राजधानीमा मंगलबार भएको एक विवादास्पद अप्रेसनमा प्रहरीले नै सुन तस्करलाई भगाएको पुष्टि भएको छ । सुन बरामद गरेको देखाएर व्यापारीलाई ठग्ने योजनाअनुसार नै घटना भएको प्रहरीको प्रारम्भीक छानबिनको निष्कर्ष छ ।मंगलबार बिहान सुन्धारामा बा ६ च ५५१९ नम्बरको स्कोरपियोमा रहेका व्यक्तिले दुई वटा पेस्तोल र सुन रहेको झोला फालेर भागेको…
काठमाडौँ – विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो ।नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक…
मोडल तथा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा पुनः विवाद तानिएकी छन्। बिहीबार सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एक टिकटक भिडियोमा उनले दिएको टिप्पणीविरुद्ध खनिएका थिए। अभिनेत्री राणाले बुधबार टिकटकमा सेयर गरेको सो भिडियोमा एक प्रयोगकर्ताले दिएको प्रतिक्रियामाथि टिप्पणी गरेलगत्तै उनी विवादित बनेकी हुन्। उनको टिकटक भिडियो सेयर भएपछि टिकटक प्रयोगकर्ता प्रियंका डंगोलले प्रतिक्रियामा…
तितोपाटी - प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थप ९ जना संक्रमित थपिएको पुष्टि गरे।उनले थपिएका संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी दिए। नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।…
तितोपाटी - केहि दिन यता नेपालमा कोरोना संक्रमित थपिने क्रम बढेको छ । कोरोनाले सबै भन्दा असर काठमाडाैं उपत्यकामा परेको छ । विगत ३ दिनको रेकर्ड हेर्दा राजधानी उपत्यका उच्च जोखिममा देखिएको छ। काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा…
तितोपाटी- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । बझाङका एक जनाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) परियोजनालाई समर्थन गरेमा ‘टाउको काट्ने’ धम्की आएको मन्त्री भट्टले बताए । बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले भने, ‘अस्ती मलाई एउटा…
तितोपाटी- निर्मला बलात्कारपछि हत्याको घटना अनुसन्धानमा संलग्न प्रहरीले सफाइ पाएका छन् । तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् । कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले…
तितोपाटी - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता र नियतमाथि गम्भीर प्रश्न उठाएका छन् । पौडेलले आज समाजिक संजालमा टिप्पणी गर्दै वागी उमेदवार, उमेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तीलाई विधानको एउटै दफा प्रयोग गरि कारवाही गरेको भन्दै अनुशासन समितिको नियतमाथि प्रश्न उठाएका हुन्…
काठमाडौं -नेकपा उपाध्यक्ष वामदेव गौतमले पूर्वमाले धारका ६ युवा नेतालाई बुधबार बिहान भैंसेपाटी निवासमा डाँके। पार्टीभित्रको विवाद समाधान गर्न भन्दै ६ बुँदे प्रस्ताव गरेको भोलिपल्टै गौतमले ठाकुर गैरे, दीपकप्रकाश भट्ट, रामकुमारी झाक्री, रविन कोइराला, जीवनराम श्रेष्ठ र सुरेन्द्र मानन्धरसँग छलफल गरेका हुन्।उनीहरूले ६ बुँदेबाट पछि हट्न आग्रह गरे पनि गौतमले…
तितोपाटी- विराटनगरबाट काठमाडौँ आउँदै गरेको मालवाहक कन्टेनर इच्छाकामना गाउँपालिका-५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो ।…
![]()