तितोपाटी - नेपालमा कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने अहिले सम्म कोरोनाको कारण मर्नेको संख्या ११४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिडिया ब्रिफिङमा जनाए अनुसार मृतकहरू काभ्रे, नवलपरासी, मोरङ, बाँके, धनुषा र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक…
तितोपाटी - झन्डा जलाउने म्यूजिक भिडियोको सुटिङ भिडियो खिच्ने टिमका क्यामेरा पर्सन इसाक लिम्बु नखिपोटबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई मंगलबार नखिपोटबाट नियन्त्रणमा लिएको हो भने उक्त भिडियो बनाउने टिमका गायक गेल्जङ दोर्जे तामाङ लगायत अन्य फरार ब्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । मंगोल हप अफिसियल…
तितोपाटी - नेपाल सरकारले प्रेश काउन्सिलको कार्यवाहक अध्यक्ष पदबाट किशोर श्रेष्ठलाइ हटाएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले श्रेष्ठलाइ अध्यक्षबाट हटाएर काउन्सिलका सदस्य दुर्गा भण्डारीलाइ कार्यवाहक अध्यक्ष नियुक्त गरेको हो । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई जिम्मेवारी दिएको…
तितोपाटी - सरकारले विदेशमा रहेका नागरिक उद्धारका लागि तय भइसकेका चार्टर उडान तत्कालको लागि स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले नेपालमा कोभिड-19 को संक्रमण कायमै रहेको, स्थानिय तहहरूले निषेधित गर्ने क्रम बढ्दो रहेको र विदेशबाट फर्किने नागरिकको लागि क्वारेन्टाइनको ब्यावस्था नभइसकेको भनि संस्कृति पर्यटन तथा नागरिक…
तितोपाटी - खोलाले बगाएर शनिबार एकै परिवारका ४ जनाको मृत्यु भएको छ । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ स्थित दुदुली खोलाले बगाएर आमा र ३ छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चारैजना अछाम, पञ्चदेवलका हुन् । प्रहरीका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा अछाम पञ्चदेवल विनायक नगरपालिका– ९ बस्ने…
तितोपाटी - नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गरि पेट्रोलियम पदार्थको मुल्य बढाएको जनाएको हो । निगमले आइतबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १/१ रुपैंयाको दरले बढाएर पछिल्लो मल्य समायोजन गरेको हो । नयाँ मूल्य अनुसार अब काठमाडौं…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २६६६० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ९२२१ जना उपचाररत रहेका छन् । देशको राजधानी काठमाडाैं उपत्यकामा अहिले सम्मकै उच्च १७२ जनामा…
तितोपाटी - सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ मा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १६ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारीअनुसार शनिबार दिउँसोसम्म १६ जनाको शव फेला परेको छ। उनीहरूको सनाखतसमेत भइसकेको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ,…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मर्नेको संख्या १०० नाघेको छ । अहिलेसम्म कुल संक्रमित संख्या २६०१९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ८१९३ जना उपचाररत रहेका छन् ।…
तितोपाटी - सिन्धुपाल्चोकको लिदीमा बिहिबारदेखिको अविरल वर्षापछि शुक्रबार बिहान गएको पहिरोमा परी ३८ जना बेपत्ता भएकोमा अहिले सम्म ११ जनाको शब निकालिएको छ । सिन्धुपाल्चोक प्रहरीका अनुसार चार पुरुष, दुई महिला र पाँच बालकको शव भेटिएको हो । मृतकहरूको सनाखत हुन सकेको छैन । बेपत्ता हुनेहरुमा छविलाल दोङ, सोमरानी दोङ,…
![]()