Sunday 22nd March 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी- वैदेशिक रोजगारीबाट घर बिदामा आएको कामदार पुनः श्रम स्वीकृति लिने क्रम बढ्दाे छ । कोरोना भाइरसको महामारीका बीचमा नै विभिन्न देशबाट घर बिदामा आएका ३ हजार २ सय ५३ जनाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । सरकारले फागुनकाे अन्तिम सातादेखि रोकेको पुनः श्रम स्वीकृति गएको…

Image

तितोपाटी- ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेकामध्ये ६ जनामा कोरोना भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ । उपत्यकामा कोरोना संक्रमण न्यून गर्न प्रशासनले लागू गरेको निषेधाज्ञा उल्लंघन गर्दै ललितपुरको पुल्चोकमा स्थानीय युवाले रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप भएको थियो। सोही झडपका क्रममा…

Image

तितोपाटी - नेपाल सरकारले कोरोनाभाइरसबाट सङ्क्रमितको उपचारको निम्ति आयुर्वेदिक औषधिको परीक्षण अघि बढाइएको जनाएको छ। त्यो परीक्षण प्रदेश ५ का करिब एक सयजनामा परीक्षण गरिने अधिकारीहरूले जनाएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव रहेका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार उक्त औषधी परीक्षणको अनुमति पाइसकेकाले प्रदेश ५ का अस्पतालहरूमा…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४६२५७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १७०२७ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २८९ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४५२७७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १७८७० जना उपचाररत रहेका छन् । एकै दिन संक्रमित भएको अहिले सम्मकै अधिक संख्या हो । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २८०…

Image

तितोपाटी - अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार साँझ अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा दिएका छन् । मन्त्री खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिएपछि निजले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी राष्ट्रपति विद्यादेवी भण्डारीले…

Image

तितोपाटी - बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती एक्कासी आएको बाढीले बगाउँदा ४१ जना बेपत्ता भएका छन् भने १४ जनाको शव भेटिएको छ जसमा १ जनाको सनाखत भएको छ । सुतिरहेको अवस्थामा मध्यरातमा बाढीले आएको बाढीले ढोरपटन नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का ३१ घर बगाएको जिल्ला…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४२८७७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८४१३ जना उपचाररत रहेका छन् । एकै दिन संक्रमित भएको अहिले सम्मकै अधिक संख्या हो । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २५७…

Image

तितोपाटी - कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञाकै समयमा रातो मत्स्येन्द्रनाथको रथ तानीएको छ । ललितपुरको पुल्चोकमा रहेको रथ तानेपछि भिडभाड भएकोले निषेधाज्ञाको पालना नभएको भनि प्रहरीले हस्तक्षेप गरेको छ। रथ तानिरहेका युवाहरुलाई तितरवितर पार्न प्रहरीले ललितपुरको पुल्चोकमा सुरुमा पानीको फोहोरा प्रयोग गरेको छ। भिड तितरवितर नभएपछि प्रहरीले अश्रु…

Image

तितोपाटी - बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा अविरल वर्षा सँगै बुधबार राती आएको बाढीले कम्तिमा ११ जनाको मृत्यु भएको छ भने दर्जनाै मानिसहरू बेपत्ता भएका छन् भने दर्जनाै घरहरू बगाएका छन् । उक्त नगरपालिकाको वडा नम्बर-१ देखि वडा नम्बर-९ सम्म छुने ठाडो खोलामा बाढी आएकाले कहाँ कहाँ क्षति भएको भनी यकिन…