तितोपाटी- पूर्व श्रमस्वीकृति नलिई कतार पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिने अर्को म्यानपावर कम्पनीमा पनि मंगलबार वैदेशिक रोजगार विभागले छापा मारेको छ । लाजिम्पाटस्थित होप इन्टरनेसनलमा विभागले छापा मारेको हो । छापा मार्ने क्रममा नेपालस्थित विदेशी दूतावासको गाडी पनि म्यानपावर कम्पनी परिसरमै भेटिएको छ । विभागको टोली पुगेको थाहा पाएपछि अन्तरवार्ता…
तितोपाटी- ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयले आगो लगाईदिएका छन्। महोत्तरीको बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको बलात्कारपछि हत्या गरेको भन्दै स्थानीयले साहको घरमा आगो लगाईदिएका हुन्। बालिकाको हत्यापछि बोरामा राखेर शव फालिएको घटना सार्वजनिक भएपछि…
तितोपाटी- विश्वका १ सय प्रेरणादायी र प्रभावशाली महिलामा नेपालकी एक जना पर्न सफल भएकी छिन् । जीवन कठिन परिस्थितिमा हुँदाहुँदै पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको हो। जसमध्ये नेपालकी सपना रोका मगर पनि परेकी छन्। सोमबार राति सार्वजनिक सूचीमा शव जलाउने…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनाको पीसीआर परीक्षण गराउँदा सो संख्यामा संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा ७८९ जना महिला रहेका छन् भने १ हजार १९१ जना महिला रहेका…
तितोपाटी- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेका बेला चीनकी राजदूत होउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन् । प्रचण्डलाई भेटन् राजदूत यान्छी सोमबार बिहान खुमलटार पुगेको स्रोतको दाबी छ । नेकपामा विवाद बढ्दै जाँदा राजदूत यान्छीले आफ्नो सक्रियता बढाउने क्रममा अध्यक्ष प्रचण्डलाइृ भेटेकी…
तितोपाटी- श्रीमती हत्याको आरोपमा झापा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । झापाको कमल गाउँपालिका–६ का ४७ बर्षीय चुडामणि भण्डारी आफ्नै श्रीमती ३९ बर्षीया टीकादेवी पौडेललाई हत्या गरेको आरोपमा पक्राउ परेका हुन्। आइतबार दिउँसो साँढे ५ बजे टीकादेवी पौडेल र दमक नगरपलिका–२ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएका…
तीतोपाटी - नेपालमा कोभिड-१९ महामारीको कारण पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ संक्रमितको संख्या पुगेको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा राजधानी उपत्यकामा ८९९…
तितोपाटी- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल बीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष दुई नेता बीच छलफल भएको हो । आजको भेटमा पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा छलफल भएको जनाइएको छ । नेकपाको…
तितोपाटी- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल बीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष दुई नेता बीच छलफल भएको हो । आजको भेटमा पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा छलफल भएको जनाइएको छ । नेकपाको…
तितोपाटी- पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १ हजार २ सय ५ पुरुष र ७ सय ४० महिला हुन् । योसहित संक्रमितको कुल संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । त्यस्तै, शुक्रबार ५ हजार २ सय…
![]()