तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले निर्वाचन प्रक्रियाका काम रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सोमबार अध्यक्षद्वय प्रचण्ड र नेपालसहित केही शीर्ष नेताहरु निर्वाचन आयोग पुगेर निर्वाचन प्रक्रिया सम्बन्धी काम अगाडि बढाउँदा प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दामा प्रभाव पार्ने भएकाले निर्वाचन प्रक्रियाका…
तितोपाटी- सिंहदरबारको मुल गेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने क्रममा भद्रकालीमा सर्वसाधारण र प्रहरीबीच झडप भएको छ । झडपमा परी केही सर्वसाधारण सामान्य घाइते भएको बताइएको छ । निषेधित क्षेत्र तोड्ने क्रममा झडप भएको प्रहरीले बताएको छ । आज देशभर २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै…
कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको भन्दै यही स्थिरता र स्थायित्व भएको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुनु अस्थिरता नभएको जिकिर गरे । ‘संवैधानिक बाटोबाट जाँदा अस्थिरता भनिँदैन,’ उनले भने, ‘अस्थिरता त्यतिबेला हुन्छ, जतिबेला बाध्य शक्तिको इशारामा…
प्रशन्न पोखरेल- नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेपछि उक्त कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख भनेको छ।तर कांग्रेसका निर्णयहरू तथा विज्ञप्तिहरूमा कहीँ पनि प्रतिनिधि सभा पुनर्स्थापना भन्ने शब्द राखेको भेटिँदैन। प्रधानमन्त्रीको कदम सच्याउन सडक संघर्षमा जाने केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरे पनि कांग्रेसभित्र दुइटा मत अहिले…
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता योगेश भट्टराईले चार जना पूर्व प्रधानन्यायाधीशहरुले संसद् विघटनका सम्बन्धमा राय दिनु स्वभाविक भएको बताएका छन्। आइतबार साँझ सामाजिक सञ्जाल फेसकुमार्फत नेता भट्टराईले सर्वोच्चको जिम्मेजारीबाट अवकाश लिएका प्रधानन्यायाधीशहरुबाट संविधान र कानुनका सम्बन्धमा राय, सुझाव आउनु स्वभाविक भएको बताएका हुन्। ‘लामो समय सर्वोच्च न्यायालयमा…
तितोपाटी- भारतले आगामी शनिबारदेखि कोरोना भाइरसविरुद्ध देशव्यापी खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । भारतले माघ ३ देखि भारतमा कोरोनाविरुद्धको देशव्यापी खोप अभियान सञ्चालन गर्ने भएको हो । खोप अभियानको मिति घोषणा भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप कार्यक्रम सुरु भएको दिन महामारीविरुद्धको अभियानमा कोषेढुंगा सावित हुने बताएका छन् ।…
तितोपाटी- इन्डोनेशियाको राजधानी जकार्ताबाट पचास जना यात्रु बोकेर उडेको एक यात्रुवहान विमान बेपत्ता भएको छ । पश्चिमी प्रान्तको पोन्टिआनक जाने क्रममा श्रीविजय एयर बोइङ सेभेन थ्रि सेभेन उडेलगत्तै बेपत्ता भएको हो । एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । विमान दुर्घटनामा…
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेता भीम रावललाई सुदूरपश्चिम प्रदेशको विकासको वाधक भएको आरोप लगाएका छन्। शुक्रबार धनगढीमा आयोजित एक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेता रावलको नाम नलिई उनलाई सुदूरपश्चिम प्रदेशको बाधकका रूपमा ब्याख्या गरेका हुन्। ‘अछामको एउटा केटो म जेल बस्या बेला बाटामा हिँड्दा हिँड्दै पुलिसले समाएर ल्याएछ…
सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन्। प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संविधानको धारा ७६ प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै उनीहरुले शुक्रबार विज्ञप्ति सार्वजनिक गरेर यसलाई असंवैधानिक भनेका हुन्। पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा ७६…
तितोपाटी-पाेर्चुगलबाट शुक्रबार (जनवरी ८) मा नेपाल जाने तयारी गरेका एक नेपाली युवाले बिहीबार आत्महत्या गरेका छन्। २ वर्षअघि पोर्चुगल आएका बझाङका २९ वर्षीय सुरत कुँवरले बिहीबार स्थानीय समयअनुसार करिब ३ बजेतिर ४ तलामाथिबाट हाम फालेर आत्महत्या गरेका हुन्। उनले सामाजिक सञ्जालमा एउटा फोटो सेयर गरेलगत्तै आत्महत्या गरेका थिए। उनले राखेको…
![]()