Wednesday 25th March 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी- मानव बेचबिखनको गिरोहले नक्कली राहदानी बनाई वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी एक महिलालाई बिक्री गरेको खुलेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने आश्वासन दिएर महिलालाई भैरहवा नाकाबाट गोरखपुर हुँदै भारत पुर्‍याएर बिक्री गरेको खुल्न आएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । उनीहरूले वैदेशिक रोजगारीको बहानामा दुबईमा…

Image

तितोपाटी- मानव तस्करले १ सय ६१ जना महिलालाई वैदेशिक रोजगारीका लागि श्रीलंकाहुँदै कुवेत पुर्‍याएका छन् । श्रीलंकाको विमानस्थल कोलम्बो हुँदै ती महिलालाई कुवेत पुर्‍याएको सूचना आएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । श्रीलंकाहुँदै कुवेत पुगेका ती महिला भारतको रुट भएर तस्करमार्फत कुवेत भित्रिएको दूतावासले जनाएको छ । श्रीलंका हुँदै…

Image

तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ओलीलाई चेतावनी दिँदै अर्को पटक १० लाख जनता लिएर सिंहदरवार र बालुवाटार घेर्ने बताएका छन् । बुधबार ओलीको प्रतिगामी कदमको विरोधमा आयोजित जनसभालाई सम्बोधन गर्दै दाहालले ओलीले अब जनताका पीडा नबुझ्ने हो भने सिंहदरबार र बालुवाटार घेर्ने बताएका हुन्…

Image

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । मंगलबार निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अन्य पदाधिकारीसँग करिब एक घण्टा छलफल गरेका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छलफल निर्वाचनको तयारीका विषयमा केन्द्रित रहेको जानकारी दिए । प्रधानमन्त्री ओलीले…

Image

तितोपाटी- माघ २८ गते काठमाडौं गरिने प्रदर्शनका लागि नेकपाको प्रचण्ड–माधव पक्षले तयारी तीब्र पारेको छ। प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेको यो समूहले २८ गते ‘हालसम्मै विशाल प्रदर्शन’ गर्ने जनाएको छ। यसअघि प्रचण्ड–माधव पक्षले माघ ९ गते पनि काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो। २८ गतेको सभा माघ ९ गते नै कार्यक्रम…

Image

तितोपाटी- कतारले नयाँ घोषणा गरेको न्यूनतम तलबलाई रोजगारदाताले मार्चदेखि अनिवार्य कार्यान्वयन गर्नुपर्ने जनाएको छ । कतारले ६ महिनाअगाडि अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल घोषणा गरेको थियो । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले नेपाली समुदायका प्रतिनिधिसँग छलफल गरी यसबारे जानकारी गराएको हो । ‘मार्चदेखि सबै रोजगारदाताले आफ्ना…

Image

तितोपाटी- सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिकरुपमा संरचना हस्तान्तरण…

Image

तितोपाटी- भारतको बिहारमा एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ की १२ वर्षीया बालिकाको गत जनवरी २१ मा सामूहिक बलात्कारपछि हत्या भएको हो । बिहारको मोतिहारीको कुन्डुवा चैनपुरमा बालिकाको हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तले बताएका छन् । बालिकाको शव जलाएपछि…

Image

तितोपाटी- अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमाथिको आर्थिक प्रतिबन्ध तत्काल फुकुवा नगर्ने स्पष्ट पारेका छन् । सन् २०१५ मा भएको परमाणु सम्झौता अनुसारका शर्त स्वीकार नगरेसम्म इरानमाथि अमेरिकाले लगाउँदै आएको प्रतिबन्ध फुकुवा नहुने राष्ट्रपति बाइडेनले स्पष्ट पारेका हुन् । तर इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले भने अमेरिकीले सबै प्रकारका आर्थिक…

Image

‘सीता माताको प्रदेशका नागरिकलाई होइन, ओली भगवान रामलाई नागरिकता दिन लागिरहेका छन्’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले ‘देश भक्तिको धार’ भुत्ते भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अहिले भगवानप्रतिको आस्थामा खेल्न थालेको बताएका छन् । आज (आइतबार) पर्सामा आयोजित विरोध सभामा नेता थापाले कुनै बेला प्रधानमन्त्रीले देशभक्तिको भावनासँग…