Saturday 28th March 2026
पत्रपत्रिका बाट
Image

लुम्बिनी प्रदेशमा हालैमात्र मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा) का चारजना सदस्य पदमुक्त भएका छन्। प्रदेशसभाले बिहीबार सूचना प्रकाशित गरी जसपाका चार जना सदस्यहरू पदमुक्त भएको जानकारी गराएको हो।जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई जनता समाजवादी पार्टी नेपालको केन्द्रीय…

Image

कोरोनाभाइरसबाट थप ३५ जनाको मृत्यु भएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको उल्लेख गरिएको छ  । ​यो सँगै मृतकको कुल संख्या ३ हजार २४६ पुगेको छ । यस्तै देशभर ४९ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या…

Image

दीपक मनाङे भनेर चिनिने मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङ प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। उनले केही बेरमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। २०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार थिए। तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितेका…

Image

तितोपाटी- बुधबार भारतबाट फर्किएका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलाली जिल्लासँग सीमा जोडिएको गौरीफन्टा नाकाबाट आएका ३ सय ७२ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको नाकामा खटिएका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए । यस्तै, सो नाकामा बुधबार भारतबाट ६ सय…

Image

 नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई यात्रुलाई टिकट र परिचयपत्रका आधारमा विमानस्थल जाने र आउने व्यवस्था गर्ने भएको छ। मंगलबार निषेधाज्ञाको समयमा हवाई सेवाा सहजिकरणका लागि प्राधिकरणले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो निर्णय भएको जानकारी गराएको हो।प्राधिकरण उडान अनुमति शाखाका प्रवन्धक हिराजन काफ्लेले विज्ञप्ति सार्वजनिक गर्दै प्राधिकरण तथा वायुसेवा सञ्चालकबीच भएको…

Image

रवीन्द्र घिमिरे- दोस्रो चरणमा देखापरेको कोरोनाको महामारीले वैदेशिक रोजगारीको क्षेत्र पनि प्रभावित भएको छ । २०७७ पछि विस्तारै तङ्ग्रिदै गएको वैदेशिक रोजगारी क्षेत्रलाई फेरि बढेको महामारीले प्रभावित गर्ने अवस्था आइसकेको छ । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ नेपालमा महामारीको दर जति बढ्दै जान्छ, त्यति नै श्रम गन्तव्य मुलुकले…

Image

सरकारविरूद्ध अविश्वास प्रस्तावको तयारी चलिरहँदा मंगलबार बसेको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताको छलफल बिना निष्कर्ष टुंगिएको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्तावमा अगाडि बढाउने वा नबढाउने भन्नेबारे जसपाको औपचारिक निर्णय…

Image

सत्तारुढ दल नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ । नेकपा एमालेले कोरोनाको कारण देखाउँदै सांसदहरुको पीसीआर परीक्षण गर्नुपर्ने माग गरेको छ ।बैठक हलभित्र एमालेले यस्तो माग गरेर संसद् बन्द गर्न आग्रह गरेपछि २० मिनेटका लागि स्थगित भएको हो । प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी…

Image

केदार दाहाल- कोरोनाका कारण एक वर्षमा २१ मुलुकमा रहेका ३ सय ७२ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार पछिल्लो एकसातामा भारतमा मात्रै २० जना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो एकसातामै भारतमा २०, कुवेतमा २ र कतारमा १ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाउनुपरेको गैरआवासीय…

Image

ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गरीएको परीक्षणमा कोरोनाको पोजेटिभ रिपोर्ट देखिएको उनका निजी सचिव नारायण खत्रीले रातोपाटीलाई जानकारी दिए । केही दिनयता कोरोनाको लक्षण देखिएपछि उनले परीक्षणका लागि स्वाब दिएका थिए । कोरोना पुष्टि भएसँगै उनी छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन् । उनको अवस्था…