Monday 30th March 2026
नेपालको समाचार
Image

तितोपाटी- इजरायलको दीर्घकालीन स्याहार केन्द्रका लागि पीआईबीएले छनोट गरेर रोजगारदाताबाट करार सम्झौता प्राप्त गर्ने कामदारहरूको भिसाका लागि पासपोर्टको म्याद तीन वर्ष अनिवार्य गरिएको छ ।  इजरायल र नेपाबीच भएको समझदारीमा भिसाको प्रक्रिया थालनी गर्न पासपोर्टको म्याद सकिने अवधि कम्तीमा तीन वर्ष बाँकी रहेको हुनुपर्ने प्रावधान छ । २०२५ जनवरी ३१…

Image

किसन साह,सर्लाही - भारतीय अभिनेता अनिल कपुर को "नायक" फिल्ममा नायक अनिल कपुरलाई एकदिनको लागि महाराष्ट्रको मुख्यमन्त्री बनाइएको जस्तै सर्लाहीको पर्सा गाउँपालिकामा एक १६ वर्षीया बालिकालाई गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ। पर्सा गाउँपालिकामा स्थानीय पर्सा बाल क्लबकी अध्यक्ष १६ बर्ष की अंजली कुमारी साहलाई उक्त गाउँपालिकाको अध्यक्षको पदमा एकदिनको…

Image

तीतोपाटी - नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन्। अध्यक्ष अ‍ोलीले १८ सय ८ मत प्राप्त गरेका छन् भने अध्यक्षका प्रतिस्पर्धी भिम रावलले २ सय १३ मत प्राप्त गरेका छन्। चितवनको सौराहामा सम्पन्न पार्टीकाे १०औं राष्ट्रिय महाधिशनमा भीम रावललाई भारी मतले पराजित गर्दै ओली आगामी पाँच वर्षका…

Image

जाजरकोट जिल्लाको कुदु बराहचौकनजिक आइतबार बिहान दुई बजे एक यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो…

Image

"जिउँदो सहिद" भनि चिनिने प्रजात्रन्त्र सेनानी मदन चन्दको ८९ औं जन्म दिन २०७८ कार्तिक ३० गतेको अवसर पारेर उहाँको रथ यात्रा, नागरिक अभिनन्दन, अभिनन्दन ग्रन्थ विमोचन र प्रजातान्त्रिक योद्धा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पंचायती व्यवस्था बिरुद्ध अभियानका सुदुरपश्चिमका एक मजबुत खम्बाका रुपमा परिचित तथा "जिउँदो सहिद" को उपमा…

Image

तितोपाटी- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाइने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तनहुँ-काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित भेलामा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाएर व्यवस्थित, पारदर्शी र मर्यादित बनाउने प्रतिवद्धता जनाए ।मन्त्री श्रेष्ठले सरकारले नयाँ श्रम गन्तव्य…

Image

तितोपाटी- सुर्खेतबाट काठमाडौं आइरहेको यात्रुबहाक बस दाङमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटनामा परेको हो। बस दुर्घटनामा २९ यात्रु घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। उनकाअनुसार तीन जना घाइतेको अवस्था गम्भीर…

Image

तितोपाटी- विस्तृत शान्तिसम्झौतामार्फत १० वर्ष लामो राजनीतिक द्वन्द्वको अन्त्य भए पनि त्यसको घाउ जहाँको तहीं छ। सरकारले पीडितलाई शान्तिसम्झौतापछि अन्तरिम राहतस्वरूप दुईपटक गरेर प्रतिव्यक्ति १० लाख रूपैयाँ दिए पनि अहिलेसम्म पीडितको घाउमा मलम लगाउन सकेको छैन। बरु, शान्तिप्रक्रियामा आएको माओवादी र सरकार दुवैको उद्देश्य राज्यको संरचना बदल्नु र सेना समायोजन…

Image

पाल्पा साहित्य समाजले आफ्नो स्थापनाको २७ औं बार्षिक दिवस प्रतिभा सम्मान एवं कृति विमोचन संगै सम्पन्न गरेकोे छ । कार्यक्रम समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, बौद्ध बिद्वान छत्रराज शाक्यको प्रमुख अातिथ्यता, देउराली सा्स्कृतिकअध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीको विशेष अातिथ्यता एवं साहित्यिक क्षेत्रका अग्रजहरूको अातिथ्यता तथा साहित्यका विभिन्न विधाका…

Image

कुवेतको नेपाली समाजमा २१ वर्षको इतिहास बोकेको कुवेतको पहिलो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको नवौं ऐतिहासिक अधिवेशन तथा २१ अाैं वर्षिक उत्सब हिजो १९ नोवेम्बर २०२१ शुक्रबारको दिन कुवेतको फरवानिया स्थित सेफ नौशद्स रेस्टुरेन्टमा क्लबका महासचिव सुरेश गुरूङको स्वागत र वरिष्ठ सदस्य इन्द्र प्रसाद भुसालको संचालनमा सम्पन्न भएको छ…