तोयानाथ उपेक्षित, तीतोपाटी/अब भने पुर्खाले जोगाएको यो देशको भविश्य अस्तित्वमा रहने हो की होईन भन्ने चिन्ता बढाएको छ । एमसीसीको ढोका खोलेर अमेरिकालाई स्वागत गरेका दलका दलालहरुले नेपालको असंलग्न परराष्ट नीतिलाई धुलिसाफ बनाउदै गएका छन । किस्ता किस्तामा अमेरिकाले नेपाललाई आफ्ना रणनैतिक साझेदार बनाउने अवस्था देखिएको छ । एकातिर भारत…
कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो १७ जुन शुक्रवारको दिन कुवेतस्थित फर्वानियाको द्वाही प्यालेस हलमा, चौथो अधिवेशन कार्यक्रम गर्ने भएको छ । “हाम्रो एकता बिकासको लागि” भन्ने मुल लिएर २०१३ मा स्थापित झापाली समाज कुवेतले ०६ मार्च २०२० का दिन गर्न लागिएको चौथो अधिवेशन विश्व भरि फैलिएको…
बि.आर. उप्रेती - २०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचन पश्चात् जनताहरु चुपचाप बसिरहेको बुझिन्छ। विभिन्न पार्टीका नेता कार्यकर्ताहरु आ-आफ्नै बर्चस्व स्थान क्षेत्रबाट विजय हासिल गरेका छन् यो स्वभाविक पनि होला। तर विजय प्राप्त गरेका ती कतिपय व्यक्तिहरुलाई कार्यान्वयन थालनीमा नै चुनौती पनि होला । काम गर्न असजिलो अवस्था महसुस भएको…
अम्बरिश पोख्रेल - काठमान्डौको फोहोर व्यवस्थापनमा वार्षिक करोडौं खर्च गर्ने होइन, उल्टो कमाइ गर्न सकिन्छ । १. ग्लोबल टेन्डर हालेर सिंगो काठमाण्डौ उपत्यकाको फोहोर दैनिक रूपमा (नियमित रूपमा वर्गीकृत गरी) उठाइ, त्यसको आधुनिक ब्यबस्थापन गरी, कसले कति करोड हामीलाई दिन सक्ने हो, एक हप्ता, दुई हप्ता वा एक महिना भित्र…
कुवेत - वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत पुगेकी साबिक पृथ्वीनगर गाविस– ५ हाल भद्रपुर नगरपालिका– २ निवासी ३१ वर्षीया अम्बिका गिरी १४ वर्षदेखि सम्पर्कविहीन छिन्। राहदानी नं. ३४५००८३ भएकी अम्बिका विदेश जाने उमेर नपुगेकोले कुवेत भने अर्पणा थापा नामको राहदानी मार्फत भित्रिएकी थिइन् । सहरमा छोरीलाई खोज्न झन् समस्या…
तोयानाथ उपेक्षित, तीतोपाटी/अर्थशास्त्रको सामान्य ज्ञान पनि नभएका हामी जस्ताले अहिलेको बजेटका विषयमा धेरै चर्चा गर्न सकिन्न र गरे पनि त्यो अल्पज्ञानका कारण सतही र बकबासपूर्ण हुन सक्छ । तर यो पनि सत्य के हो भने हाम्रा बर्तमान अर्थमन्त्री पनि हामी जस्तै छन र उनको कमेन्ट हामीले गर्दा अचम्म मान्न हुदैन…
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी आर्थिक बर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन भएसँगै वैदेशिक रोजगारीमा जानेलाई सहज सेवा दिन वैदेशिक रोजगार कार्यालय स्थापना हुने बताउनुभयो ।…
काठमाडौ - बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलन यहि जेठ २० र २१ गते झापामा हुने भएको छ। हरेक ३ वर्षमा हुने सम्मेलन यो पटक झापा मेचीनगर ११ को धाइजनस्थित बानियाँ गाउँमा हुने भएको छ। २० गते केन्द्रीय समितिको बैठक, विभिन्न जिल्लाबाट आउने बन्धुहरुसँग भेटघाट हुनेछ भने २१ गते…
हिजोदेखि हराइरहेको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जोमसोमबाट नेपाली सेना र प्रहरीको टोली सोमबार बिहान हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्न गइरहेको बेलामा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन् । विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा…
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब…
![]()