तितोपाटी - याँ कानुनमा पतिपत्नी दुवैले चाहेमा जहिलेसुकै सम्बन्धविच्छेद गर्नसक्ने व्यवस्था राखिएको छ। प्रचलित कानुनमा महिलालाई मात्र सीधै अदालत जान पाउने कानुनी व्यवस्था छ। भदौ १ देखि पारपाचुकेका लागि पुरुष पनि सीधै अदालत जान पाउने व्यवस्था नेपालका लागि नयाँ हो। देवानीसंहिता ऐनमा सम्बन्धविच्छेदमा पति र पत्नी दुवैलाई बराबर अधिकार दिइएको छ…
तितोपाटी - ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारीकी एक महिलाले बर्षदिन पनि नपुगेका आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार भएकी छिन्। सेफ्टी ट्याङकीमा निसासिएर एक बालिकाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर छ। ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले गाउँलेले थाहा पाएर खोजी गर्ने क्रममा बच्चाको…
तितोपाटी - वैदेशिक रोजगरीका प्रलोभन देखाउँदै विदेशीहरुले पनि नेपाल आएरै ठगी गर्न थालेको तथ्य फेला परेको छ । नेपाली युवालाई यूरोपमा जागिर लगाइदिने भन्दै अवैध रुपमा रकम असुल्ने दुई विदेशी नागरिक बुधबार काठमाडौंबाट पक्राउ परेका छन् । पोल्याण्ड पठाउने भन्दै नेपाली युवाहरुलाई ठगी गर्ने २ युक्रेनी नागरिक पक्राउ परेका हुन् ।…
तितोपाटी - नुवाकोटको विदुर नगरपालिका–९, लामाटारमा बुधबार बिहान भएको बस दुर्घटनामा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । म्यागङ गाउँपालिका–२, बुङताङबाट काठमाडौंका लागि छुटेको बा२ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७, तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारकाक्रममा काठमाडौंमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । हेलिकोप्टरमा…
तितोपाटी - राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुशील ज्ञवाली नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । ज्ञवाली यसअघि पनि प्राधिकरणको सीईओ भइसकेका व्यक्ति हुन् । ओली सरकारको पालमा अघिल्लो पटक नै प्राधिकरणको सीइओ नियुक्त भएका ज्ञवालीलाई पुष्पकमल…
तितोपाटी - नयाँ मुलुकी देवानीसंहिता ऐन, २०७४ को भाग ३ मा पारिवारिक कानुनको व्यवस्था गरिएको छ । अब फौजदारी अभियोगमा सजाय भोगेकाले विवाह गर्न पाउनेछैनन् । देवानीसंहिता ऐनको दफा ७१ अनुसार विवाह गर्न हुने र नहुने, विवाह बदर गर्न सकिनेलगायत व्यवस्था गरिएको छ । दफाको २ (छ) मा नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार…
तितोपाटी - बाग्लुङ र प्युठानमा अविरल वर्षाका कारण झरेको पहिरोमा परि ३ जजनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार बाग्लुङको निसीखोला गाउँपालिका ३ धुर्सौलामा मङ्गलबार राती परेको अविरल बर्षा सँगै आएको पहिरोले एकै घरका सासु बुहारी पुरिएका छन् । पहिरोमा पुरिनेमा ६५ वर्षीया धनकुमारी शाही र ३५ वर्षीया डल्ली शाही…
तितोपाटी - श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले केही समयभित्रै रोजगारीका लागि कतार जान एक रुपैयाँ पनि तिर्नु नपर्ने वातावरण तयार हुने बताएका छन् । आज संसदको उद्योग वाणिज्य, उपभोक्ता तथा श्रम समितिमा मन्त्री बिष्टले यसका लागि कतारसँगको छलफल अन्तिम चरण पुगेको बताएका छन् । उनकाअनुसार यसका लागि कतारसँग नयाँ…
तितोपाटी - नुवाकोटको विदुर नगरपालिका–९ लामाटारमा बस दुर्घटना हुँदा ५७ जना यात्रु घाइते भएका छन्। बुङताङबाट त्रिशुली आउँदै गरेको बा २ ख २८०४ नम्बरको बस बालुवा बोकेको मिनिट्रकलाई बाटो दिएर अघि बढ्ने क्रममा दुर्घटना भएको छ। घाइते ८ जनाको अवस्था गम्भिर छ। गम्भिर घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशुलीबाट थप उपचारको लागि काठमाडौँ…
तितोपाटी - गएरातिदेखि परेको अविरल वर्षापछि जाजरकोटको झुम्रे (कैना) खोलामा आएको बाढीले ठूलो क्षति गरेको छ। बाढीले नलगाड नगरपालिका ३ कैनाका गोकर्ण चन्दको घर, खेत, पशुचौपाय बगाएको छ। वडा नम्बर ५ कालीमाटीका खिमलाल जैसीको पक्की घर बाढीले बगाएको स्थानीयवासी वीनबहादुर सिंहले जानकारी दिए। उनका अनुसार वडा नम्बर ४ का हिरालाल पन्त…
![]()