हिजो भएको तिन उपनिर्वाचन क्षेत्र मध्ये तनहुँको मा मतगणना भईरहेको छ । जहाँ रास्वपा ले लिड गर्दैछ । । निर्वाचनमा अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । तनहुँमा शंका गरे जस्तो धाधलीको समाचार आएनन र बारामा भने धेरै धाधली भएको र कतिपय ठाउँमा बुथ कब्जा भएको जनमत…
९ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं पूर्व सांसद प्रेम तामाङ नेकपा एमालेमा समाहित भएका छन । शनिबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा एमाले मुख्यालय ललितपुरको च्यासलमा भएको एक विशेष कार्यक्रममा एमाले प्रवेश गरे । नेपाली कांग्रेस प्रवेश गर्न कांग्रेस सभापतिसहित शीर्ष सात नेतालाई रसुवा बोलाएर अन्तिम…
पहिचानबादी आन्दोलनको क्रममा विराटनगरमा आज गोली चलेको छ । तर प्रहरीले अश्रुग्यास प्रहार गरेको गोली नचलाएको बताएको छ । आन्दोलनकारीले भने प्रहरीलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेको भन्दै तीन जना प्रहरी घाईते भएको जनाएको छ । अहिले पनि विराटनगरको अवस्था तनावग्रस्त रहेको र दोहरो भिडन्त चलिरहेको समाचार छ ।…
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन तथा संस्था परिचय कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सभाका सदस्य माननीय सरल सहयात्रीको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेको सभापतित्व रहेको सो कार्यक्रम सान ब्याङ्क्वेट खहरे, काठमाण्डौ र भर्चुअल माध्यमबाट ६ बैशाख बुधवार आयोजना गरिएको थियो…
स्थानीय तहको विकास निर्माणमा मेयर र वडा अध्यक्ष विच अवरोधको सामना वेलावेलामा हुने गर्दछ । यस्तैमा धरान उपमहानगरपालिकाका मेयर हर्क राईले धरानको विकासमा वडाध्यक्षहरू बाधक भएको बताएका छन । स्थानीय तहको वैठक,छलफलमा सहभागी नभई अन्यत्र घुमफिर गर्ने प्रवृत्ति वढेको वेलामा मेयर राईले भने बैठकमा सहभागी नहुने वडाध्यक्षहरूलाई राजीनामा दिनु पर्ने…
एसीसी प्रिमियर कप अन्तर्गतको पहिलो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले मलेशिया विरुद्ध सहज जित निकालेको हो। मलेशियाले दिएको २३६ रनको विजय लक्ष्य नेपालले ३६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि भीम सार्कीले ७१ र कुशल मल्लले अविजित ७० रन जोडे। कप्तान…
तीन दिन बितिसक्दा पनि काठमाडौं महानगरपालिकाले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन। मेयर बालेन शाहको निर्देशन अनुसार नै आज पनि भिआइपी एरियाको फोहोर नउठेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए। ‘हामीलाई फोहोर उठाउन निर्देशन नदिएसम्म फोहोर उठाउन सक्दैनौं,’ उनले भने, ‘त्यही भएर अहिलेसम्म पनि सिंहदरबारको…
तोयानाथ उपेक्षित, दाहाल उपचुनावको सरगर्मी चढेको बेला नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको आजै सार्वजनिक भएको अभिव्याक्तिले प्रचण्ड को काउन्ट डाउन शुरु हुने पक्का भएको छ । हत्तपत्त नवोल्ने देउवाले सरकारको क्रियाकलाप प्रति जनाएको असन्तुष्टि पूर्वनियोजित योजना अनुसारको एउटा बहानाको रुपमा लिन पर्ने हुन्छ । सभापति देउवाले सोचि विचारी बोलेका…
तोयानाथ उपेक्षित, पुराना दलबाट देश बनेन र बन्दैन भन्ने लगभग पक्का भएपछि ती दलहरुका कार्यकर्ताले खोजेको बैकल्पिक युवाशक्ति रास्वपाप्रति जनलहर सृजना भईरहदा उसलाई कसरी सिद्धयाउने भन्ने विशाल आक्रमणहरु देखा पर्दै आएका छन । कन्टेन्टमा सामान्य प्रकृतिका घट्नाहरु भए पनि तिललाई पहाड बनाएर प्रचार भईरहेका छन । उनीहरुको प्रचार देख्दा यस्तो…
कुवेतमा कृयाशिल ३ किराँती संस्थाहरूले साकेला उभाैली संयुक्त रूपमा मनाउने भएका छन् । विगत ६ वर्षदेखि नियमित संयुक्त रूपमा उभाैली मनाउँदै अाएका संस्थाहरु किराँत राई यायोक्खा कुवेत, किराँत याक्थुङ चुम्लुङ कुवेत,सुनुवार सेवा समाज कुवेतले यस वर्ष यहि मै ५ तारिक २०२३ का दिन उभाैली मनाउने भएका हुन। "भाषा,संस्कार, सस्कृतिको संरक्षण,…