Monday 6th October 2025
नेपालको समाचार
Image

तितोपाटी - जिल्लाको खत्याड गाउँपालिका–१० ह्याङ्लु गाउँका ८ वर्षीय बिनु र ६ वर्षीय महेश चदारा बाबुको उपचारका लागि विद्यालय जान छाडेर दैनिक मजदुरीमा जाने गरेका छन्। उनीहरूका बाबु ३६ वर्षीय रन चदारा ३ वर्षदेखि बिरामी भई हिँडडुल गर्न नसकेपछि उनको उपचार खर्चका लागि आफू अध्ययनरत विद्यालय भवन निर्माण गर्न जाने गरेका…

Image

तितोपाटी - भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाइन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ। यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ। असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुकी ३० वर्षीया पुष्पा राईको जहाजमै मृत्यु भएको मृतक राईको पारिवारले…

Image

तितोपाटी - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै सरकारको प्रमुख प्रशासनीक भवन सिंहदरबार छिर्ने गेट अगाडि प्रदर्शन भएको छ।  ‘निर्मलाका लागि न्याय अभियान’ का समर्थकहरुले बिहीबार छापामार शैलीमा सिंहदरबारको दक्षिण गेट अगाडि जम्मा भएर केही बेर धर्ना समेत दिएका हुन्। युवाहरूको समूह सिंहदरबारको दक्षिण गेट अगाडि सडकमा बसेर नाराबाजी गरेका हुन्। निषेधाज्ञा…

Image

तितोपाटी - सप्तरीमा एकै दिन ७० वर्षीया बृद्धा र १४ वर्षीया बालिका बलातकृत भएका छन् । जिल्लाका छुट्टाछुट्टै ठाउँमा छिमिकीबाट ती बृद्धा र बालिका बलात्कृत भएको पीडितलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार खड्ग नगरपालिकामा बृद्धा र डाक्नेश्वरी नगरपालिकामा बालिका बलात्कृत भएका हुन् । बलात्कारको आरोप लागेकाहरु…

Image

तितोपाटी - किशोरी बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । क्षेत्रीसहित अन्य युवालाई विसं. २०७४ सालको चैत १५ गते बागलुङको चैते दशैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ वर्षीया किशोरीलार्ई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो।…

Image

तितोपाटी - सरकारले करिब १० अर्ब रुपैयाँ लागतमा संघीय संसद भवन बनाउन लागेको छ । सिहंदरबार प्रधानमन्त्री कार्यालय पछाडि बन्ने उक्त भवनको कुल लागत सरकारले आफै जुटाउन लागेको हो । निर्माण प्रक्रिया सुरु भएदेखि ३ वर्षको समयावधि रहेको उक्त भवनको अहिले डिजाइन र निर्माणका लागि सार्बजनिक खरिद ऐन अनुसार ठेक्का दिने…

Image

तितोपाटी - तेल बोकर ल्याउने टयांकरको डब्बाभित्र राखेर भारततर्फ गाँजा तस्करी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंले ट्यांकर चालक प्रल्हाद ठकुरीलाई मकवानपुरबाट ट्यांकरभित्र रहेको २ सय ९५ किलो चिप्पडसहित पक्राउ गरेको हो। प्रहरीको नियमित चेकजाँचका क्रममा भारततर्फ निकासी गर्न लागिएको सो परिमाणको गाँजा बरामद गरिएको…

Image

तितोपाटी - १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १० हप्ता भइसक्यो। तर दोषी अझै पत्ता लागेको छैन। हत्यारा फेला पार्न सरकार असफल भएको भन्दै कञ्चनपुरका सर्वसाधारणले फेरि आन्दोलन थालेका छन्। घटनाका आरोपी निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का स्थानीय आयुष विष्टको डीएनए नतिजा नेगेटिभ आएपछि हत्या…

Image

तितोपाटी - कतार पुगेपछि हुने गरेको नेपाली कामदारको स्वास्थ्य परीक्षण र करारपत्र  अब देखि नेपाल मै दिइने भएको छ । कतार सरकारले काठमाडौंमा नै श्रम, गृह र स्वास्थ्य मन्त्रालयको संयन्त्र स्थापना गरेर यी सेवा दिन लागेको हो । यो व्यवस्थापछि नेपाली कामदारको करारपत्र अब उता पुगेर परिवर्तन हुने समस्या हट्नेछ । रोजगारदातासँगको सक्कली करारपत्र…

Image

तितोपाटी - वैदेशिक रोजगारीबाट फर्किने युवाको तथ्यांक राखिने भएको छ । अध्यागमन कार्यालयले सोमबारदेखि वैदेशिक रोजगारीबाट फर्किने युवाको तथ्यांक राख्न सुरु गर्ने भएको हो । वैदेशिक रोजगारी क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सोमबारदेखि एकीकृत सूचना व्यवस्थापन प्रणाली लागू गरिँदै छ । एकीकृत सूचना प्रणाली लागू भएसँगै सोमबारदेखि वैदेशिक रोजगारबाट फर्किने…