Friday 4th September 2026
नेपालको समाचार
Image

तितोपाटी - नवलपरासीको सुनवलमा ट्यांकरले मोटरसाईकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । सुनवल ४ बाह्रघरेस्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको ग १५ प ३४९२ नम्बरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको निधन भएको प्रहरीले जनाएको छ ।…

Image

नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप…

Image

तीतोपाटी-ललितपुर महानगरपालिका–२८ हरिसिद्धि बस्ने उदयपुरकी १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिका बलात्कारको आरोपमा सातदोबाटो बस्ने दोलखाका २१ वर्षीय राजेन्द्र नेपाली र सोही ठाउँ बस्ने २७ वर्षीय सुरेश नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। मंसिर १७ गते सातदोबाटोमा हिंडिरहेको अवस्थामा अभियुक्तद्वयले बालिकालाई पशुपति घुम्न जाँउ भनी काठमाडौं गोंगबुस्थित गेष्ट हाउसको कोठामा लगेर…

Image

तीतोपाटी- ऊर्जा सचिव अनुपकुमार उपाध्यायले राजीनामा दिएका छन् । अवकास पाउन केही महिना मात्र बाँकी रहेका बेला उनले राजीनमा दिएका हुन् । उपाध्यायले आगामी फागुनमा अवकास पाउँदै थिए । उपाध्यायले विद्युत नियमन आयोगको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न सचिव पदबाट राजीनामा दिएको बुझिएको छ । सरकाले विद्युत नियमन आयोग गठन गर्न प्रक्रिया…

Image

तीतोपाटी-संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता समितिले चारवटा विषयगत उपसमिति गठन गरेको छ । चारमध्ये श्रम तथा रोजगार उपसमितिको संयोजकमा नेकपाका सांसद एलपी साँवा लिम्बु सर्वसम्मत चयन भएका छन् । बिहिवार बसेको श्रम तथा रोजगार उपसमितिको बैठकले झापा ४ बाट निर्वाचित साँवालाई सर्वसम्मत रुपमा संयोजक चयन गरेको…

Image

तीतोपाटी- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन्। केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार गरेका हुन्। गएराति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको सीआईबी स्रोतले बताएको छ।…

Image

तितोपाटी - सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–३ पुनःनिर्माण सक्ने पहिलो वडा बनेको छ । एक गैरसरकारी संस्थाको सहयोगमा वडाबासी सबैले भूकम्प प्रतिरोधी घर निर्माण गरेसँगै सो वडा पुनःनिर्माण सक्ने पहिलो बनेको हो । सुनकोसी गाउँपालिका–३ कालिकाका ६ सय ५३ परिवारले नै निजी आवास पुनर्निर्माण सकेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा सुनकोसी–३…

Image

तीतोपाटी-बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तले न्याय पाउन नसकिरहेको अवस्थामा दिल्लीको वेश्यालयबाट उद्दार गरिएका ८ जना नेपाली किशोरीहरुलाई जोगाउन राज्यको महत्वपूर्ण निकाय नै  विफल भएको छ। भारतस्थित नेपाली राजदूताबासको चरम् लापरबाहीका कारण दिल्लीको कुख्यात वेश्यालय जीबीरोडको कालकोठरीबाट उद्दार गरिएका ८ नेपाली किशोरीहरु बेपत्ता भएका हुन्। घर पुर्याइदिन…

Image

तीतोपाटी-खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरले आफ्ना मितेरी दाजुको सल्लाहमा मन्त्रालयभित्र अप्रिय निर्णयहरू गर्न थालेकी छन् । योङ कम्युनिस्ट लिगका पूर्व सदस्य भाइकाजी घिमिरे मन्त्री मगरका मितेरी साइनोमा दाजु हुन् । उनैको सल्लाहमा मन्त्रालय अन्तर्गतका विभिन्न संस्थान, विभाग र कार्यक्रममा मन्त्री मगरले हस्तक्षेप बढाएकी हुन् । पछिल्लो पटक मन्त्रालय…

Image

तीतोपाटी-करोडौँ घोटालामा मुछिएका खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई हटाइएको छ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले बुधबार प्रसादलाई जिम्मेवारीबाट हटाएकी हुन् । मन्त्रालयसँग कार्यसम्पादन करार गर्न अटेरी गरेको, घोटालामा मुछिएको, कर्मचारी आन्दोलनको व्यवस्थापन नगरेको भन्दै उनलाई जिम्मेवारीबाट मुक्त गराइएको मन्त्रालयको उच्च स्रोतले जनाएको छ । तत्कालका लागि मन्त्रालयका उपसचिव लिलानाथ…