तितोपाटी - म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–५ मल्कवाङका प्रधानध्यापकलाई घर भित्र प्रवेश गरेको निहुँमा जातीय विभेद गर्दै कुटपिट गरिएको छ । रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेका बिकलाई गत बैशाख ५ गते विद्यालयमा पूर्व प्रधानध्यापक यू कुमारी गिरी रोकाको विदाई कार्यक्रमपछि ब्यवस्थापन समितिकी अध्यक्ष पार्वती पूर्जाको घरमा आयोजित कार्यक्रममा घरभित्र प्रवेश गरेको भन्दै…
सम्माननिय प्रधानमन्त्री ज्यूमा मरूभूमिको देश कुवेतबाट हार्दिक नमस्कार । प्रधानमन्त्री ज्यू, म एउटा आशावादी सचेत युवा हु , तर राजनितिशास्त्रको बिज्ञ भने होइन र विद्यार्थी पनि होइन। म एउटा स्वाभिमानी युवा , देशभक्तिले ओतप्रोत भएको युवा, नेपालमा रोजगारीको अवसर नपाएर हाल मरुभुमिको खाडीमा आफ्नो पसिना चुहाएर( बगाएर) आफ्नो घर परिवार…
तितोपाटी- समयमा नविकरण नगर्ने दश म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले खारेज गरिदिएको छ। कानुनले तोके अनुसार समयमै नविकरण नगरेका १० कम्पनी खारेज गरिएको विभागका सुचना अधिकारी भोला गुरागाईंले जानकारी दिए। खारेजीमा पर्ने कम्पनी इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्राली, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस, प्रिसाइस इन्टरनेशनल प्रालि,…
तितोपाटी-नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन कांग्रेसका नेता दोषी देखिए कारबाही गर्नुपर्ने बताएका छन्। ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने प्रकरणमा सभापति शेरबहादुर देउवा पनि मुछिएको समाचार आएपछि नेता सिंहले दोषी भए कारबाही हुनुपर्ने बताए। नेपाल प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा…
तितोपाटी- रविन्द्र मिश्र नेतृत्वको साझा विवेकशील पार्टीले नागरिकता सम्बन्धी बहसमा आफ्नो धारणा फेरि सार्वजनिक गरेको छ। नागरिकता सम्बन्धी बहसमा ध्यानाकर्षण भएको भन्दै साझा विवेकशीलले मंगलबार ९ बुँदे प्रेस विज्ञप्ति जारी गरेको छ। यसअघि उसले राष्ट्रिय हितलाई सर्वोपरि राखेर नागरिकता सम्बन्धी विधेयकमाथी संसोधन हुनुपर्ने भनेको थियो। नागरिकताको विषयलाई व्यक्तिभन्दा माथि राखेर देशको…
तितोपाटी - नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा प्रवक्ता पदबाट पदमुक्त भएका छन् । विवादास्पद अभिब्यक्ती दिएको भन्दै वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो । यसअघि लामाले वायुसेवा निगमको बोर्डिङ पास भएको जहाजको उडानमा रोक लगाएको विषयमा विवादास्पद अभिब्यक्ती दिएकाे विषयमा स्पष्टीकरण माग गरिएको थियो तर…
तितोपाटी - नेपाल र चीनबीच यातायात र पारवहन समझाैताको प्रोटोकलमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा सोमबार अपरान्ह बेइजिङस्थित जनवृहत सभाभवनमा चिनियाँ समकक्षी सी चिनफिङसँगको औपचारिक भेटपछि प्रोटोकलमा हस्ताक्षर भएको हो। दुवै देशका राष्ट्रपतिद्वय भण्डारी र सी को रोहबरमा सो प्रोटोकल सहित जम्मा ७ वटा सम्झाैतामा…
तितोपाटी - पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ७ मित्यालमा भएको जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । लु १ ज १९४१ नम्बरको जिप गुघुरीभीरमा जन्तीसहित दुर्घटना भएको हो । ६ जना जन्ती बोकेर गएको मध्ये ५ जनाको मृत्यु भएको खबर आफूले प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी कृष्णराज सापकोटाले…
तितोपाटी - पश्चिम नवलपरासीमा एक १६ वर्षीया किशोरीलाइ पटक पटक बलात्कार गर्ने २६ वर्षीय युवकलाइ प्रहरीले पक्राउ गरेको छ । पूर्वी नवलपरासीको कावासोतीमा ती किशोरीलाइ बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले कावासोती-११ लौखानी निवासी २६ वर्षीय आशाराम माझीलाई पक्राउ गरेको हो । आइतबार पक्राउ परेका आशारामले बालिकालाई नियमित…
तितोपाटी - हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। २ सय भन्दा बढी विरामी परेका छन्। हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको छ। यो सहित ताँजाकोटमा मर्नेको संख्या १० पुगेको हो । आज मृत्यु…
![]()