Friday 8th August 2025
नेपालको समाचार
Image

तितोपाटी- बाध्यताले वैदेशिक रोजगारीमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। म्यानपावरको ठगीमा परेका युवा यतिबेला आफ्नै खर्चमा संयुक्त अरब इमिरेट्सबाट स्वदेश फर्किएका छन्। असार २७ मा लाखौं खर्चेर युएई पुगेका उनीहरू काम पाउने भनिएको कम्पनीको नाम र ठेगाना नै नपाएपछि अलपत्र परेका…

Image

तितोपाटी- नक्कली कागज बनाइ भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन्। बुधबार उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले खड्कालाई पक्राउ गरेको हो। उनले विभिन्न मितिमा नक्कली कागज बनाइ नेपाली नागरिकलाई विदेश पठाएको आरोप लागेको छ।  उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार प्रहरीले…

Image

नेपालगन्ज बाँकेका एक युवा (एजेन्ट)लाई १३ लाख ५० हजार रुपैयाँ तिरी दुई महिनाअघि रुस पुगेर रुसी सेनामा भर्ती भए । एजेन्टले राम्रो कमाइ हुने प्रलोभन देखाएर त्यहाँ पुगेका उनी भर्ती हुनेबित्तिकै युक्रेनविरुद्धको लडाइँमा होमिएका छन् । यहाँको स्थिति निकै नाजुक रहेको र आफूहरू पनि युद्ध लड्न खटिन लागेको ती युवाले…

Image

तितोपाटी - गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको नेतृत्वमा भुकम्प पीडितका लागि कुवेतमा विभिन्न संघ - सस्था, व्यवसायी र व्यक्तिबाट संकलित ११ लाख ८४हजार २ सय २० रुपैयाँ सहयोग एनआरएनए कुवेत र इराकको टोलि जाजरकोट पुगि हस्तान्तरण गरेको छ । संकलित राहत रकम भुकम्प प्रभावित जाजरकोट जिल्ला नलगाड नगरपालिकाको…

Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले फ्लाइ दुबईको फ्लाइटमा बिहीवार राति काठमाडौं आएका गोरखाका चन्द्र बहादुर घलेलाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट प्रहरीले २ किलो ग्रामका दरले ७ वठा विस्कुट बरामद गरेको छ । चन्द्र डेढ हप्ता अघि मात्र दुबई…

Image

रुसी सेनामा आफ्ना नागरिक भर्ना नगर्न नेपालले मस्कोलाई आग्रह गरेको छ रुसी सेनामा कार्यरत ६ सैनिक मारिएको खुलासा भएपछि हिमाली मुलुकले मस्कोलाई आफ्ना नागरिक भर्ना नगर्न र त्यहाँ कमिसनमा परेका नेपाली सैनिकलाई तत्काल फिर्ता पठाउन आग्रह गरेको छ ।‘नेपाल सरकारले उनीहरुको शव तत्काल फिर्ता गरी परिवारलाई क्षतिपूर्ति दिन रुस सरकारसँग…

Image

राजेश भण्डारी-एयर अरेबिया र जजिरा एयरलाइन्सले झण्डै २ करोड भुक्तानी मागेपछि जियोल्याण्ड ट्राभल्स एण्ड टुर्सका सञ्चालक छक्क परे । बालुवाटार स्थित जियोल्याण्ड ट्राभल्सका सञ्चालकले एयरलाइन्स कम्पनीलाई भने–‘त्यति धेरै टिकट त बेचेकै छैन ।’ तर, दुईवटा एयरलाइन्स कम्पनीबाट ३३७ जना यात्रुले उडान टिकट प्रयोग गरिसकेको भेटियो । जजिरा र एयर अरेबियाको…

Image

तितोपाटी-बागलुङ निसिखोला गाउँपालिका वडा नं. २ की दुवै मृगौला पीडित पुनिकला घर्तिको आर्थिक अभावका कारण उपचारमा समस्या परेको छ । विगत एक वर्षदेखी दुवै मृगौला फेल भएको बहिनीको यतिबेला उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगका लागि दाजु चिन घर्तिले अनुनयविनय गरेका छन । बागलुङ जिल्ला निसिखोला गाउँपालिका निवासी दिल बहादुर…

Image

उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।  न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले हरिभक्त महर्जनसहित ७ जनालाई १० लाखदेखि ३० लाखसम्म धरौटी माग गरेको हो । जसमा हरिभक्त महर्जनसँग १५ लाख, शमशेर मियाँसँग, १० र आशिष बुढाथोकीसँग ३० लाख…

Image

समलिंगी विवाहलाई कानूनी मान्यता सहित विवाह दर्ता गरेको नेपालको एउटा घटना ले अन्तराष्ट्रिय मिडियामा स्थान पाएको छ । स्काई न्युजले लेखेको समाचार यहाँ जस्ताको तस्तै अनुवाद सहित प्रस्तुत गरिएको हो । यो जोडी नौ वर्षदेखि सम्बन्धमा छ र नेपालको राजधानी काठमाडौंमा २०१६ मा हिन्दू परम्परा अनुसार विवाह भएको थियो ।…