Monday 13th April 2026
नेपालको समाचार
Image

तितोपाटी - नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५८ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५८ पुगेको हो । संक्रमितहरुमा मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकेका ८ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस(कोभिड-19) को प्रकोपको कारण नेपालमा बिहिबार राती सम्म २४९ जना संक्रमित भएका छन् । बिहिबार ६ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै कुल संक्रमित संख्या २४९ पगेको हो भने अहिले सम्म कोरोना मुक्त हुनेको संख्या भने जम्मा ३५ रहेको छ । स्वास्थ्य तथा…

Image

तितोपाटी - नेपालमा बुधबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । बुधबार बिहान २ जनामा मात्र संक्रमण देखिएकोमा साँझ अरू २४ जनामा संक्रमण…

Image

तीतोपाटी- नेपालमा थप आज (बुधबार) साँझ २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा तीन र नवलपरासीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा २२ देखि ४१ वर्ष उमेर समूहका ९…

Image

तितोपाटी-  नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले आफ्नो रोजगारी गुमाएका दशौँ हजार नेपालीहरुलाई विशेष विमान पठाएर जति सक्दो चांडो उद्धार गर्न नेपाल सरकारसंग माग गरेकी छन्। सांसद संग्रौलाले नेपाल फिर्न चाहने प्रवासी नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैर आवासीय नेपाली संघका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु…

Image

तितोपाटी- कुवेत र युएई सरकारले यहाँ रहेका नेपालीलाई काठमाडौं पठाईदिने भन्दै सरकारलाई पत्र पठाएको छ। सोमबार राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रबारे जानकारी गराएका थिए। उनका अनुसार अनुसार यूएईले दुईवटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र पठाएको छ। त्यस्तै नेपालले…

Image

राजन श्रेष्ठ - कुवेतमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी  एक नेपाली महिला ३ महिना देखि सम्पर्क बिहिन भएकी छन् । मकवानपुर जिल्लाको आमभञ्ज्याङ-४ घर भएकी राहदानी नं. ४५०००६३ की ३७ वर्षीया सुजिता थिङ गत फेब्रुअरी ९ तारिक देखि सम्पर्क बिहिन रहेको सुजिताका नेपाल स्थित परिवारजनले जनाउँदै खोजी गरिदिन आग्रह…

Image

तितोपाटी- नेपालमा बुधबार दिउँसो २ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । कपिलवस्तुमा २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो भने बाँकेकाे नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो ।टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जानकारी…

Image

तितोपाटी - नेपालमा मंगलबार राती थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना हुनेमा पर्सा जिल्लाका १८ जना, महोत्तरीका २ जना, धनुषाका २ जना र भक्तपुरका २, काठमाडौंका १र सर्लाहीका १ जना छन्। यस सँगै नेपालमा अहिले सम्म कोरोना संक्रमितको कुल संख्या २१७ पुगेको…

Image

तिताेपाटी - भारतमा रोजगारीका लागि गएका पोखरा ८ ईन्द्रपुरीका अविशेक बस्नेत १२ दिन लगाएर आइतबार भारतको कर्नाटकबाट पोखरा आइपुगेका थिए । बस्नेत भारतबाट आएको थाहा भएपछि पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले स्थानीय प्रहरी र स्वास्थ्यकर्मी लिएर उनको घर पुगेका थिए । प्रहरीसहितको टोली घरमा देखेपछि…