Sunday 25th January 2026
नेपालको समाचार
Image

ॐ नम: शिवाय । सूर्याश्वैर्मसजस्तता: सगुरव:, शार्दूलविक्रीडितम् ।🌷🙏🌺 काठमा आगो छ देखिँदैन । दुधमा नौनी छ तर देखिँदैन । तोरिमा भएको तेल बाहिर देखिँदैन । त्यसैगरी हाम्रो आत्मामा बस्ने ईश्वर ज्ञानीले मात्र देख्दछ्न् । मूर्खले अर्ति पनि गालीको रूपमा लिने हुँदा उसले ईश्वरको दर्शन कदापि पाउँदैन । उसको सारा समय…

Image

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उमेर ढल्किँदो भए पनि एक राजनीतिमा आफू चुप लागेर नबस्ने बताएका छन् । नयाँ साथीहरुसँग अघि बढ्दा पुराना साथीहरु छुट्दा आफू विस्तारै कमजोर हुँदै गएको महसुस भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले अबको कोर्सलाई सच्याउँदै क्रान्तिका लागि आफूलाई तयार गर्ने मनस्थितिमा आफू रहेको…

Image

उपप्रधानमन्त्री एंव नेकपा एमालेका महासचिव ईश्‍वर पोखरेलले संसद स्वभाविक प्रकृया अनुसार नचले ताजा जनादेशमा मुलुक जाने बताएका छन्। वीरगन्जमा बिहीबार प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले भने, ‘संसद स्वभाविक प्रकृया अनुसार चले ठिकै छ यदि त्यसो भएन भने मुलुक ताजा जनादेशमा जाने र त्यसका…

Image

नारायण कोइराला - तानसेन भन्दा सात् किलोमिटर तल रहेको प्रभास एक धार्मिक एवं रमणिय स्थान मध्येमा पर्दछ । सिदार्थ हाइवेको साथमा रहेको महादेव मन्दिर अनि वरिपरि रहेका अरू मन्दिरले पनि यहाँ शोभा बढाएका छन्। हाल भइरहेको धार्मिक स्थलको सम्बर्द्धन र विकासले पनि प्रभास एक पर्यटकको लागि धर्मिक एबम् पर्यटकिय स्थल…

Image

नेकपा एमालेले उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’लाई मनोनित गर्ने तयारी गरेको छ । यसबारे पार्टीमा अनौपचारिक छलफल भएको छिट्टै पार्टीको बैठक बसेर निर्णय गरिने एमाले नेता विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार महासचिव एक दुई दिनभित्र बैठक राखेर निर्णय गर्ने तयारी भएको छ । यस्तै एमालेले लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्जमा…

Image

कैलालीको धनगढीमा नेकपा (एमाले)का दुई पक्षबीच विवाद हुँदा कुटाकुट भएको छ।प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो।आज एमालेको प्रदेश कार्यालय रहेको भवनमा एमालेको ब्यानर टाँस्ने कार्यक्रम थियो। नेपाल पक्षधर समूह बिहानै पुगेर त्यहाँ आफूले…

Image

तितोपाटी- मलेसियामा अवैधानिक रूपमा बसेका नेपालीसहित २ सयभन्दा धेरै आप्रवासी कामदार पक्राउ परेका छन् । मलेसियन सरकारले अवैधानिक रूपमा बस्दै आएका विदेशी श्रमिक पक्राउ गर्ने अभियानलाई तीव्रता दिएसँगै उनीहरू पक्राउ परेको मलेसियाका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यही साता प्रहरीले केही नेपालीसहित २ सय ५ जना अवैधानिक रूपमा बस्दै आएका…

Image

  तितोपाटी- नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूबीच भेटवार्ता भएको छ । बुधबार पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। उनीहरूबीच सरकार गठनका विषयमा छलफल सरकार छलफल भएको स्रोतले जनाएको…

Image

तितोपाटी- नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक घटना क्रममा केन्द्रित हुने छ । बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सरकार गठन, पार्टीको आन्तरिक संगठनका विषयमा छलफल हुने बताइएको छ । मंगलबार सत्ता समीकरणको विषयमा माओवादी अध्यक्ष पुष्प…

Image

तितोपाटी- नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले पूर्ववत रूपमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि माओवादी केन्द्रको बैठक बस्न लागेको हो । बैठकमा आगामी रणनीतिका सम्बन्धमा छलफल हुने प्रवक्ता पम्फा भुसालले बताइन् । 'अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुन्छ,'…