Sunday 25th January 2026
नेपालको समाचार
Image

आर.बि.बुढाथोकी - नेपालमा राणाहरुको छुट्टै पहिचान छ। कुनै जमाना श्री ३ महाराज भएर १०४ बर्ष राज्य सत्ता चलाएका राणाहरुको खानपानमा आफ्नै चुला चौको र स्वाद छ । उनीहरुको आफ्नै रैथाने बर्ग समाज र रहन सहन छ । टेस्ट अफ रोयल भने झै दरबारिया खानपानका बिषय जान्ने बुझ्ने रहर कसलाई नहोला…

Image

यसैपनि कहिले काँही राम्रा,नराम्रा कुरा हुन्छ्न नैं । धेरै दिनपछि एउटा लेख प्रकासन भएको रहेछ,समीरको । भर्खर लेख्दै गरेको समीरको लेख प्रकासन भएको हुँदा खुसीको सीमा पनि थिएन । परदेशमा फुर्सदको समय सदुपयोग गर्दैथियो । आफ्नो लेख प्रकासन भएपछि ऊ,मेरो नजिक आएर कमेन्ट, लाइक शेहर गर्दिनु भन्यो । मैले पनि…

Image

तीतोपाटी - कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतको कारागारमा थुनिएका नेपाली नागरिक दूर्गाप्रसाद (दीपक जैसी)तिम्सिनालाई शनिवार रिहा गरिएको छ। उनलाई रिहा गर्न कोलकाता स्थित उच्च अदालतले बुधवार साँझ आदेश दिएको थियो। नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया शुक्रवार देखि शुरु…

Image

तितोपाटी- औषधि व्यवस्था विभागले अर्को एक कम्पनीलाई पनि कोरोना भाइरस विरुद्धको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ । भारतीय कम्पनी भारत बायोन्टेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोभिडविरुद्धको खोप कोभ्याक्सिन लाई आकस्मिक प्रयोगका लागि अनुमति दिइएको हो । यो सहित नेपालमा कोरोना विरुद्धको खोपको लागि अनुमति पाउने तीनवटा कम्पनी रहेका छन्…

Image

तितोपाटी- सुर्खेतको गुरुवाकोट–११ का खडक विक भारत पसेको तीन महिनामै कैलालीको गौरीफन्टा नाका भएर घर फर्केका छन्। भारतमा लकडाउनको हल्ला चलेसँगै विक मात्र होइन, उनीसहित सुर्खेतका १२ युवाको टोली शुक्रबार नेपाल फर्किएको हो। उनीहरू भारतको महाराष्ट्र प्रदेशको पुनामा होटल र विभिन्न कम्पनीमा काम गर्थे। ‘त्यहाँ कोरोना बढेको छ, फेरि लकडाउन…

Image

महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको राष्ट्रपति निकट स्रोतले जानकारी दिएको छ । उनले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार संसद विघटनको मुद्दा हारेपछि प्रधानमन्त्री केपी शर्मा ओली, खरेलसँग असन्तुष्ट थिए ।पूर्व कानूनमन्त्री…

Image

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताएका छन्। प्रेस सङ्गठन नेपाल सिन्धुलीले बिहीबार सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन्। उनले भने, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल…

Image

कर्णलीमा एमालेको समर्थन फिर्ता- समर्थन कायमै छ : नेपाल पक्ष सुर्खेत - कर्णालीमा नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दलको बैठकले बुधवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । योसँगै कर्णाली प्रदेश सरकार संकटमा परेको छ । यसअघि एमाले र…

Image

तितोपाटी- विदेश भ्रमण, अध्ययन तथा रोजगारीमा जाने क्रम बढेसँगै राहदानी बनाउनेको सङ्ख्या बढेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण वैदेशिक भ्रमण तथा रोजगारीमा जाने कम भएका कारण महामारीको झन्डै एक वर्ष राहदानी बनाउनेको सङ्ख्या घटेको थियो तर कोरोना भाइरस सङ्क्रमण मत्थर हुँदै गएपछि डेढ महिना यतादेखि राहदानी बनाउनेकोे सङ्ख्या…

Image

तितोपाटी- विदेशबाट रोजगार गुमाएर फर्केका श्रमिकहरुलाई प्राथमिकताका साथ रोजगारी सिर्जना, तालिम र सहुलियपूर्ण ऋण उपलव्ध गराउन माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ । मंगलबार सासदहरु डा. डिला संग्रौला, देव प्रसाद तिमल्सिना र रंगमती शाहीले संसदमा उक्त प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावमा विदेशबाट रोजगार गुमाएर फर्केकाहरुको पुनस्र्थापनाका…