Monday 17th November 2025
नेपालको समाचार
Image

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच शनिबार बिहान भेटवार्ता भएको छ ।  पछिल्लो विकसित राजनीतिक घटनाक्रमकै बीच भएको सो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार नेपाल समूहका ४ सांसदले सघाएकै कारण ढल्नबाट जोगिएको थियो । स्रोतका…

Image

 तान्त्रिक प्रयोजनका लागि शरीरका अंग महँगो मूल्यमा बिक्री हुने भ्रमपूर्ण हल्लाको विश्वासमा परी एक समूहले कपिलवस्तुकी एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।लुम्बिनी साँस्कृतिक नगरपालिका–५ बुडन्तपुरस्थित माइतीघरमा विगत १२–१३ वर्षदेखि बस्दै आएकी सरजहाँ दर्जीको हत्या भएको हो । उनको शव हातका औंलाहरु नभएको अवस्थामा गत चैत १२ गते बेतिया…

Image

तितोपाटी- बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पार्‍यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो । शवको पहिचान नभएका कारण प्रहरीले देशभर सम्पर्कविहीन भएका मानिसको अवस्थाको विषयमा बुझ्न थाल्यो ।…

Image

तितोपाटी- भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही ४ वैशाखमा राज्यसभाको निर्वाचन हुन लागेकाले काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि ४ वैशाख बेलुका ६ बजेसम्मका लागि…

Image

तितोपाटी- मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी भएपछि गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ । आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाको अधिवेशन अन्त्यको सिफारिस प्रदेश प्रमुख अमिक शेरचनसमक्ष गरेका थिए । शेरचनले चालु अधिवेशन १ वैशाख राति १२ बजेदेखि अन्त्य भएको जानकारी सभामुख नेत्रनाथ अधिकारीलाई गराएका…

Image

तितोपाटी- नेपालमा एकजनामा कोभिड–१९ को नयाँ प्रजाति डबल म्युटेन्ट भाइरस देखिएको छ । ललितपुरका एकजना संक्रमितमा डबल म्युटेन्ट भाइरस पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार जीन सिक्वेन्सिङका लागि हङकङ पठाइएका १५ वटा नमुनामध्ये एकजनामा यो भाइरस पुष्टि भएको हो ।…

Image

तितोपाटी-सोल्टी क्राउन प्लाजा होटलका सुसेफ आर बि बुढाथोकी उत्कृष्ट कुलिनर राइटर अन्तर्गत पुर्‍याएवापत उनलाई बिशेश सम्मान प्रदान गरिएको छ ।बुधबार ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपालले वुक्षालय रिसोर्टमा आयोजित कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका ११का वडा अध्यक्ष राजु अधिकारी ले बुढाथोकीलाई सो सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा बुढाथोकी सहित विश्व नेप्लिज सेफ…

Image

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई पार्टीले अब समर्थन जारी राख्न नसक्ने प्रष्टाएका छन्।नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतले मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव ल्याउने गृहकार्य गरिरहेका छन्। हालै बसेको कांग्रेस संसदीय दलले नयाँ सरकार बनाउन माओवादी केन्द्रको समर्थन जुटिसकेको र जनमोर्चाको निर्णयको पर्खाइमा आफूहरू रहेको बताएको थियो।कांग्रेसको उक्त भनाइ…

Image

बसन्त खड्का- कुनै पनि देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई आन्तरिक राजनीतिक अवस्थाले प्रत्यक्ष प्रभाव पार्छ। वर्ष २०७७ मा नेपालको आन्तरिक राजनीतिको समीक्षा गर्ने हो भने सत्तारूढ नेकपा भित्रको आन्तरिक विवाद र टुटफुटको प्रभाव नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि परेको देखिन्छ । एक वर्षको अवधिमा नेपालको राजनीतिक नेतृत्वको कमजोरीले गर्दा दुई छिमेकी मुलुक…

Image

इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्त यूएई (दुबई) मा पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्लेका काजीमान पुरीलाई प्रहरीले यूएईमा पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल…