हामी पनि नेतृत्वको मूल्याङ्कन गर्छौं : राजेन्द्र गौतम तीतोपाटी डटकम-प्रधानमन्त्री ओलीले विगतमा भन्दै आएका थिए, मन्त्री चयन गर्दा प्रधानमन्त्रीलाई पार्टीले हस्तक्षेप गर्न मिल्दैन । कसलाई मन्त्री बनाउने भन्ने प्रधानमन्त्रीको निरपेक्ष अधिकारी हो । प्रधानमन्त्री ओलीले कतिपय भाषणहरूमा यो पनि भन्ने गरेका थिए, कागती रोपेर अम्बा फल्दैन । जे रोपेको छ,…
अब जसपाका मन्त्रीहरु सरकारबाट फिर्ता हुनुपर्छ : प्रदीप यादव तीतोपाटी डटकम-सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेपछि जनता समाजवादी पार्टी (महन्थ ठाकुर) पक्ष नैतिक संकटमा फसेको छ । अध्यादेशमार्फत नागरिकतासम्बन्धी माग पूरा भएको भन्दै सरकारमा सहभागी बनेका नेताहरूमाथि अब सरकारमा बसिराख्ने औचित्य सकिएको विश्लेषण हुन थालेको छ…
सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारबाहीमा परेका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्दै अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सदस्यहरू अमरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दबहादुर बुढालाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले…
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीब गुरुङ (दीपक मनाङे) लाई पदबाट बर्खास्त गरेका छन्। बिहीबार मुख्यमन्त्री गुरुङले मनाङेलाई बर्खास्त गरेका हुन्।मनाङेले मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने बेला साथ दिन नसकिने भन्दै सम्पर्कविहिन बनेका थिए। उनले त्यसअघि मुख्यमन्त्रिको विपक्षमा मतदान गर्ने बताएका थिए। तर, उनी बिहीबारको मतदानमै…
बि. आर. उप्रेती/बारा, नेपाल - नेपालमा १०४ वर्षे जहानियां राणा शासन, ३० वर्षे निर्दलिय पञ्चायती ब्यबस्था, अनि संबैधानिक राजतन्त्र बहुदलीय शासन प्रणाली लगभग डेढ दशक, तत्पश्चात संविधान निर्माणमा झण्डै एक दशक समय व्यतित् भयो र हाल संघीय लोकतान्त्रिक शासन व्यवस्था व्यतित् हुँदैछ यो सर्व विदितै भयो । यसरी हरेक समयावधि…
तीतोपाटी डटकम-धनुषाका इन्द्रजित शाफीले इन्जिनियरिङ पढाइ सिध्याएका छन् । पढाइ अनुसारको पेशामा जानका लागि उनलाई नागरिकताको प्रमाणपत्रले रोकेको छ । महिला कानुन र विकास मञ्चले बुधबार गरेको भर्चुअल छलफल कार्यक्रममा शाफीले आफ्नो बुवाको जन्मसिद्ध नागरिकता रहे पनि ५ छोराहरूले नागरिकता नपाएका कारण तनावमा रहेको सुनाए ।सबैजना विद्यार्थी भएका कारण नागरिकताका…
कोष भन्छः आपत्ति जनाउनु पर्ने अवस्था छैन तीतोपाटी डटकम-सामाजिक सुरक्षा कोषले कार्यविधि संशोधन गरे पनि बैंक तथा वित्तीय संस्थाहरूलाई आकर्षित गर्न सकेको छैन। मुख्यतः बैंक तथा वित्तीय संस्थाका कर्मचारीको कोषका सात वटा विषयमा आपत्ति छ। यी विषय सम्बोधन नगरे कोषमा आबद्ध नहुने र जबरजस्ती गर्न खोजे मुद्दा हाल्ने चेतावनी कर्मचारीहरूले…
तीतोपाटी डटकम-काठमाडौं बौद्धस्थित नौतलेमा मंगलबार बोरामा प्याक गरेको अवस्थामा मान्छेको जलेको पैताला भेटियो । अन्यत्र जलाएर बाँकी बसेको भाग त्यहाँ ल्याएर फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । जलेको पैतालाबाट मान्छे पहिचानमा सवैभन्दा ठुलो समस्या भएको बताउँछन् महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ । व्यक्ति पहिचान नभएसम्म हत्या अनुसन्धान अगाडि…
तीतोपाटी डटकम-घरपरिवार छाडेर परदेशमा आएका नेपालीहरूले अब काठमाडौँमा रहेका आफ्ना आफन्तहरुलाई मनपर्ने खाजा, खाना, बेकरी तथा पेयपदार्थ घरैमा डेलिभरी गराई सरप्राइज दिन सक्ने भएका छन।बिदेशमा जस्तै नेपालमा पनि लाटोकोसेरो डटकमले काठमान्डौ, भक्तपुर र ललितपुरका लागि २४ घन्टे होम डेलिभरी सेवा दिने भएको छ।यस होमडेलिभरी प्ल्याटफर्म मार्फत संसारको जुन सुकै ठाउमा…
तीतोपाटी - विश्वव्यापी कोभिड महामारीको कारण नेपाल पनि अति जोखिम राष्ट्रको रूपमा पुगेपछि विश्वका विभिन्न राष्ट्रमा रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजले कोरोनाबाट जिल्लावासीको जीवन रक्षाका लागि २३ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग प्रदान गरेको छ । सो कुरा झापाली समाज कुवेतका अध्यक्ष लोमस बास्तोलाले तीतोपाटी डट…
![]()