अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ऐतिहासिक नेपाली चलचित्र ‘सिन्दूर’लाई प्रदर्शन गरिने भएको छ । मंगलबार बिहान १० बजेदेखि चलचित्र विकास बोर्डको हलमा चलचित्र स्क्रिनिङ गर्न लागिएको हो । बोर्डअन्तर्गतको महिला चलचित्रकर्मी सशक्तिकरण समितिले प्रदर्शन आयोजना गरेको हो । विश्व बस्नेतको अभिनय रहेको दोस्रो रंगिन चलचित्र २०३६ सालमा रिलिज भएको थियो ।…
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ। गाउँपालिकाले भाडामा लिएर कार्यालयको काम गर्दै आएको घरमा आइतबार दिउँसो १ बजे आगलागी भएको अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन्। अध्यक्षका अनुसार घरको माथिल्लो तल्लामा पालिकाले भाडामा लिएर रोजगार शाखा, नापी कार्यालय लगायतका सेवा दिँदै आइरहेको थियो। 'विद्युतीय लाइन सर्ट भएर आगो लागेको…
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईविरुद्ध पूर्वअध्यक्ष गणेश थापाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा तथ्यहीन आरोप लगाएर आफ्नो चरित्र हत्या गरेको भन्दै उनले साइबर ब्युरो गुहारेका हुन् । अन्तर्वार्तामा राईले थापामाथि एन्फाको १७ करोड रूपैयाँ हिनामिना गरेको र सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८…
नागा बाबाहरुको र साधु सन्तको आगमनले पाशुपती क्षेत्र धन्य भएको थियो। प्रसाद बनाउने, मन्दिर परिसर सजाउनेको आ-आफ्नै धुन थियो। पाँच सय नागा बाबा, पन्ध्र सय साधु सन्त भारत बाट भितृए। पशुपती बिकास कोषले सक्दो ब्यबस्थापन गर्यो। यी बाहेक गरिव करिव बीस परिवारका सदस्य छद्म भेषबाट प्रसाद खाएर डम्म डकारे। यो…
गुलाम नवि मन्सुर- सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ। फेसबुक, युट्युब, ट्विटर, टिकटकजस्ता प्लेटफर्महरूमा लाखौँ मानिस दिनहुँ संलग्न हुने गरेका छन्। यी माध्यमहरूले सूचनाको आदानप्रदानलाई सहज बनाउनुका साथै व्यक्तिलाई आफ्ना विचार व्यक्त गर्न, नयाँ व्यवसाय सुरु गर्न र सामाजिक तथा राजनीतिक मुद्दामा सहभागिता…
गुलाम नवी मन्सुर - नेपालको सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको मूल स्तम्भ हो जसको मुख्य जिम्मेवारी देशको समृद्धि, स्थायित्व, र जनताको हित सुनिश्चित गर्नु हो। संघीय प्रणालीअनुसार तीन तह (केन्द्र, प्रदेश, र स्थानीय) मा बाँडिएको नेपाल सरकारको उद्देश्य समग्र देशलाई दीर्घकालीन विकासका मार्गमा अगाडि बढाउनु हो। संविधानले परिभाषित गरेको मार्गदर्शनलाई पछ्याउँदै…
प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली ऐतिहासिक उपलब्धि बोकेर स्वदेश फर्कने भएको छ । दुवै टोली उपविजेता बनेको छ । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल खेलेर फर्केको यो पहिलो पटक हो । आइतबार साँझ नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न प्रतियोगिताको फाइनलमा दुवै टोली आयोजक भारतसँग…
देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या बढ्दो छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ३४ करोड खर्चिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार…
राष्ट्रवादी नागरिक समाजले कुवेतमा नागरिक भेला सम्पन्न गरेको छ । कुवेतको मंगाफस्थित हातेमालो नेपाली रेष्टुरेण्टमा हिँजो १० जनवरी २०२५ शुक्रबारको साँझ कुवेतको नेपाली समाजलाइ नेतृत्व गर्ने राजनीतिक तथा सामाजिक विभिन्न संघ संस्थाका प्रमुखहरू/प्रतिनिधिहरूको अातिथ्यतामा कुवेतमा विभिन्न पेशामा कार्यरत नेपालीहरूको उल्लेख्य उपस्थितिमा सो भेला सम्पन्न भएको हो । उक्त भेलामा ३०२…
नेपाल सरकार ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ९ बुँदे स्पष्टीकरण सोध्दै उनलाई पदबाट हटाउने कसरत शुरू गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली मातहतको सरकारले मन्त्रीपरिषदको निर्णय पालना नगरेको भनि दोश्रो कार्यकालका लागि नियुक्त भएका घिसिङलाइ हटाउन खोजिएको हो । खासमा 'डेडिकेटेड' तथा 'ट्रङ्क' लाइनसम्बन्धी विद्युत्…