डिबि बुढाथोकी - नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज आउन केहि समय बाकी रहदा यतिबेला युटयुव तिजमय बनेको छ। दिनहुँ एकपछि अर्को गर्दै तिज गित आउने क्रममा सुनिता अधिकारीले "चुरा" नामक समयसापेक्षित अत्यन्तै राम्रो तिजको गित नेपाली संगीतको बजारमा युटुबमार्फत दर्शक सामु ल्याएकी छिन्। यो गित अत्यन्तै राम्रा तिज गितहरु…
तितोपाटी- नारीहरुको महानपर्व तीज नजिकिँदै गर्दा सांगीतिक बजारमा तीज गीतको निकै चर्चा चलिरहेको छ । प्रतिस्पर्धात्मक रुपमा तीज गीतहरु बजारमा आइरहँदा ठट्यौली कमेडी धारको कमै मात्रामा आएको छ। हरेक बर्ष नयाँ नयाँ तीज कोसेली पस्किने गायक तथा सर्जक विशाल रायमाझीले यो बर्ष पनि ठट्यौली कमेडी पाराको ‘ठेल न बुढी ठेल”…
तितोपाटी- गत वर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो ’सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी’भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी’ आज राजधानीको पुरानो बानेश्वर स्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। नायिका तथा गायिका…
तितोपाटी -सुमधुर स्वरका धनी नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक भएको छ । रवि ओड र प्रविशा अधिकारीले स्वरमा रहेको ‘उजाड यो’ बोलको नयाँ गीत बिहीबार मात्रै युट्युबमा सार्वजनिक भएको हो । बालकृष्ण न्यौपानेले लेखेका यो गितलाई अझै मिठो बनाउन सुनिल राइले संगीत दिएका छन् ।…
तितोपाटी- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -२ कुर बेहोरेमा जन्मेकी पछिल्लो समयमा नेपालि लोकसंगीतमा दर्शक श्रोताहरु बाट अत्यन्तै चर्चा कमाउन सफल चर्चित लोकदोहोरि गायिका सुनितामी परियारको तिज कोशेली "बाबरी लाइछौ" गित भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ । गायिका सुनीतामि परियारले पछिल्लो समयमा पनि दर्शक श्रोताहरुले अत्यन्तै रुचाइएका -"…
तितोपाटी- चर्चित लोक तथा दोहोरी गायिका एवम् सञ्चारकर्मी शितल शर्माले तीज गीत सार्वजनिक गरेकी छन् । नेपाली हिन्दु नारीहरुको महान चाड तीजलाई लक्षित गरि गीत सार्वजनिक गरिएको हो । धेरैजसो गीतको बजारमा ब्यापक चर्चा पनि छ । गीतमा प्रयोग गरिएको मौलिकपना र भावले गीतलाई अझ जीवन्त बनाएको छ । पछिल्लो…
तितोपाटी - लोक गायक तथा ‘लोक दोहोरी प्रतिस्थान’का अध्यक्ष बद्री पंगेनीविरुद्ध ज्यान जोगाउन माग गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ । काठमाडौं सितापाइला निवासी निमा दोर्ची शेर्पाले काम गरेको पारिश्रमिक माग्दा आफूलाई गायक पंगेनीसहित तीन जनाले ज्यानै लिने धम्की दिएको भन्दै उजुरी दर्ता गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गायक…
तितोपाटी- पछिल्लो समयका चर्चित तथा ब्यस्त मोडल एवं गायक हुन् दुर्गेश थापा, उनी मोडल तथा गायक मात्र होईनन दुर्गेश राम्रो शब्द पनि लेख्नुको साथै भिडियो निर्देशन पनि गर्दछन् । उनै मोडल तथा गायक दुर्गेश थापाको नयाँ "काचो कटर" तीज गीत युट्युब द्वारा सार्वजनिक भएको छ ।रक तीज गीतमा महिलाहरुले मात्र…
तितोपाटी- गत सालको तीज गीत (तीजको लहर अमेरिका सम्म) बोलको गीतबाट एकाएक चर्चामा आएकी गायिका पारु रंजित’ले यो साल पनी तीज गीत संगीत प्रेमीहरुलाई र हिन्दु महिलाहरुको माहान चाड तीजलाई मध्यनजर गर्दै आउ कम्मर भाँच्नलाई तीज गीत बजारमा लाएकी छन् । उक्त तीज गीतको भिडियो पुस्कर सुनुवार’को युट्युब च्यानल मार्फत…
तितोपाटी - प्रवासलाइ कर्मभूमि बनाएका सुमधुर आवाजका धनि गायक रोशन हाङखिम राइको पुर्वेली लोकलयको "पुवा खोला देउमाइ खोला" बोलको गीत केहि दिन अघि युटुब मार्फत सार्वजनिक भएको छ । प्रवासी इलामेली सेवा समाज कुवेतको प्रस्तुतिमा बिआर हाउस नामक युटुब च्यानल मार्फत सार्वजनिक भएको उक्त म्यूजिक भिडियोमा पुर्वको रानी भनेर चिनिने…