Tuesday 18th August 2026

गायिका शितल शर्माको तीज गीत ‘चौतारी’ सार्वजनिक (भिडियो सहित)


तितोपाटी- चर्चित लोक तथा दोहोरी गायिका एवम् सञ्चारकर्मी शितल शर्माले तीज गीत सार्वजनिक गरेकी छन् । नेपाली हिन्दु नारीहरुको महान चाड तीजलाई लक्षित गरि गीत सार्वजनिक गरिएको हो । धेरैजसो गीतको बजारमा ब्यापक चर्चा पनि छ ।

गीतमा प्रयोग गरिएको मौलिकपना र भावले गीतलाई अझ जीवन्त बनाएको छ । पछिल्लो समय समाजमा पारिवारिक कलहले विकृत बन्दै गइरहेका बेला शर्माले चौतारी तीज गीत मार्फत पारिवारिक प्रेमलाई मिठास रुपमा प्रस्तुत गरी समाजलाई सकारात्मक सन्देश दिने चेष्टा गरेकी छन् । खुमन अधिकारीको लय बैकुण्ठ महतको शब्द रहेको गीतमा शीतल शर्माले स्वर भरेकी छन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सोमबार सहमति भएपछि व्यवसायीहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम…

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्। सोमबार शीतल निवासमा आयोजित…

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

प्रतिकृयाहरू
...