काठमाडौं - भदौं ८ गते शनिबार । मध्यान्ह हुँदै थियो । राजधानीको एउटा पार्टी प्यालेसमा तीजको भाका घन्किन थाल्यो टोल नै थर्किने गरी । सजिएका दिदीबहिनीले एकछिनमै पार्टी प्यालेस हाउसफुल भयो अनि सुरु भयो तीजको दर पार्टी। रातो साडी, छड्के तिलहरी र अनि सुनले सजिएका दिदीबहिनीले पार्टी प्यालेस रंगिन थियो।…
तितोपाटी-AP1 HD बाट प्रसारण हुने नेपाल लोक स्टारको TOP-12 मा पुगेका अर्घाखाँचीका शुशिल आचार्यले भोट गर्न अपिल गरेका छन । हजारौंलाई उछिन्दै TOP-12 मा सफल भएका गायक आचार्यले अब भोटले मात्र आफुलाई जिताउन सक्ने भन्दै सम्पुर्ण अर्घाखाँचीवासी लगायत देशैभरबाट आफुलाई भोट गर्न आग्रह गरेका हुन । विभिन्न विधाका सांगितिक प्रतिस्पर्धा…
तितोपाटी- किरात जाती अन्तर्गत अल्पसंख्यक जातिको रूपमा रहेको याक्खा समुदायको पहिलो पटक एकै साथ ४ वटा याक्खा भाषाको गीतको म्युजिक भिडियो निर्माण भएको छ । उक्त म्यूजीक भिडियो हालसालै नेपाल र यू केमा एकैसाथ रीलिज गरिएको हो । किराँत याक्खा छुम्मा युके र युके निवासी याक्खाहरुको सहयोगमा उक्त म्युजिक भिडियो…
तितोपाटी- चलचित्र हिरो नं. १ को अर्को गीत सार्वजनिक भएको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रको माया दिन्छु नि बोलको गीतको भिडियो सार्वजनिक भएको हो । मधु न्यौपानेको शब्दमा ताराबीर पाण्डेले संगीत गरेको यस गीतमा कपिल पौडेल र संगीता तिमल्सिनाले स्वर दिएका छन् ।…
तितोपाटी- चर्चित तथा लोकप्रिय गायिका मन्जु गौतमले आफ्ना श्रोता तथा दर्शकहरुलाई लक्षित गर्दै नयाँ तीज गीत बजारमा ल्याएकी छिन्। गायिका मन्जु गौतमले “ शिवको पूजा ” बोलको नयाँ तीज गीत आफ्नै नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन् ।गायिका मन्जु गौतमको “ शिवको पूजा ” बोलको नयाँ तीज गीतमा शब्द…
तितोपाटी- हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा गायक अमृत खाती, र गायीका स्मृति गौतमको स्वरमा रहेको "केराको पात" नयाँ तीज गीत युट्युब द्वारा सार्वजनिक गरिएको छ । उक्त तिज गीत ‘केराको पात’ शुक्रबारबाट गोरखा चौतारी म्युजिकद्वारा युट्युवमा ल्याइएको हो ।गितमा स्वर अमृत खाति र शिरिष देवकोटा तथा स्मृति गौतम…
तितोपाटी- हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा गायिका उमा श्रेष्ठ र प्रकाश कटुवालको स्वरमा रहेको ‘मेरो राजै’ बोलको नयाँ तीजगीत सार्वजनिक गरिएको छ । ‘मेरो राजै’ नाम मा बजारमा आएको उमा श्रेष्ठको तीज गीतमा प्रकाश कटुवाल र उमा श्रेष्ठ कै सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय प्रकाश कटुवालले…
तितोपाटी- नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन केही हप्ता बाँकी रहेका बेला सार्वजनिक गरिएका तीज गीतहरुले दर्शक र स्रोताको मन जितेका छन् । सो गीत युट्युबको नेपाल ट्रेण्डिङमा परेको छ । यो समाचार तयार पर्दासम्म युट्युबमा २ लाख ९४ हजार ८ सय ८५ पटक हेरिएको सो गीत नेपाल ट्रेण्डिङको…
तितोपाटी- हिन्दु नारीहरुको महान चाड तिज नजिँकिदै गर्दा विभिन्न खालका तीज गीत बजारमा सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा चर्चित गीतकार गायत्री थापाको शब्द तथा गायिका सर्मिला गुरुङ र राधा हमाल बाँनियाको स्वर रहेको तिज गीत ‘नाचांै दिदी बहिनी’ सार्वजनिक भएको छ । लोक शैलीमा तयार भएको गीतमा शब्दहरु…
तितोपाटी - गायक सुन्दर परियार र रूपा दाहालको स्वर रहेको "परदेशी घर फर्कने कहिले हो..." बोलको मार्मीक गीत युटुबमार्फत सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा खाडीका राष्ट्रहरूमा चक्कर लगाइ सकेका गायक सुन्दर परियारको यो अाठाैं गीति एल्बम हो भने परदेशी जिवनको यथार्थलाइ छायांकन गरीएको उक्त गीत गायकको अाफ्नै युटुब…