Thursday 22nd May 2025
संगीत
Image

तितोपाटी- भारतको बिहारमा एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ की १२ वर्षीया बालिकाको गत जनवरी २१ मा सामूहिक बलात्कारपछि हत्या भएको हो । बिहारको मोतिहारीको कुन्डुवा चैनपुरमा बालिकाको हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तले बताएका छन् । बालिकाको शव जलाएपछि…

Image

तितोपाटी- संगीतकर्मी मिन  सुन्तलाको फुल नामक गीत सार्वजानिक भएको छ । गायिका विना भट्टराई र आफनै स्वरमा रहेको यो गीतलाई अहिलेका चर्चित युवा गीतकार एवं संगितकार दिपक शर्माले लेखेका हुन् । भिडियोको व्यवसायिक उत्पादन गरेका गुरुड संगीतकार र गीतकारको परिचयबाट चिनिन्छन् । दशकलामो संगीत यात्रामा रहेका गुरुड चर्चित नेपाल आइडल…

Image

तीतोपाटी - "त्यो दिन " नामक एल्बममा समाबेश आधुनिक गीत " ओठको मुस्कान "को म्यूजिक भिडियो रिलिज भएको छ। दिपेन गुरुङको स्वर तथा कमल रेग्मीको शब्द रहेको गितमा राजु सुन्दासले संगीत भरेका छन । निरेम प्रोडक्सन कुवेतको ब्यानरमा निर्मित म्यूजिक भिडियोमा राज मल्ल, दीपा मगर, गुलाम नवि मन्सुर, बिपिन अर्याल…

Image

 प्रधानमन्त्री केपी ओलीको बिषयमा ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीत बनेको छ । गायिका तथा संसाद कोमल वलीको समेत स्वर रहेको गीत फौद बहादुर बस्नेतले बनाएका हुन् । गीतमा ओलीलाई धुर्व धिताल र फौद बहादुर बस्नेतले स्वरमा साथ दिएका छन् । फौद बहादुर बस्नेतको शब्द, धुर्व धितालको संगीत…

Image

सालका पात छानी छानी टपरी खुटिन्छ यहाँ । चिल्ला-चिल्ला जोडिन्छ खस्रा छुटिन्छ यहाँ ।। धेरै बन्छन् जिन्दगीमा सपनाका घरहरू वाध्यताको ज्वाला भित्र रहर भुटिन्छ यहाँ । टुकी बाली अनिदोमा मेहनतले कमाएको प्रमाणपत्र लुटेराको हातबाट लुटिन्छ यहाँ । लक्ष्य थियो हिमालको शिखर चुम्ने अझै विचरा!बिचमा आइ कसैद्वारा टुटिन्छ यहाँ । मुर्खहरूले…

Image

तितोपाटी- नेपाली आधुनिक गित " आनी बानी" बोलको को म्युजिक भिडियो यूट्यूबद्वारा सार्वजनिक भएको छ । गायक समीर सिङक लिम्बूको स्वरमा रहेको गितमा समिरकै शब्द र संगित रहेको छ। गितको अरेन्ज भने सुम समिरले गरेका हुन । निरेम प्रोडक्सन कुवेतले कुवेतमा तयार पारेको भिडियोमा दिपा मगर, बिपिन अर्याल , गुलाम…

Image

तितोपाटी- राजेन्द्र साने निर्देशित ‘स्वागतम् माई दिलपुर’ फिल्मको ‘बोल्दिन जेपीटी’ बोलको गीत सार्वजनिक भएको छ। साईराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा जयकिसन बस्नेत, अनिला रायमाझी, दीपा सिंह ठकुरीलगायतका कलाकार छन्। कमल घले र लक्ष्मी स्याङ्तानको स्वर, दिनेश सुवेदीको शब्द रहेको गीतको संगीत सन्तोष प्रगाडले भरेका हुन्। राजन महर्जनको कोरियोग्राफी, देव…

Image

रस मिठो अंगुर दानाको अचार मिठो मुलाको चानाको।२। केटा-: दियो बल्यो पक्कै नि आशाको बैज्ञानीक बन्ने रहर छ नासाको केटी-: कपडा सस्तो चिटिक्क खासाको विज्ञ चाहिँ बनौला भाषाको केटा-: चरालाई पिर गुँड र आहाराको खाँचो मलाई तिम्रै नै सहाराको केटी-: आकाश घर जुन र ताराको भलो होस् जगत साराको केटा-:…

Image

तितोपाटी- नायिका पूजना प्रधानको अभिनयमा रहेको गीत ‘मन मान्दैन’ बोलको गित यूट्यूबद्वारा सार्वजनिक भएको छ । अरुण देव यादब र सन्जीवनीको स्वर रहेको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । आनन्द अधिकारीको शब्द, शिखर सन्तोषको सङ्गीत रहेको गीत पूजना फिल्म्स प्रोडक्सन बाट प्रस्तुत गरिएको हो । गीतको भिडियोमा पूजना प्रधानको साथमा…

Image

कोरोना दशैँ आएर गयो बिशेष भएन कोरोना भने बसेको बस्यै कहिल्यै गएन टुप्लुक्क गरी तिहार आयो कोरोना साथमा पिर र चिन्ता जस्ताको तस्तै जनको मनमा ।१।🌷🙏🌺 संस्कृति हाम्रो अत्यन्त राम्रो प्रकृति साथमा पृथिवी जल आकाश वायु सूर्यको तेजमा सबैले मिली प्रकृति पूजा गर्दछ्न् सज्जन चाड र पर्व द्यौसी र भैलो…