तितोपाटी- अरबको खाडी मुलुकबाट दुई चार शब्द लेख्न मन लाग्यो।यहाँको विषयमा त हजुरहरू के सोच्नु हुन्छ ? थाहा भएन । यहाँबाट हामी भने प्रदेश अनि गाँउ टोल सबै राम्रो होस् भन्ने सोच्ध्छौ। राजनीति हजुरहरुको पेसा हो ,विचार होइन अहिलेको अवस्था देख्दा। मलाई पार्टी भन्दा नी आजको जुन दृश्य पसीना बगाएर…
तितोपाटी- कोरोना अर्थ असल मान्छे घरैमा गुँम्सिए। निस्कन खोज्ने हरुको खुट्टा कसैले तान्दिए। भ्यागुताहरु खुट्टा तान्नमा तँंछाड मँछाड। बाँदरलाई अरुको काम बिगार्न हतार। रोपेको बिज चराहरुले खाएर सिध्याए। बँचेको कतै उम्रेको थियो वाँदर रमाए। भ्यागुता र बाँदरहरु प्रशस्त कमाए। सज्जनहरु कुनामा बसी पुर्पुरो समाए। फलाम काटी फलामलाई कुनामा फाल्दियो। रावणलाई…
तितोपाटी- पुरानो शिक्षा प्रणाली हाम्रो घोकन्ते विद्याको । प्रयोग बिना सुगाले जस्तै रटेर घोकेको । व्यवहारमा उतार्न गाह्रो रटेर पढेको । त्यसैले होला नेपाली हामी पछाडि परेको । छाडेर गुण दोषको खोजी सबैले गर्दछ्न् । गल्तिको मात्र गणना गरी लुकेर बस्दछ्न् । विद्यालयले बच्चाको खालि गल्ति नै कोट्यायो । गल्तिको…
तितोपाटी- अलिकति आँखा खोल के हुँदैछ यहाँ गरिबको सेवा गर्ने डाक्टर हस्पिटलको जेलमा नेपाल उज्यालो बनाइदिने महा हस्ती अँध्यारो कुनाको एकान्त बासमा आज किन? विवादमा मुछिएका राजदुतमा कोही सदै माला माल महिनेतीहरु सदै सडकमा बलत्कारको चित्कार किन पुग्दैन तिम्रा कानमा तिमी किन बस्छौ आँखा मुख बन्द पनमा को हो? तिमी…
हरि कृष्ण न्यौपाने-मोरङ घर भई कुवेतमा कार्यरत खुसीलाल राजबंशीको हृदयघातको कारण मृत्यु भएको छ।४३ बर्षिय राजबंशीको सेप्टेम्बर २७, २०२० का दिन कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो। नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने" राहदानी नं-०७६६०३६८ रहेका खुसीलाल राजबंशीको मृत्युबारे दूताबासलाई प्रारम्भिक जानकारी आएको छ।मृतकको परिवार र कम्पनी संग…
तितोपाटी- कुवेतका राजा सवा अल अहमद अल जावेर अल सवाको निधन भएको छ । ९१ वर्षीय राजा सवा अल अहमद अल जाबेर अल सवाको अमेरिकास्थित अस्पतालमा निधन भएको हो । शेख सवालाई आधुनिक कुवेतको विदेश नीतिका जन्मदाता मानिन्छ । उनी सन् १९६३ देखि २००३ सम्म करिब ४० वर्ष कुवेतका विदेशमन्त्री…
तितोपाटी- खुसी लिएर फर्कने सपना बोकेर १४ फेब्रुअरी २०२० मा संयुक्त अरब इमिरेट्स् पुगेका अर्घाखाँचीका कृष्णबहादुर गन्दर्भ विगत ६ महिनादेखि युएईमा अलपत्र अवस्थामा छन्। काम भर्खर सुरु भएको थियो। पुगेको एक महिनापछि कोभिड १९ ले महामारीको रुप लिन थाल्यो। काम ठप्प भयो। काम ठप्प भएसँगै कम्पनीले कृष्णबहादुरसहित अरु नेपालीहरुलाई पनि…
तितोपाटी- कामना शान्तिको, चाहना शान्तिको। शान्तिकै आरती, साधना शान्तिको। रातमा शान्ति नै, साथमा शान्तिको। शान्तिकै उच्चता शुध्दता, शान्तिको। कृष्णका गोपिनी, सुन्दछ्न् बाँसुरी। बाँसुरी तालमा नाच्दछ्न् सुस्तरी। राधिका मात्र हुन् कृष्णकी श्रीमती। गोपिनी श्रीमती मान्दिए दुर्गन्धी। पुस्तिका स्वस्तिका गायिका नायिका । राधिका साधना साथमा सृष्टिका। कृष्णकै भक्तिमा पर्दछ्न पाउमा । लक्षमा…
तितोपाटी म त हजुर दोसाँधमा उभिएको मान्छे न त यता न त उता दोधारमै बाँचेँको मान्छे गलकोट जन्मघर अमेरिका बस्छु! पिर ब्यथा मनैभरी अलिकति पोख्छु। जन्मभूमी भन्ने गर्छ तँ त देश छाडिस्! बिदेशले भन्ने गर्छ तँ बिदेशी परिस्! कता जाने के पो गर्ने अलमल्ल भएँ! को पो बुझ्ला मर्म मेरो…
तितोपाटी- मिलेन पटक्कै कुनै गति! सारै बिमेल वा असङ्गति! यही होला बिसङ्गति आहा!! कस्तो बिमेलका कुराहरु यो लोकमा!!! एकातिर आफ्नो लभ पर्छ त सोही दिन सोही समयमा आफन्तको घरमा जुठो ! धर्म कमाउन मन्दिर पुग्ने भक्त सुटुक्क कसैको जुत्ता चोरी गायब ! तामा तुलसी छोएर कसम खाएको नेता दुनो सोझ्यायो आफ्नै! शिक्षकले दिनभर पढायो…
![]()