Friday 25th September 2026
मरुभूमि हालचाल
Image

तितोपाटी- कुवेतमा अलपत्र अवस्थामा रहेका चार जना नेपाली सहित जेलमा रहेका एक नेपालीलाई एनआरएनए कुवेतले उद्धार गरेको छ । कोरोना महामारीका कारण कुवेतमा बेरोजगार बनी समस्यामा परी घर फर्कन हवाई टिकट काट्न नसक्ने अवस्थामा रहेका तनहु जिल्लाघर भएका-राजु सावंत, तेह्रथुम जिल्लाका भीम सिंग लिम्बु, मकवानपुर जिल्लाका- यादव दुंगना, र सिरहा जिल्लाका…

Image

हरी कृष्ण न्यौपाने- कुवेत-इराकको बोर्डर अब्दलिबाट दुई किलोमिटर टाढा मरुभूमिको बिचमा एक नेपालीको कंकाल क्षत-बिक्षत अवस्थामा फेला परेको छ।यसरी मरुभूमिको बिचमा मृत्‍यु भई कंकाल मात्र भेटिएको नेपालीको पहिचान भने हुन नसकेको बताइएको छ। कुवेतबाट प्रकाशित अरब टाइम्समा २७ जनावरी,२०२१ का दिन प्रकाशित समाचारमा भनिएको छ"निकै निर्ममतापूर्वक हत्या गरिए जस्तो देखिएको…

Image

तितोपाटी -कुबेतमा अर्को नेपाली रेस्टुरेन्ट "मःम हाउस" संचालनमा आएको छ। व्यवसायमा अनुभव संगालेका जोसिला युवाहरु अमृत तामाङ्ग, सन्तोष तामाङ्ग र सुमन लिम्बुको संयुक्त लगानीमा फर्वानियाको मुटु मै संचालनमा ल्याईएको उक्त मःम हाउसको एक कार्यक्रम बीच  कुबेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले उद्घाटन गर्नु भएको छ । फर्वानिया स्थित अल…

Image

तितोपाटी- वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका तीन महिलासहित २५ जना कोमा (अचेत अवस्था)मा विदेशमै छन्। सरकारले कार्यविधि बनाएर त्यस्ता व्यक्तिलाई दुई वर्षदेखि फर्काउन पहल गरे पनि सफलता मिलेको छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकमा कोमामा उपचाररत नेपालीलाई स्वदेश ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गराउने निर्णय…

Image

तीतोपाटी - कुवेतको सबै भन्दा पुरानो र अग्रणी एक्सचेन्ज कम्पनी अल मुजैनी एक्सचेन्जले साल्मिया पुरानो सुकमा ११२ औं शाखा खोलेको छ । "Our Strong Network Getting Stronger" भन्ने मोट्टोका साथ व्यापारलाइ अघि बढाइरहेको अल मुजैनी एक्सचेन्जले साल्मियाको ब्लक -९ स्थिति बराही सालेम स्ट्रिटमा गत शुक्रबार एक समारोह गरि उक्त शाखाको…

Image

तितोपाटी- कुवेतमा कार्यरत आप्रवासीहरुका लागी उपलब्ध गरिने सिविल आइडी कार्डलाई कुवेत सरकारले रद्द गर्ने भएको छ। कुवेतस्थित आंतरिक मंत्रालयको उक्त योजना अनुसार गैरकुवेतीहरुको लागी सिविल आइडी कार्ड रद्द गरीने र उक्त सिविल आइडीकार्ड केबल कुवेती नागरिकको लागी मात्रै उपलब्ध गरिने भएको छ। रेसिडेन्सी मामिलाका अनुसार कुवेतमा रहेका प्रवासीहरूका लागि विशेष म्याग्नेटिक…

Image

तितोपाटी- कुवेत सरकारले दुई हप्ताका लागि हवाई यात्रुहरूको संख्या घटाउने निर्णय गरेको छ।आइतवार अर्थात भोली २४ जनवरीदेखी उक्त निर्णयको लागु हुने भएको छ। विश्वव्यापी कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्ने प्रयासमा निरन्तर रहेको कुवेत सरकारले यात्रुहरूको सिट संख्या घटाउने निर्णयबाट अझ सहज हुने बताइएको छ। नागरिक उड्डयन महानिर्देशालय (डिजीसीए) ले एयरलाइन्सलाई कुवेतमा…

Image

बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा न. ९, घट्टेचौर निवासी कुल बहादुर बि.क को छोरी वर्ष १७ की टोलमाया बि.क को दुबै मृगौला खराब भई किड्नी हस्पिटल एण्ड लाइफलाइन मेडिकल इन्स्टिच्युसन, जलन्धर, पञ्जाव (भारत) मा जीवन र मरणको दोसाँधमा छट्पटाई रहेकी छिन् । आर्थिक अभावका कारण उपचारमा थप समस्या भएको छ…

Image

तीतोपाटी - "त्यो दिन " नामक एल्बममा समाबेश आधुनिक गीत " ओठको मुस्कान "को म्यूजिक भिडियो रिलिज भएको छ। दिपेन गुरुङको स्वर तथा कमल रेग्मीको शब्द रहेको गितमा राजु सुन्दासले संगीत भरेका छन । निरेम प्रोडक्सन कुवेतको ब्यानरमा निर्मित म्यूजिक भिडियोमा राज मल्ल, दीपा मगर, गुलाम नवि मन्सुर, बिपिन अर्याल…

Image

तीतोपाटी - मध्यपुर्वको अग्रणी हाइपरमार्केट लुलु हाइपरमार्केटले भारतीय गणतन्त्र दिवस २६ जनवरीको अबसर पारेर सप्ताहव्यापी भारत भरका लोकप्रिय खानाहरूको महोत्सव २०२१ (Indian Food Festival 2021) को शुरूवात गरेको छ । अागामी २६ जनवरी सम्म रहने सप्ताहव्यापी उक्त महोत्सवको हिँजो २१ जनवरी २०२१ शुक्रबारको दिन कुवेतका लागि भारतीय राजदूत एच.ई. सिवी…