तितोपाटी- कुवेतमा केही दिनको वर्षा पछी चिसो मौसम सुरु भएको छ। हिजो सोमवार कुवेतको मौसम चिसो भएको अनुभूति गरीएको छ भने कुवेतमा अब क्रमशः चिसो बढ्ने अनुमान गर्न सकिन्छ। कुवेतस्थित मौसम विभागको पुर्वानुमान अनुगमनकर्ता अब्दुलाजीज अल- कारावीको जानकारी अनुसार अबको केही दिन पछी कुवेतमा निकै चिसो मौसम हुने बताएका छन। अरबटाइम्समा उल्लेखित…
हरि कृष्ण न्यौपाने- कुवेत सरकारले लामो समय सम्मको कोरोनाको महामारी लगायत बिबिध कारणले आफ्नो आबासिय अनुमती (भिसा) सकिएका वा बैधानिकता गुमाएका आप्रवासी कामदारहरुलाई जरिवाना तिरेर भिसा लगाई बैधानिक हुन सक्ने अबसर दिएको छ। डिसेम्बर ०१ देखि एक महिनाको समयावधि भित्र अबैधानिक बनेका आप्रवासी कामदारहरुले यो सुबिधा लिन सक्नेछन। कुवेतबाट प्रकाशित…
तितोपाटी- वैदेशिक रोजगारको लागि पोर्चुगल पठाइदिन्छु भनी नगद १६ लाख २५ हजार २ सय ५० रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रूपन्देही ओमसतिया गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । शिव नारायणले रूपन्देही…
तीतोपाटी - कुवेत सरकारले सिधा उडानमा प्रतिबन्ध लागेका देशमा छुट्टीमा गएर रोकिएका घरेलु कामदारलाइ आगामी ७ डिसेम्बर देखि सिधा उडान मार्फत कुवेत आउन पाउने निणर्य गरेको छ । कुवेत सरकारका प्रवक्ता तारिक अल-मुजरिमको भनाइलाइ उधृत गर्दै अरब टाइम्समा प्रकाशित समाचारमा जनाइए अनुसार त्यसरी ल्याउने घरेलु कामदारका लागि उडान खर्च छोडेर…
तितोपाटी- बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकास्थित गत भदौ मैनामा गएको बाढी पहिरो पिडितलाई कुवेतबाट ने. रु. ८५ हजार आर्थिक सहयोग गरिएको छ। लामो समयदेखी कुवेतमा कार्यरत रहेका तथा कुवेतस्थित प्रवासी नेपाली एकता मंचका कार्यकारी सदस्य तथा युवा नेता युवराज गैरेद्वारा संकलित उक्त रक़म उनकी धर्मपत्नी मनकुमारी गैरे मार्फ़त नगरप्रमुख देबकुमार नेपालीलाई…
तितोपाटी- कुवेतमा एक नेपाली महिलाले झुण्डीएर आत्महत्या गरेकी छिन । भरतपुर महानगर पालिका-१८ चनौली,चितवन रायगंजकी ३३ वर्षीय सितादेवी नेपाली शनिवार स्थानीय समय अनुसार बेलुका करिब ६ बजे कुवेतको फरवानिया स्थित कम्पनीको आवासमा रहेको शौचालय भित्र झुण्डीएको अवस्थामा फेला परेकी थीइन। कुवेतको प्रख्यात कम्पनी लासपालमासमा बिगत ६ वर्षदेखी कार्यरत रहदै आएकी नेपालीले आत्महत्या गरेको प्रारम्भिक रिपोर्ट आएको र उनी कार्यरत…
तितोपाटी- कुवेतको अल्मुल्ला क्लिनिङ् कम्पनीमा कार्यरत नेपालीहरुले पोल्यान्डमा स्पाइनल मस्कुलर एट्रोफी ( SPINAL MUSCULAR ATROPHY (SME-1)रोगको उपचारार्थ सियोना श्रेष्ठको उपचारका लागी आर्थिक सहयोग गरेको छ। कोरोना महामारीको समयमापनि सहयोगी भावना बोकेर बिरामी १३ महिने बालिका सियोना श्रेष्ठको लागि नेपालीहरुको चाड तिहारको अवसरमा कम्पनीकै महिलाहरुको आवासभित्र सिर्जना सुनार र साथीहरु मिलेर…
म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले दुई जना अस्पतालमा उपचाररत र दुई जना मृतकको परिवारलाई आर्थिक सहयोग गरेको छ । हिजो म्याग्दीको बेनी स्थित मोना कुवेतका सदस्य बिमल पुनले उक्त आर्थिक सहयोग रकम पीडित र मृतकका आफन्तलाई हस्तान्तरण गरेका हुन । कुवेतबाट दुबै मृगौलामा समस्या भए पछि…
तितोपाटी- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले कोरोना भइरसका कारण रोजगारी गुमाएर नेपाल फर्किने हवाईभाडा समेत जुटाउन नसकेका थप १४ जनालाई निःशुल्क टिकटको व्यवस्था गरी स्वदेश फर्काएको छ । नेपाल फर्किनका लागि भाडा समेत जुटाउन नसकेका थप १४ जनालाई टिकटको व्यवस्था गरी स्वदेश पठाइएको गैर आवासीय नेपाली संघ…
तितोपाटी- साउदी अरेबियामा कोभिड १९ र अन्य कारणले अलपत्र परेका ५ सय ३ जना नेपालीलाई एनआरएन साउदीले खाद्यान्न सहयोग गरेको छ। यो सँगै १२ जना नेपालीलाई हवाई टिकटको व्यवस्था समेत गरेको छ । एनआरएन साउदीका अनुसार कोभिड १९ को मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीलाई आवश्यक पर्ने सहयोगको लागि उचित कदम…
![]()