Wednesday 25th November 2026
मरुभूमि हालचाल
Image

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले रामेछाप जिल्लाको खाँडदेबी गाउँपालिका-३ आँपचौर स्थित पशुपतिनाथको मन्दिर निर्माणको लागी आर्थिक सहयोग गरेको छ । जन-जागृतिको सामाजिक सेवा कोष तथा सहयोगी मनका धनी व्यक्ति व्यक्तित्वहरू विच रकम संकलन गरि कुवेती दिनार १२१ के.डी. ५०० फिल्स संकलन गरि उक्त रकमको हुन आउने नेपाली रूपैयाँ ४६…

Image

तितोपाटी- एनआरएनए अमेरिकाका निबर्तमान अध्यक्ष सुनील साह आइसीसीको उपाध्यक्षमा चुनाव लड्ने तयारीमा रहेको बुझिएको छ। एनआरएनए अमेरिकाका निबर्तमान अध्यक्ष साह एनआरएनए अभियानमा लामो समय बिताएका ब्यक्ति हुन्। एनआरएनए अमेरिकालाई चर्चामा ल्याउन र संस्थागत रुपमा अगाडी बढाउन साहले उल्लेख्य भूमिका निर्वाह गरेको धेरैको विश्वास रहेको छ। आफ्नो कार्यकालभरी विवाद रहित तरीकाले…

Image

तितोपाटी- नेपालमा चिनियाँ खोप कम्पनी सिनोफर्मको भेरोसिल खोप लगाएका कामदारले सहजै साउदी जान पाउने भएका छन् । साउदी सरकारले रोजगारीका लागि साउदी अरब जाने विदेशी कामदारले लगाएको कोरोनाविरुद्धको खोप भेरोसेललाई पनि मान्यता दिएसँगै यो खोप लगाएका नेपाली कामदारलाई सहज हुने भएको छ । अब साउदी जाने कामदारहरूले भेरोसिल लगाएर जान…

Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सन २०२१-२०२३ को लागि निर्वाचित कार्य समितिले निर्वाचित भए लगत्तै सकृयता देखाएको छ । नव निर्वाचित कार्य समितिको पहिलो बैठकले संस्थाको संरक्षक, सल्लाहकार, प्रवक्ता, सदस्य लगायतका केहि पदमा विभिन्न व्यक्तिहरूलाइ मनोनित गरेको छ भने विभिन्न उपसमितिहरू गठन गरि कार्य विभाजन…

Image

तितोपाटी-किरात याक्थुङ चुम्लुङ कुवेतको पाचौं अधिवेशन  शुक्रवार सम्पन्न भएको छ । कुवेतको माङगाफमा सम्पन्न पाचौं अधिवेशनले आगामी कार्यकालको लागि अरुण लिम्बुलाइ अध्यक्षमा चयन गरेको  छ । चुम्लुङका अध्यक्ष श्रीमती देबी चेम्जोङको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ कुवेतका नबनिर्बाचित   अध्यक्ष रनध्वज लामा  प्रमुख अथिति हुनुहुन्थ्यो ।  चुम्लुङका   प्रमुख सल्लाहकार…

Image

तितोपाटी- सोमबार रातको ८:३० बजे ।सिमसिम पानी पर्ने तरखर गर्दै थियो । मानिसहरूको भन्दा लामखुट्टेको साउती सुनिन थालेको थियो ।  ‘नमस्कार हजुर ! हाम्रो केही सेवा सुविधा हुन्छ भने यसो गरिदिनु न’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाहिर सडकपेटीमा लामबद्ध सुतेका युवाहरूबीच एक कारुणिक आवाज हाम्रो कानसम्मै ठोक्कियो ।…

Image

तितोपाटी- जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार काठमाडौं आइपुग्ने भएको छ । भोलि बिहीबार र पर्सी शुक्रबार जापानबाट ती खोप ढुवानी हुने यहाँस्थित जापानी राजदूतावासले हिजो साँझ एक विज्ञप्ति जारी गरी जनाएको छ । बाँकी खोप सम्बद्ध निकायहरूसँगको…

Image

तितोपाटी- संयुक्त अरब इमिरेट्स (यूएई)ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । यूएईले आजदेखि लागु हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति, यूएईमा…

Image

तितोपाटी- साउदी अरेबियामा कोभिड १९ को असर तथा विभिन्न कारणले अलपत्र परेका ४६ हजार नेपाली स्वदेश फिर्ता भएका छन् । कोरोना महामारी सुरु भएसँगै स्वदेश फर्कन थालेका उनीहरु पछिल्लो समय नेपाल फर्किने क्रम बढ्दो छ । दैनिक रूपमा नेपालीहरु नेपाल एरलाइन्स, हिमाल एरलाइन्स, एयर अरेबिया, फ्लाइ दुबइ, अलजजीरा तथा सलाम…

Image

तितोपाटी- अन्तरराष्ट्रिय मान्यता प्राप्त क्युआर कोडसहितको कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र साथमा लिएर यात्रा गर्न युएईस्थित नेपाली दूतावासले आग्रह गरेको छ । ‘युएईमा रहेका नेपाली नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको भए क्युआर कोडसहितको प्रमाणपत्र साथमा लिएर हिडनू,’ दूतावासले जारी गरिएको सूचना उल्लेख छ,’ खोप लगाउन बाँकी भएकाले क्युआर कोडसहितको प्रमाणपत्र साथमा लिएर…