तितोपाटी- वैदेशिक रोजगारीमा जाने नेपाली प्रायः युवा (१८ देखि ४० वर्षसम्मका) छन्। यसमा पनि २५ देखि ३५ वर्ष उमेर समूहका अधिक जान्छन्। त्यसमाथि स्वास्थ्य परीक्षण गरी निरोगी पुष्टि भएपछि मात्र विदेशको ढोका खुल्छ। श्रम गन्तव्य मुलुकमा पुगेर पनि स्वास्थ्य परीक्षण गराउँछन्। तर, वैदेशिक रोजगारीमा हुने मृत्यु घटेको छैन। बरु पछिल्लो…
तितोपाटी- दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढल्नुभएको थियो । बेहोस भएपछि उहाँलाई तत्काल अस्पताल लगिएको थियो । उपचारारत उहाँलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको…
तीतोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको सातौं राष्ट्रिय महाधिवेशन हिँजो २३ जुलाइ २०२१ शुक्रबारको दिन सम्पन्न भएको छ । कोभिड महामारीको कारण भाैतिक रूपमा महाधिवेशन आयोजना गर्न असम्भव भएपछि अनलाइन भर्चुअल माध्यमबाट सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनले सुजन केसिको नेतृत्वमा रहेको पुरानो कार्य समितिलाइ विघटन गरि राणाध्वज…
खाडीको संघर्ष #### आमाको काख, घर र आँगन छोडेर आएथें, यो जिन्दगीलाई सफल पार्न संघर्ष गरेथें । बिरानो ठाउँ बिरानो मान्छे उजाड ठाउँमा छु, जलेको आत्मा चिरिएको मुटु लिएर बाच्दैछु । जिन्दगीभर दुख र कष्ट भाग्य नै यस्तै रहेछ , आशाको दियो अन्धकार रातको मरेर गएछ । आँशुको धारा, रगत…
तीतोपाटी - कुवेतमा अत्याधुनिक उपकरणका साथ उच्चस्तरीय स्वास्थ्य सेवा दिंदै आएको बदर अल मेडिकल सेन्टर फरवानियाले HEALTH & WELLNESS LOUNGE (स्वास्थ्य तथा स्वास्थ्य लाैन्ज) सेवाको शुभारम्भ गरेको छ । हिँजो २२ जुलाइ २०२१ को दिन शुभारम्भ गरिएको उक्त सेवाको कुवेत सरकारको सिभिल आईडी विभागका सुपरिटेन्डेन्ट एच एच मेशारी घनिम साद…
हरी कृष्ण न्यौपाने-तीतोपाटी डटकम - रोजगारीका लागि कुवेत पुगेका तीन नेपालीको यो हप्ता मृत्यु भएको छ।यसरी मृत्यु हुनेहरुमा धनकुटाकी सुमित्रा तामाङ, लम्जुङका अमिर तामाङ र सर्लाहीका राजीउल्ला मोहमद रहेका छन् । राहदानी नं-१०६६७३०१की सुमित्रा तामाङ अबैधानिक रुपमा भारतीय बाटो हुँदै घरेलु कामदारका रुपमा काम गर्न कुवेत आईपुगेकी थिइन । उनले…
तितोपाटी- कुवेतबाट नेपाली दूतावास संगको समन्वयमा कुवेत रेड क्रिसेन्ट सोसाइटी (केआरसीएस) ले नेपाल का लागी कोभिड १९ को बिरुद्ध आवश्यक स्वास्थ्य सामग्री नेपाल पठाएको छ। कुवेतबाट स्वास्थ्य सामग्रीहरु नेपाली जनतालाई कोभिड १९- को बिरूद्ध लड्न मनिटर, पीपीई इत्यादि। जजीरा एयरवेजको उडानद्वारा पठाइएको छ र आज बिहान (२० जुलाई) काठमाडौंस्थित त्रिभुवन…
नारायण कोइराला - "ल साथी हो बक्र इद सुरु भयो अब रमाइलो सँग घुमफिर गर्नुपर्छ । मुस्लिम साथीभाइहरू सँग रमाइलो गर्नुपर्छ भन्ने समय हो यो तर अहिले यो अवस्था रहेन।" कोरोना सुरु हुनुभन्दा पहिला कस्तो रमाइलो हुन्थ्यो । बिदा सुरु भए देखि नै तयारी सुरु हुन्थ्यो । गल्ली गल्लीमा होहल्ला…
तितोपाटी- कुवेतको जनशक्ति प्राधिकरणद्वारा चालू वर्ष २०२१ यता ६ महीना भित्र ६० हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति रद्द गरिएको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ। जस मध्य २ हजार ११ जनाले स्वइच्छुक देश छाडेका हुन भने ३८ हजार ८७३ जना आप्रवासीहरुको रेसिडेन्सी भिसाको समयावधिसकिएको र कुवेत भन्दा बाहिर रहेकाले नवीकरण नगरीएको त्यस्तै…
तितोपाटी- लामो समयदेखि रोकिएको इजरायल रोजगारी सुरु गर्ने अन्तिम तयारी गरिएको छ। वैदेशिक रोजगार विभागले यसै महिनाको दोस्रो सातादेखि इजरायलमा केयरगिभरमा कामदार पठाउन अनलाइन आवेदन खोल्ने तयारी गरेको जनाएको छ। केयरगिभरको काम बृद्धबृद्धा र बालबालिकाको रेखदेख गर्नु हो। विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले साउन दोस्रो साताबाट अनलाइन आवेदन खुलाउने तयारी भइरहेको…
![]()