तितोपाटी- कुवेतले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको ७ महीनामा २३ लाख ७५ हजार ४५५ जना भन्दा धेरैले कोरोना विरूद्धको खोप लगाएका छन २३ लाख भन्दा बढ़ीले कोरोना विरूद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा अब्दुल्लाह अल सनादले बताएको (एमओएलाई) लाई उद्धृत गर्दै कुवेत टाइम्सले लेखेको छ । डा. सनदले सबै…
तितोपाटी- कुवेतमा बिहान ११ बजे देखी बेलुका ४ बजे सम्म मोटरसाइकलद्वारा गरिने होम डेलीभरी कार्यमा रोक लगाउने भएको छ। पछिल्लो समय कुवेतको तापक्रम निकै बढेको र उक्त तापक्रम आगामी महीना सम्म जारी रहने भएकोले मोटरसाइकलमा सवार चालकलाई स्वास्थ्य समस्या हुने बताउदै कुवेतका श्रमिक सभाको कार्यकारी काउन्सिलले एक विज्ञप्ति जारी गर्दै…
तीतोपाटी - कुवेतको पुराना एक्सचेन्जहरू मध्येको एक र धेरै शाखाहरू मार्फत रेमिट्यान्स सेवा दिंदै आएको अलमुजैनी एक्सचेन्जले हिँजो ४ जुलाइ २०२१ देखि कुवेतको सालमियामा अर्को एक नयाँ शाखा संचालनमा ल्याएको छ । अल मुजैनी एक्सचेन्ज कुवेतको ११४ औं शाखाको रूपमा शुभारम्भ भएएको उक्त शाखाको अलमुजनैनी एक्सचेन्ज कम्पनी कुवेतका महाप्रबन्धकले एक…
तितोपाटी- कुवेतमा २०२१ यता अर्थात ६ महीना भित्रमा विभिन्न कारणले गर्दा करिब ८ हजार भन्दा बढी आप्रवासीहरुलाई कुवेत सरकारले देश निकाला गरेको छ। कुवेतस्थित आन्तरिक मन्त्रालय तथा सुरक्षा प्रशासनका अनुसार आप्रवासीहरुले स्थानीय कानूनको उल्लंघन, आपराधिक घटनाहरू, ट्राफिक उल्लंघन र अन्य मुद्दाहरु सहित विभिन्न कारणले गर्दा देश निकाला गरिएको जनाएको छ।…
तीतोपाटी - कासारगोड प्रवासी एसोसिएशन कुवैत (के. ई. ए.) फरवनिया क्षेत्रले बदर अल समा मेडिकल सेन्टरको सहयोगमा एकदिवसीय बक्स क्रिकेट लिग आयोजना गर्ने भएको छ भने सो प्रतियोगिताको पोष्टर एक समारोहको विच अाज सार्वजनिक गरिएको छ । केईए फरवानीयाले बक्स क्रिकेट लिग (बीसीएल) २०२१ का लागि पोष्टर सार्वजनिक गरेको हो…
तितोपाटी- एक वर्षदेखि करिब ठप्पको अवस्थामा रहेको वैदेशिक रोजगारी चाँडै सुरु हुने अपेक्षा गरिएको बेला कोरोनाविरुद्धको खोप अवरोधको रूपमा देखिएको छ। कोरोना संक्रमण घट्दै जाँदा वैदेशिक रोजगारी पुनः सुरु हुने अपेक्षा गरिएको थियो। यसैबीच, गन्तव्य मुलुकका रोजगारदाताले श्रमिकलाई कोरोनाविरुद्धको खोप अनिवार्य गर्न थालेपछि पुनः वैदेशिक रोजगारी प्रभावित हुने देखिएको हो।…
तीतोपाटी डटकम-अविरल वर्षापछि आएको पहिरोले पृथ्वीराजमार्गका विभिन्न ठाउँ अवरूद्ध छ।राजमार्गको तनहुँ, धादिङ र चितवनका विभिन्न ठाउँमा लेदोसहित बाढीले सडकखण्ड अवरूद्ध छ। पृथ्वी राजमार्गको तनहुँ-पोखरा सडकखण्ड पनि अवरूद्ध छ। शुक्लागण्डकी वडा नम्बर ५ स्थित कुम्ले खोलामा पहिरो झरेको छ।यस्तो व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवा र छिर्कनमा पनि पहिरो झरेपछि पृथ्वीराजमार्ग…
तितोपाटी- कुवेतले श्रम अभावलाई मध्यनजर गर्दै महत्वपूर्ण कदम चालेको छ । कुवेतमा कोरोना भाइरसको महामारी संगै श्रम अभाव देखिएकाले कुवेतस्थित सरकारले व्यापार र भ्रमण भिसालाई कार्य भिसामा रूपान्तरण गर्न अनुमति दिने निर्णय गरेको छ। श्रमिकहरुका लागी भिसा बन्द भएको कारण कुवेतमा श्रम अभावको समाधानका लागि कोरोना आपतकालीन समितिले पसल र…
तितोपाटी- नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन्, आँखा टिलपिल पार्दै गला अवरुद्ध पार्दै बोलिन्,“सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ । कल्पना पनि गरेको थिइँन म र मेरा बच्चाहरु यसरी आज नेपाल फर्कन पाउँछौँ भन्ने । यो सहयोगको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु…
तितोपाटी- कोरोना महामारीको बीचमा पनि वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्स बढेकोे तथ्यांकबाट उत्साहित हुने सरकार विदेशमै काम गर्ने सिलसिलामा ज्यान गुमाएका नेपालीका शव ल्याउन भने असफल भएको छ । विदेशमा मृत्यु भएका आफन्तको शव ल्याउन हारगुहार गरिरहेपनि लामो समयदेखि अलपत्र परेका ९८ शव ल्याउन सरकार असफल भएको हो ।…
![]()