Thursday 3rd September 2026
मरुभूमि हालचाल
Image

"आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतको आफनो दोस्रो अधिवेशन तथा चौथो वार्षिक उत्सव आगामी जुलाई २२ तरिक २०२२ शुक्र्बार दिन कुबेत को खैतान स्थित राजधनी होटेलमा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ गर्ने संस्थाका…

Image

मध्यपूर्वको सबैभन्दा अग्रणी खुद्रा बिक्रेता लुलु हाइपरमार्केट कुवेतले ब्रिटिश खाना र सामानहरूमा प्रवर्द्धन र प्रस्तावहरूको पूर्ण स्लेटको साथ आफ्नो 'लुलु ब्रिटिश फूड वीक २०२२' शपिंग फेस्टिभल सुरु गर्‍यो। ब्रिटिस राजदूत बेलिन्डा लुइसले कुवेतको लुलु हाइपरमार्केटका शीर्ष व्यवस्थापन अधिकारीहरू र ब्रान्डका पसलहरू र शुभचिन्तकहरूको ठूलो जमघटका बिच मे २८ मा लुलु…

Image

कुवेतमा साकेला उभाैली ५०८२ धुमधामका साथ मनाइएको छ । कुवेतमा क्रियाशील तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले हिजो मे २७ तारिख २०२२ शुक्रबारको दिन कुवेतको फाहाहिल स्थित कोहिनुर इन्टरनेसनल रेस्टुरेन्टमा आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, यक्वा तङनाम साकेला…

Image

विश्वका उत्कृष्ट खुद्रा बिक्रेता मध्येको एक तथा मध्यपूर्वको प्रमुख क्षेत्रीय खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले मे २६ मा हाइपरमार्केटको फहाहिल आउटलेटमा ‘लुलु किंगडम अफ म्याङ्गोज’ फेस्टिभल सुरु गरेको छ । विश्वभरका आँपको साताव्यापी महोत्सवको उद्घाटन भारतीय राजदूत एच.ई. सिबी जर्ज, कुवेतको लुलु हाइपरमार्केटका शीर्ष व्यवस्थापन अधिकारीहरू, पसलहरू र शुभचिन्तकहरू साथै कुवेतका…

Image

लुम्बिनी समाज नेपाल कुवेतले  नवाै बार्षिक उत्सवको अवसर पारेर अन्तर नेपाली खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ  ।स्थापना कालदेखि सक्रिय  समाजसेवा तथा खेलकुद क्षेत्रमा कुवेतमा छुट्टै पहिचान बनाउन सफल लुम्बिनी  समाज नेपाल कुवेत संस्थाको बार्षिक उत्सवको अवसरमा आउदो जुन ३ तारिख शुक्रबारका  दिन ई-सेवा मनी ट्रान्सफर(E Sewa money transfer)…

Image

कुवेतमा सक्रिय तिन किराती संस्थाले संयुक्तरुमा उभौली पर्व मनाउने भएका छन ।  भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान भन्ने मुल नाराका साथ किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा उभौली मनाउने तयारी पुरा भएको  मन्जित राईले तितोपाटीलाई जानकारी गराउदै कार्यक्रमा उपस्थित…

Image

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको छैटौं अधिवेशन तथा वाह्रौ वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिजो मिति ६ मे २०२२ का दिन सम्पन्न छैटौं अधिवेशनले आनन्द आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति पनि निर्वाचित गरेको छ । संस्थाका कार्यवाहक अध्यक्ष आनन्द आचार्यको…

Image

Al Muzaini मुजैनीको कुवैतको १२४ औं साखा कुवैतको अन्तरास्टिय बिमानस्थल जजीरा एयरलाइन्सको टर्मिनल-५ को प्रस्थान एरियामा शुभारम्भ भएको छ । अबदेखि नेपाल लगायत विश्वभरि यात्रा गर्दा यात्रीहरुले यात्राको समयमा Al Muzaini #मुजैनीको जजिरा कुवैत बिमानस्थल साखाबाट बैधानिक च्यानल मार्फत सजिलै गन्तव्य मुलुकमा पैसा उच्च दरमा रेमिट्यान्स पठाउन सकिने बजार प्रबन्धक…

Image

"पहिचानका लागि खेलकुद, स्वस्थ्यका लागि खेलकुद" भन्ने मुल नाराका साथ सुदुरपश्चिमेली नेपाली समाज कुवेतले यहि आउदाे मे महिनाकाे ६ तारिक शुक्रबारका दिन महाबुल्लामा नेपाली नयाँ वर्ष २०७९ काे उपलक्ष्यमा भलिबल प्रतियोगिता संचालन गर्ने भएको छ । अलमुल्ला एक्सचेन्जकाे मुख्य प्रायाेजनमा भलिबल प्रतियोगिता संचालन गर्न लागिएको समाजका संरक्षक बिकास सिंह ठकुरीले…

Image

कुवेत स्थित स्विडिस क्लिनिङ कम्पनीमा कार्यरत चुडामणि खनाल गत अप्रिल ६ तारिकबाट सम्पर्क बिहिन भएका छ्न। लोक गायक बिबि मल्ल ठकुरीले खनाल हराएको भन्दै सामाजिक सन्जालमा एक पोस्ट राखेपछी उनको खोजी नीति शुरु भएको हो। पाल्पा जिल्ला तान्सेन नगरपालिका ९ मादी घर भएका पासपोर्ट नम्बर ०६३३१६०५ नम्बर भएका खनाल एकाएक…