दिल कुमार पाख्रीन- रोजगारीको सिलसिलामा लगभग ६५/७० हजार नेपाली कामदारहरु कुवेतमा कार्यरत छन। रोजगारी कै लागि लगभग एक दशक पहिले एक जना फलानो नेपालको पश्चिमतिरबाट र अर्कि एकजना फलानी नेपालको पुर्वतिरबाट आएकाहरुको एक आपासमा भेट हुन्छ। उनीहरु दुवै जनाको आ आफ्नो परिवार छन नेपालमा। परिवारलाई नै सुखमा राख्ने, आफ्ना बच्चाहरुका…
बसन्त थापा तितोपाटी- नेपालका आधुनिक समस्याहरू यसका पहिलेका समस्याहरूको एक शक्तिशाली संस्करण हो र तिनीहरूको समाधानको लागिअपरिचित र असंगत उपायहरूको परिणाम हो। स्वार्थ र पार्टीगत आत्मघाती मनोवृत्ति एक अभिशाप हो जुन नेतृत्वको बेइमानीपनकोज्वलन्त उदाहरण हो। आजको राजनीतिक समस्याले राष्ट्रलाई अस्थिरतातर्फ धकेलिरहेको छ । मुलुकको समृद्धिको बाटोमा आर्थिक समस्या नै बाधक…
तितोपाटी- कुवेत गृह विभागद्वारा जारी निरन्तर स्टिंग अपरेशनमा अवैध आप्रवासीहरु ठुलो संख्यामा पक्राउ परेका छन कुवेतको आप्रवास कानुन तोडेको संगै अन्य विभिन्न कारणले अवैध कार्यमा आवद्ध रहेको आरोपमा पक्राउ परेका छन। लेफ्टिनेन्ट-जनरल अनवर अल-बर्जास र मेजर जनरल जमाल अल-साइघको नेतृत्वमा रहेको सुरक्षा टोलीले लगातार तेश्रो दिन पनीकुवेतका विभिन्न क्षेत्रहरुमा धरपकड़…
तितोपाटी- कुवेत सरकारले अवैध रूपमा बसेका बिदेशी कामदारमाथी धरपकड सुरू गरेको छ। आज मात्रै कुवेतका विभिन्न क्षेत्रहरुमा चेक जाँचको क्रममा झण्डै ४०० बढी विदेशी कामदार पक्राउ परेका छन् । कुवेत सरकारको उक्त पक्राउ अभियान गत एक महीना भन्दा अगाडी देखी निरन्तर जारी रहेको छ। अभियानमा अवैध रूपमा लुकीछिपीकाम गर्दै बसेका…
प्रवासी नेपाली मञ्च कुवेतको तेस्रो अधिवेशन कुवेतको सेफनौसाद सिग्नेचर रेस्टुरेन्ट फरवानियामा हिजो १२ अगष्ट २०२२ शुक्रबारका दिन भाैतिक उपस्थिति तथा अनलाइन भर्चुअ माध्यमबाट सम्पन्न भएको छ । अधिवेशनले राज कुमार थापाको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ भने ११ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।…
तितोपाटी- सामाजिक सञ्जालमा आफ्नो तस्बिर देखाएर अनैतिक क्रियाक्लापमा संघलग्न विभिन्न देशका ९ जनालाई महाबुलाबाट कुवेत प्रहरीले पक्राउ गरेको छ। कुवेत प्रहरी महाबुलाको विशेष टोलीले, महाबुलाको विभिन्न क्षेत्रबाट सामाजिक सञ्जालमा साइबरसेक्स चलाएको आरोपमा पक्राउ गरेको हो । सुरक्षा अभियानको क्रममा, पक्राउ परेका नौ जनालाई आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
तोपाटी- कुवेतको आन्तरिक मन्त्रालयले छ महीना भन्दा बढ़ी कुवेत बाहिर रहेका आप्रवासीहरुको भिसा रद्द हुने जानकारी गराएको छ। २०२२ को गत मे १, तारिक देखी कुवेत बाहिर रहेका आप्रवासीहरुले आफ्नो भिसा रद्द नहोस भन्ने चाहाना भएमा आगामी नोभेम्बर एक तारिक भित्रमा कुवेत प्रवेश गरीसक्नु पर्ने बताउदै उक्त नियम लागु गरेको छ। गत…
मध्यपूर्वको नं. १ रिटेलर लुलु हाइपरमार्केटको कुवेत शाखाले भारत उत्सव २०२२ आयोजना गरेको छ । १५ अगष्टमा पर्ने भारतको ७५ औँ स्वतन्त्रता दिवसको अवसर पारेर लुलु हाइपर मार्केट कुवेतले यहि अगष्ट १० देखि १६ गते सम्मका लागि भारत उत्सव २०२२ संचालन गरेको हो । भारत उत्सव २०२२ को अल-राई शाखामा…
दिलकुमार पाख्रीन/१० अगस्ट, कुवेत। पछिल्लो समय नेपाल सरकारले नागरिकहरुको विवरण सुरक्षा र नक्कली पासपोर्ट प्रयोग गरि हुने गरेका अपराधिक क्रियाकलाप कम गराउन e-passport जारि गरेको छ। e-passport हाललाइ अनिवार्य नभए पनि म्याद सकिएर नयाँ बनाउन चहाने, पासपोर्टको पेज सकिएर नयाँ बनाउने, हराएर वा अन्य विविध कारण नयाँ पासपोर्ट बनाउन चहानेहरुलाइ…
गैरआवासीय नेपाली संघ कुवेत र MedX Medical Care कुवेतको सहकार्यमा गत शुक्रवार अर्थात ५ अगस्टका दिन कुवेतको फाहाहिल स्थित मेडेक्स मेडिकल केयरमा निशुल्क स्वास्थ्य शिविर कार्यसम्पन्न भएको छ । उक्त कार्यक्रममा एक सय भन्दा बढी नेपालिहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन । एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाको सभाध्यक्षता, नेपाली दूतावास…
![]()