Friday 25th September 2026

अल मुजैनी एक्सचेन्ज कुवेको “नमस्ते नेपाल महोत्सव, भाग – २” का १२ जना विजेताको नाम सार्वजनिक


Al Muzaini मुजैनी कुवैतबाट वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल महोत्सव भाग 2 प्रमोसनमार्फत नेपाल पैसा पठाउदा, पहिलो, दोस्रो र तेश्रो हप्ताका कुल 12 जना विजेताहरुको नाम सार्वजनिक गरिएको छ । सर्तहरु पुरा गरीसके पछि प्रत्येक विजेता ले ने. रु. 20000/- वा कुवैती 50 दिनार प्राप्त गर्ने छन ।

Al Muzaini मुजैनी जाउँ
सिधै वैधानिक च्यानल प्रयोग गरी
नेपाल पैसा पठाउँ ! र नमस्ते नेपाल महोत्सव भाग-2 प्रमोसनमा सहभागी बनौ ! जितौ लाख !

“Al Muzaini Always Near You”

Al Muzaini मुजैनी सधैं तपाइँको नजिक्!

विजेताहरुले अधिक जानाकारीको लागि Al Muzaini को मार्केटिङ बिभागमा सम्पर्क गर्न सक्ने छन ।

अब बिजेता बन्ने पालो तपाईंको !
मेघा ठुला पुरष्कार ने. रु. एक लाख सहित अझै 10 हप्ताका बाकी पुरष्कारहरु बाकी नै छन! फेबररी 16, 2023 सम्म यो अफर रहने छ ।

यद्दपी यो अफर Al Muzaini मुजैनी कुवैतबाट वैधानिक च्यानल प्रयोग गरी नेपाल पैसा पठाउने ग्राहकहरुको हकमा मात्र लागु हुने छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...