Tuesday 4th August 2026
मरुभूमि हालचाल
Image

तितोपाटी - कुवेतको नेपाली समाजमा एक छुट्टै स्वाद लिएर स्थापना भएको सांगितिक समुह 'संकल्प ब्याण्ड' ले कुवेतको नेपाली समाजमा हुने गरेका विभिन्न साँस्कृतिक कार्यक्रमहरूमा व्याण्डको तर्फबाट विभिन्न पप, अाधुनिक एवं रिमिक्स गितहरू मार्फत सांगितिक खुराक पस्कदै अाएको छ। ब्याण्डका अाफ्नै गीतहरू तथा चर्चित भएका गीतहरूलार्इ अाफ्नै शैलीमा ढालेर सांगितिक प्रस्तुति…

Image

तितोपाटी- सडक दुर्घटनमा परि धन्नै डेढ  बर्ष अघि देखि कुबेतको आदान अस्पतालमा उपचार्थ भागिरथ चापागाईको स्वदेश फर्काई प्रक्रियामा प्राबिधिक समस्या शृजना भएको नेपाली दुताबास कुबेतका प्रथम सचिब भोगेन्द्र लिंदेनले बताउनु भएको छ । नेपाली जन एकता समाज कुबेतको तेस्रो   बार्षिकउत्सव समाहारोमा सम्बोधन गर्दै  प्रथम अथिति लिन्देनले नेपाली दुबास र लुम्बिनी…

Image

तितोपाटी - कुवेतमा केहि हप्तादेखि अलपत्र  ३ जना मृतकको शव नेपाल पठाइएको छ । अार्थिक कारणले शब नेपाल पठाउन समस्या देखिए पछि अाफ्नो अग्रसरतामा अर्थ संकलन गरि २ जनाको शब  अस्ति र १ जनाको शब अाज नेपाल पठाइ अन्त्येष्ठी समेत भइसकेको कुरा लुम्बिनी समाज नेपाल-कुवेतका अध्यक्ष रूपेन्द्र बिक्रम हमालले तितोपाटी डट…

Image

नारायण पाेख्रेल - कुवेत क्षेत्रफलको हिसाबले सानो देश भएता पनि सम्भावना र अबसरको हिसाबले बिशाल छ । विश्काव धेरै देशका मानिसहरु यहाँ कामदारको रुपमा आएका छन । नेपालीहरु मात्र ७० देखि ८० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । मानिसहरु कुनै देश ,समाज या ठाउँमा जाँदा उक्त समाजले अंगिकार गरेको…

Image

तीताेपाटी डटकम - बिगत १६ वर्ष देखि कुवेतमा कार्यरत काेसेली समुहका पुर्वमहासचिव, मरूभूमि हालचालका भूतपुर्व प्रस्तोता तथा जिफन्ट कुवेतका भूतपूर्व अध्यक्ष अर्जुन बस्न्रेत संग भलाकुसारी गर्दै कार्यक्रम प्रस्ताेता बसन्त थापा । https://youtu.be/CpTOyB8VG14

Image

तितोपाटी डट कम - दर्शकहरूद्वारा अति नै रूचाइएको तितोपाटी डट कम को नियमित कार्यक्रम 'मरूभूमि हालचाल' मा यस पटक श्रष्टाहरू संजय खनाल, सिम्रन मोक्तान तामाङ, लक्ष्मण अधिकारी, गुन्जन लामा र गगन बिष्टका रचना वाचन गर्दै प्रस्तोता अमर खड्का । भिडियो छायांकन चन्द्र बिश्वकर्मा । https://youtu.be/NndbuByln6I

Image

तितोपाटी डट कम अब नया डिजाइनमा बसन्त थापा- कोसेली समुह कुवेतले कुबेतको बसाईलाई बिट मार्दै अबको केहि दिनमा नेपाल फर्किन लागेका तीतोपाटी डट कम कुवेतका पुर्व महासचिव अर्जुन बस्नेत 'उदासी' र सक्रिय सदस्य मनोज काफ्ले 'मनसुन' लाई जुन ८,२०१८ शुक्रवारका दिन कुवेत सिटीको मुर्गब स्थित प्यारागन रेस्टुरेन्टमा एक कार्यक्रमका साथ…

Image

चन्द्र बिश्वकर्मा, तीतोपाटी डट कम - कुवेतको नेपाली समाजमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको तेस्रो अधिबेशनको सम्पुर्ण तयारी पूरा भएको छ । कुवेतमा कार्यरत नेपालिहरुमा लुकेर रहेको प्रतिभा लाई प्रस्फुटन गराउने उदेश्यले कुवेतको नेपाली समाजमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको तेस्रो अधिबेशन यहि आउदो जुन, १५…

Image

तितोपाटी डट कम - कुवेतमा सवारी दुर्घटनामा परि एक जना नेपाली महिलाको निधन भएको छ । कुवेतको ६ रिङरोडमा हिँजो राती भएको सवारी दुर्घटनामा अम्बिकाको ज्यान गएको अम्बिकाका मामा बिनोद बराइलीले तितोपाटी डट कमलार्इ जानकारी जानकारी दिएका हुन । दुर्घटनामा परि ज्यान गुमाउने मोरङ मधुमल्ला घर भएकी अम्बिका बि.क. हुन…

Image

तीतोपाटी डट कम- रोजगारीको लागि कुवेत आएका नवलपरासी बर्दाघाट नगरपालिका वार्ड नं ५ स्थायी निवासी हेमा मगर विगत तिन वर्षदेखि सम्पर्क बिहिन रहेकोले खोजिदिनको लागि परिवारले आग्रह गरेका छन् | मगरका ससुरा हर्कबहादुरद्वारा राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपरासीलाई सम्बोधन गर्दै खोजी दिन आग्रह सहितको निवेदन पेश गरेको छ | निवेदनमा…