Sunday 16th June 2024
मरुभूमि हालचाल
Image

डा.अम्बरीश पोख्रेल तीतोपाटी- सानो देश नेपालमा ८८४ जना त सांसद मात्र छन् । तिनीहरूका स्वकीय सचिवलाई (अर्को ८८४) समेत सरकारी ढुकुटीबाट तलब दिने गरिन्छ । राजनीति सेवा हो, व्यवसाय (जागिर) होइन तर यहाँ के भइरहेको छ ? २. सवारी साधनहरुको मर्मत तथा इन्धन बार्षिक खर्च मात्र करिब सात अर्ब हुने…

Image

'रक्तदान जीवन दान' भन्ने नारा सहित तमू समाज, कुवेत द्धारा सातौ बृहत रक्तदान कार्यक्रम यही आउँदो २८ अप्रिल २०२३ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना हुने कार्यक्रमको तयारी पुरा भएको समाजका अध्यक्ष राजु गुरुङले जानकारी दिएका छन् । सदाको झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल…

Image

अल-मुजैनी एक्सचेन्ज कम्पनीले कुवेतमा आफ्नो १२७ औं शाखा खोलेको छ । कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी अल-मुजैनी एक्सचेन्जले हालै सुलैबिखात स्थित अल दोहा सहकारी संस्थामा आफ्नो नयाँ शाखा खोलेको छ । यससँगै अलमुजनैनीको सेल्फ-सर्भिस मेसिनहरू, अल मुजैनी अनलाइन र अल-मुजैनी अनुप्रयोगको अतिरिक्त कुवेत भित्र कम्पनीको शाखाहरूको संख्या १२७ पुगेको…

Image

तितोपाटी- सिन्धुपाल्चोक सेवा समाज कुवेतको कार्यसमिति पुनर्गठन भएको छ। समाजका अध्यक्ष बिकास तामाङले कुवेत बसाईलाई बिट मारेर स्वदेश  फर्किएपछि कोषाध्यक्ष रोशन पाख्रीनलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको संरक्षक माधव पौडेलले जानकारी दिएका छ्न। बैदेशिक रोजगारीमा आएर कुवेतमा कार्यरत सिन्धुपाल्चोक जिल्लाका दाजु भाइ दिदीबहिनीहरुलाई समेटेर २०१७ मा सस्था गठन गरिएको थियो। जिल्लाबासीको…

Image

जन-जागृति युवा समाज कुवेतले नेपालका विपन्न क्यान्सर पीडितहरलाइ आर्थिक सहयोग गरेको छ । समाजले स्याङ्जाकी बिष्णु माया कामी र ओखलढुंगाका आरडियल तामाङलाइ सो सहयोग गरेको हो । फरक फरक समयमा प्राप्त भएका सहयोगका याचिकाको आधारमा समाजले फरक फरक समयमा रकम संकलन गरि जम्मा १६१ केडी सहयोग गरेको हो । जन-जागृति…

Image

कुवेतमा कृयाशिल ३ किराँती संस्थाहरूले साकेला उभाैली संयुक्त रूपमा मनाउने भएका छन् । विगत ६ वर्षदेखि नियमित संयुक्त रूपमा उभाैली मनाउँदै अाएका संस्थाहरु किराँत राई यायोक्खा कुवेत, किराँत याक्थुङ चुम्लुङ कुवेत,सुनुवार सेवा समाज कुवेतले यस वर्ष यहि मै ५ तारिक २०२३ का दिन उभाैली मनाउने भएका हुन। "भाषा,संस्कार, सस्कृतिको संरक्षण,…

Image

लुलु हाइपरमार्केट कुवेत र नम्मा च्यारिटीले रमजानको सम्पूर्ण अवधिमा कुवेतभरका विपन्न मानिसहरूलाई निःशुल्क इफ्तार खाना किटहरू उपलब्ध गराउन साझेदारी गरेका छन्। लुलु हाइपरमार्केट र नम्मा च्यारिटी बीचको साझेदारी समुदायलाई फिर्ता दिने र रमजानको पवित्र महिनामा खाँचोमा परेकाहरूलाई मद्दत गर्ने उनीहरूको प्रतिबद्धताको प्रमाण हो। यस पहलले कुवेतका धेरै परिवारहरूलाई रमजानको समयमा…

Image

तीतोपाटी- टन्न पैसा कमाउने सपना देखेर कुवेत गएकी कोसी प्रदेशकी ३९ वर्षीया जुना रिजाल (नाम परिवर्तन) कुवेत एयरपोर्ट पुगेर १७ घण्टाको अन्तरालमै नेपाल फिर्ता भएकी छन्। व्यक्तिगत चिनजानमार्फत कुवेत आएकी उनी यहाँ कुवेत एयरपोर्टमा चार घन्टा बिताएर चैत १८ गते नेपाल फर्किएकी हुन्। अनेक दुःख झेलेर विदेश पुगेकी रिजाल केही…

Image

अम्बरीश पोख्रेल तीतोपाटी- कति लुब्धो रहेछ, पद र पैशाको निम्ति छिन् छिनमा इमान जमान विचार समेत बेचेको, छोडेको वा अर्को समुहमा प्रवेश गरेको समेत औपचारिक घोषणा गर्न सक्ने ? २. यस्ता मानिसहरू अझ जसले युवा बताउने गर्छ आफूले आफैलाई ।खासमा तिनीहरू कम उमेरका मात्र हुन ! काम गराईमा उही घिसेपिटे…

Image

जय आले, ०१ अप्रिल २०२३, कुवेत - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतद्वारा आयोजित "१९औं माउण्ट एभरेष्ट कप अन्तर-नेपाली फुटबल टुर्नामेण्ट-२०२३" कुवेतको फाहाहिलस्थित सुकसवाह फुटबल मैदानमा हिजो ३१ मार्च २०१३ का दिन सम्पन्न भएको छ। गत १७ मार्च २०२३ शुक्रबारदेखि शुरुवात गरिएको टुर्नामेण्टको १९औं संस्करणमा बिजेताको उपाधी ईलेभेन स्टार एफसीले चुमेको…