तितोपाटी- कुवेतको चिरपरिचित बदर अल समा क्लिनिक सेन्टरले अमान एक्सचेन्जबाट पैसा पठाए बापत आफू संग रहेको उक्त रसिद देखाए १० केडीका हेल्थ कार्ड नि: शुल्क दिने भएको छ। उक्त प्रस्ताव गत अगस्त देखी कुवेतमा रहेका बदर अल- सामा क्लिनिक सेण्टर २० वटा शाखा बाट उक्त अफर जारी गरेको बताएको छ।साथ साथै…
तितोपाटी- मदिरा प्रतिबन्धित रहेको कुवेतमा लोकल मदिरा उत्पादनको क्रममा चार जना नेपालीलाई कुवेत पुलिसले पक्राउ गरेको छ । कुवेतको हवालीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा हवाली पुलिसले चार जना नेपालीलाई पक्राउ गरेको अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ। यसियाली नागरिकद्वारा अबैध मदिरा बेच बिखन…
तितोपाटी- कुवेत भन्दा बाहिर रहेका झण्डै ३ लाख ९० हजार जना आप्रवासीहरु हरुको भिसा सकिएको छ। भिसा सकिए संगै उक्त आप्रवासीहरु अब कुवेत आउनबाट रोकिएका छन। कोरोना महामारीले बिगत डेढ वर्ष भन्दा पहिला स्वदेश फर्किएका अधिकांश यसियाली नागरिक रहेका छन। बढ्दो संक्रमणका कारण कुवेत सरकारले उडानमा रोक लगाएको थियो सोही…
तीतोपाटी - राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/१९ को सिफारिसमा सम्वत् २०७८ साल भदौ २३ गते बुधबारका दिन अपरान्ह १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । संसदको यस अधिवेशनबाट बजेट अध्यादेश…
तितोपाटी- वैदेशिक रोजगारीको नाममा ठूलो रकम ठगी हुँदा क्षतिपूर्ति भने निकै थोरैले पाउने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागमा पछिल्लो ६ वर्षको तथ्यांक केलाउँदा अर्बौं रूपैयाँको ठगी हुँदा निकै थोरैले क्षतिपूर्ति पाउने गरेको तथ्य फेला परेको हो। हरेक वर्ष एक अर्ब रूपैयाँ हाराहारी वैदेशिक रोजगारीको नाममा ठगी हुँदा औसतमा १०–१२…
तीतोपाटी - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी छाडेका छन्। गाैतमले पार्टी उपाध्यक्ष पदबाट राजीनामा दिएर पार्टी परित्याग गरेका हुन् । उनले शुक्रबार साँझ थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाइ राजीनामा बुझाएका हुन्। उनले राजीनामा पत्रमा अध्यक्ष ओलीको हुकुमी तानशाही प्रवृत्तिको खुलेर विरोध गरेका छन् ।…
तीतोपाटी - कुवेतले वितेका तिन दिनमा एभिएसन सम्बन्धि आफ्नो निर्णयमा तिन पटक परिर्वतन गरेको छ । दैनिक पाँच हजारको संख्यालाई मात्र प्रवेश अनुमती दिएकोमा दक्षिण एसिया र ईजिप्ट लगायतका देशमा समेत कर्मसियल जहाज सञ्चालन गर्ने निर्णय सँगै कति संख्यामा यात्रु लाई दैनिक प्रवेश दिने भन्ने कुरा एक पछि अर्को निर्णय…
तीतोपाटी डटकम-कुवेत नेपाल सिधा उडान गर्दै आएको अलजजिराले नेपालबाट कुवेतका लागि यात्री उठाउने गरी किन अनुमती मागेको छैन भन्ने चासो बढेको छ । नेपाली राजदुतावासले यस सम्बन्धमा चासो दिएर सम्बन्धित विमान कम्पनीहरुसँग कुरा अघि बढाउन जरुरी छ । भारतबाट कुवेत प्रवेश पाउने कोटा छुट्याई सके पनि नेपालबाट यात्री ल्याउने सम्बन्धमा…
हरी कृष्ण न्यौपाने-कुवेतले कोरोना महामारीको कारण आफ्नो देशको भिषा भएका जो छुट्टी गएका र यहाँ अनुमोदन भएको कोरोना भ्याक्सिन लगाएका आप्रबासीहरुलाई कुवेतको ढोका खोलेको छ। तर नेपाल लगाएत ६ वटा देशबाट सिधा उडान खोल्ने सरकारी निर्णय भए पनि यती बेला सम्म उडान मिती सुनिश्चित नभए पछी अगस्ट-३० तारिक,२०२१ सोमबारका दिन…
तितोपाटी- एमनेस्टी इन्टरनेशनलले कतारमा कार्यरत आप्रवासी श्रमिकमध्ये नेपाली तथा बंगलादेशी कामदार सबैभन्दा बढी श्रम शोषणमा परेको प्रतिवेदन सार्वजनिक गरेको छ । एमनेस्टी इन्टरनेशनलले योसँगै तेस्रो पटक नेपाली कामदार कतारमा आर्थिकसँगै श्रम शोषणमा परेको प्रतिवेदन सार्वजनिक गरेको हाे । सन् २०१७ यता एमनेस्टी इन्टरनेशनलले कतारमा कार्यरत नेपालीहरू धेरै आर्थिकसँगै मानसिक शोषणमा…
![]()