गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका लागि विश्वका विभिन्न देशबाट प्रतिनिधिहरू धमाधम काठमाडौँ आइपुगेका छन्। आयोजक स्रोतका अनुसार शुक्रबारसम्म २०० भन्दा बढी प्रतिनिधि राजधानी आइपुगेका छन्। विश्वभर फैलिएको नेपाली डायस्पोराको चासो र प्रतिस्पर्धाबीच हुने यस महाधिवेशनलाई…
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च नेता आयतोल्लाह खामेनीको निधन भएको पुष्टि गरेको हो । इरानी सरकारी सञ्चारमाध्यमहरूले सो समाचारको पुष्टि…
-राजन रिमाल लोकतन्त्र र खेल दुवै नियम, प्रतिस्पर्धा र विश्वासमा टिकेका प्रणाली हुन्। तर जब खेल मैदानमा म्याच फिक्सिङ हुन्छ र राजनीतिक मैदानमा सत्ता–सेटिङ, तब यो केवल अनैतिक अभ्यास मात्र हुँदैन—यो जनमतमाथिको खुला आक्रमण हुन्छ। खेलमा म्याच फिक्सिङले दर्शकलाई मूर्ख बनाउँछ। जित–हारको नाटक मञ्चन हुन्छ, प्रतिस्पर्धा अभिनयमा झर्छ। दर्शक ताली…
सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार मुलुकभर बुधबारबाट सेना परिचालन हुने भएको हो। निर्वाचनको महिना दिनअघिबाटै परिचालन गर्ने योजनाअनुसार सेना बुधबारबाट परिचालित हुन लागेको हो। सरकारले निर्वाचन सुरक्षार्थ सेनाको ७९…
कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल सोल होटलको सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रमको उद्देश्य कुवेतमा रहेका नेपाली श्रमिकहरूलाई श्रम अधिकार, सुरक्षित वैदेशिक रोजगारी, श्रम सम्झौता, कार्यस्थलको सुरक्षा, तलब–सुविधा तथा कानुनी प्रक्रियासम्बन्धी व्यवहारिक जानकारी प्रदान गर्नु रहेको…
नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौता भएको छ । आइतबार साउदी अरबको रियादमा सम्झौतामा हस्ताक्षरसमेत भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका…
तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट स्वेच्छाले राजीनामा दिएका छन्। बालेनले माघ ४ गते देखि लागू हुने गरी उप–प्रमुख सुनिता डंगोलसमक्ष औपचारिक रूपमा राजीनामा पत्र पेश गरेका हुन्। बालेन रास्वपाबाट झापा ५ बाट चुनाव लड्ने चर्चा…
नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो समूह अबदेखि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राख्ने बैठकमा सहभागी नहुने भएको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालय सानेपामा आज…
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको एकताको महाधिवेशन स्टेरिङ कमिटीमा कुरा नमिल्दा मार्च महिनाका लागि सारिएको हो । गत नोभेम्बर ३० मा प्रधानमन्त्री सुशील कार्कीको उपस्थितिमा महेश कुमार श्रेष्ठ र डा. बद्री केसी नेतृत्वका दुई समूहबीच…
निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिने निर्णय गरेको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र जानकी तुलाधारले गगन थापा समूहलाई आधिकारिक कांग्रेसको मान्यता दिएका हुन्। आयोगको उक्त निर्णयमा…
![]()