Sunday 20th April 2025
मुख्य खबर
Image

तितोपाटी - नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो पाँच महिने कार्यकालमा भएका कामकारवाही हिँजो सार्वजनिक गरेको छ । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य, सुन तस्करमाथि कारवाही र तस्करी नियन्त्रणमा प्रभावकारी कदम लगायतका उपलब्धि उल्लेख गरिएको छ । त्यसैगरी विकास निर्माणको ढिलासुस्त हटाउने कदम, औचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता लगायतका…

Image

हरी कृष्ण न्यौपाने - करिब १२ बर्ष देखी कुवेतमा कार्यरत दिक्तेल रुपाकोट माझुवागडी नगरपालिका-२ सोल्मा, खोटाङका निर बहादुर राइको सवारी दुर्घटनामा मृत्‍यु भएको छ।गत अगस्ट-९, बिहीवार,२०१८का दिन रातीको समयमा कुवेतको जिलिब भन्ने स्थानमा बाटो काट्ने क्रममा निर बहादुरलाई सबारी साधनले ठक्कर दिएको थियो भने उनलाई तत्काल अस्पातल पुर्याउदा डाक्टरले मृत…

Image

चन्द्र बिश्वकर्मा - नमुना बिश्वकर्मा समाज नेपाल - कुवेतले दुबै मिर्गौला खराब भएको दोलखा जिल्ला कालिञ्चाेक गाउँपालिका -४ गुमु हिलेपानीका रन्जित बिश्वकर्मा र नेपालको सुन्दर नगरी शहर पोखरामा बिश्वकर्माहरुको केन्द्रिय भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । नमुना बिश्वकर्मा समाज नेपाल - कुवेतले लामो समय देखि हस्पिटलमा उपचाररत गजमेरलाई…

Image

तितोपाटी - नेपाल कानुनले बहुविवाहलाई फौजदारी अपराध मानेको छ । आगामी भदौ १ गतेबाट लागु हुने मुलुकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्यूनतम १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ । बहुविवाह गर्ने पुरुषलाई १ देखि ५ वर्षसम्म कैद…

Image

तितोपाटी - इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको छ। पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो विमान आइतबार विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। पूर्वी इन्डोनेसियाको एक दुर्गम पपुवा प्रान्ततर्फ जाँदै गरेको सो विमान शनिबार अपराह्नदेखि हराएको थियो। करिब ४० मिनेटको मात्र…

Image

तितोपाटी - खोटाङको बराहपोखरी गाउँपालिका वडा नं:२ सुन्तले स्थित श्री ज्यू मा.बि. लाई कम्प्युटर खरिद गरि कम्प्युटर कक्षा संचालन गर्न र अक्षयकोष स्थापना गर्नको लागि आर्थिक सहयोग अभियानवाट जम्मा रु १०,८९२०९ संकलन भएको छ भने सहयोग अभियानलार्इ समापन गरिएको कुरा अभियानका अन्तर्राष्ट्रिय अध्यक्ष केदार अाले मगरले तितोपाटी डट लार्इ जानकारी गराएका…

Image

तितोपाटी - विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विष्फोट भएको हो । बिस्फोटबाट कोही पनि घाइते नभएको बताइएको छ । बिस्फोट कसले गरायो भन्ने थाहा हुन सकेको छैन।बम बिस्फोट हुँदा मेयरको कार्यकक्षमा उपमेयर इन्दिरा कार्की लगायत केही वडा अध्यक्षहरु उपस्थित थिए। अहिले…

Image

हरी कृष्ण न्यौपाने, कुवेत - आज म अत्यान्त दुखित छु किनकी लामो समयदेखी देश-बिदेशबाट सबै नेपालीहरुले आफ्नो गास काट्दै,खाजा-नास्ता गर्ने पैसा बचाएर आ-आफुले सकेको सहयोग गर्दै आफ्नो सामान सहितको लरी(ट्रक)हराए पछी त्यसमा रहेको तामाको तारको पैसा तिर्न नसक्दा जेलमा कठिन जीवन बिताएर गत अगस्ट ५-तारिक आईतवार घर फर्काइेका ईलाममा प्रेम…

Image

हरी कृष्ण न्यौपाने- कुवेतको नेपाली समाजमा लामो समय देखी हातेमालो गर्दै आएका सर्लाहीका ३७ बर्षिय गुण बहादुर सुनुवारको हृदयघातको कारण आज अगस्ट-१०,२०१८ शुक्रबारका दिन निधन भएको छ।राहदानी नं-०७२९४४७७ रहेका मृतक सुनुवार सेवा समाज कुवेतका अध्यक्ष तथा संङघिय समाज फोरम कुवेतका उपाध्यक्ष थिए। कुवेतको नेपाली समाजका अभियन्ता,संचारकर्मी तथा मृतक गुण बहादुरका…

Image

चन्द्र बिश्वकर्मा - रोजगारिको सिलसिलामा भारतीय अबैधानिक बाटो हुँदै कुवेत आएकी म्याग्दी मंगला गाउपालिका - ५ अर्मन धाराकी मन कुमारी सुनार १२ वर्ष देखि घर परिवार संग सम्पर्क बिहिन भएकी छिन । उनी बि.सं. २०६० सालमा भारतीय बाटो हुँदै कुवेत आएकी हुन । घर परिवारको आर्थिक अवस्था निकै कमजोर भएकोले…