Sunday 20th September 2026
मुख्य खबर
Image

तितोपाटी - नेपाल सरकारले मन्त्रिपरिषदबाट पारित गरि संसदमा छलफलको लागि दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी विधेयकका प्राव्धानहरू प्रेश तथा अभिव्यक्ति स्वतन्त्रता विरूद्धका भएको भनि सो प्राब्धान हटाउन माग गर्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा सम्पुर्ण पत्रकारहरूले गत हप्ता पहिलो चरणको विरोध स्वरूप नाडी तथा आखामा कालोपट्टी बाँधेर प्रदर्शन गर्दा समेत सरकारले…

Image

तितोपाटी - मिडिया काउन्सिल सम्बन्धी विधेयकको कारण प्रेस स्वतन्त्रता र सूचनामा अंकुश लाग्ने अवस्था उत्पन्न भएको भन्दै मुलुकभरका संचारकर्मी विरोधका लागि शुक्रबार सडकमा ओर्लिएका छन्। नेपाल पत्रकार महासंघको आह्वानमा भएको विरोधमा आसञ्चार र मानव अधिकार क्षेत्रका अगुवाले सरकार प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानुन बनाएर अधिनायकवाद उन्मुख रहेको बताए। काठमाडौंको नयाँ बानेश्वर र अन्य जिल्लामा…

Image

तितोपाटी - नेपाल सरकारले मन्त्री परिषदबाट पारित गरि संसदमा छलफलको लागि दर्ता गराएको मिडिया काउन्सिल विधेयकमा भएका प्रेश तथा अभिव्यक्ति स्वतन्त्रतालाइ अंकुश लगाउने प्राव्धानहरूको विरोध गर्दै नेपाल पत्रकार महासंघ कुवेतले एक विज्ञप्ति जारी गरेको छ । महासंघ कुवेत शाखाद्वारा जारी विज्ञप्तिमा सरकारको चौथो अंगको रूपमा मानिएको स्वतन्त्र पत्रकारिता जगतलाइ नै अंकुश…

Image

तितोपाटी डटकम-कुवेतको कुब्जे कोरियन कम्पनिमा कार्यरत लभिन राजबंशिको आज मेई १३ तारिक मृत्यु भएको छ। कोसेली समुहका नबराज पराजुलीले तितोपाटी डटकमलाई सो कुरा को जानकारी गराएका छन । झापा घर भई गत सेप्टेम्बर ४ तारिक नेपालबाट आएका २६ बर्षिय राजबंशिको कम्पनिको बासस्थान कुवेतको महाबुल्लामा मृत्यु भएको हो । एउटै कम्पनिमा…

Image

तितोपाटी - सरकारले सम्पुर्ण मिडिया जगतलाइ अंकुश लगाउने गरी मिडिया काउन्सिल विधेयक संसदमा पेश गरेपछि सम्पुर्ण पत्रकारहरू अाक्रोसित भएका छन् भने पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले अान्दोलन गर्ने बताएको छ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पेश गरेको विघेयकमा कुनै समाचार सामाग्रीले व्यक्तिको मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको देखिएमा…

Image

तितोपाटी - हवाइजहाजको ककपिटभित्रै पाइलट निदाएको विदेशी समाचार त हामीले पढ्दै आएका हौं, तर यो तस्वीर राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको पाइलटको हो । यी पाइलट हुन् क्याप्टेन नागराज शंकरमूर्ति । र, यो तस्वीर हो, एयरबस ३२० न्यारोबडी जहाजभित्र ककपिटमा खिचिएको । काठमाडौंबाट दुबई उडेका बेला नागराज मस्त निदाइदिए । र चालक दलका…

Image

तितोपाटी - रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी भएको छ। शेरेमेत्यवो हवाई अड्डाबाट मुर्मन्स्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट -१०० विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको रोयर्टसले जनाएको छ। जहाजमा खराबी अाएको जनाउँदै आपत्‌कालीन अवतरण गरेपछि धावनमार्गमा जहाजको इन्जिनमा आगो लागेको उल्लेख छ। उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक…

Image

तितोपाटी डटकम- सन-२०१९ को मुस्लिम धर्मालम्बिहरुको पबित्र महान पर्ब रमादान आज मेई ६ तारिकबाट कुवेत लगायत बिश्व भर रहेका मुस्लिम देश तथा मुस्लिम समुदायमा शुरु भएको छ।सुर्य उदाउनु पूर्वको प्रार्थना देखी सुर्यास्त(सुर्य अस्ताउदा)को प्रार्थना सम्म रोजा(पानी समेत नपिईने ब्रत/उपवास)राखेर एक महिना सम्म मनाइने यस पवित्र पर्ब रमादानमा अन्य धर्मालम्बिहरुले पनि…

Image

तितोपाटी - प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रको ललिता निवासले चर्चेको जग्गा भू-माफियाको समुहले व्यक्तिगत बनाइ किनबेच गरेको विषय यतिखेर सरकारको टाउको दुखाइ बनेको छ । बालुवाटार मात्र नभएर देश भरिका हजाराैंहजार कित्ता सरकारी जग्गाहरू भू-माफियाले कव्जा गरि ब्यक्तिमा किनबेच गराएका छन् भने त्यसरी किनबेच गर्दामा बखतका मिसिलहरू समेत गायब गराइएको बुझिएन…

Image

तितोपाटी - म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–५ मल्कवाङका प्रधानध्यापकलाई घर भित्र प्रवेश गरेको निहुँमा जातीय विभेद गर्दै कुटपिट गरिएको छ । रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेका बिकलाई गत बैशाख ५ गते विद्यालयमा पूर्व प्रधानध्यापक यू कुमारी गिरी रोकाको विदाई कार्यक्रमपछि ब्यवस्थापन समितिकी अध्यक्ष पार्वती पूर्जाको घरमा आयोजित कार्यक्रममा घरभित्र प्रवेश गरेको भन्दै…