Wednesday 4th March 2026
मुख्य खबर
Image

तोयानाथ उपेक्षित, कोरोना संक्रमणलाई अरु फैलनबाट रोक्नका लागि भोली बेलुकाबाट लागु हुने गरी कुवेत स्थित जीलिप, फरमानिया र महाबुल्लाह एरियामा पूर्णकालिन कर्फ्यु लाग्ने भएको छ । अरब टाईममा भरखरै प्रकाशित समाचार अनुसार गृहमन्त्रालयले सरकारबाट उक्त क्षेत्रगत कर्फ्यु कार्यान्वाईनका लागि आदेश पाईसकेको जनाईएको छ तर यसको विस्तृत विबरण प्रकाशन भइनसकेको जनाएको…

Image

तितोपाटी- कतारको दोहा हुँदै नेपाल आएका थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कतारको दोहा हुँदै क्यूआर ६५२ उडानमार्फत नेपाल आएका व्यक्तिमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । यसअघि सोही विमानमार्फत नेपाल आएका २ जना युवतीमा…

Image

हरि कृष्ण न्यौपाने -कुवेतमा एक नेपाली कामदारलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।कुवेतको स्वास्थ्य मन्त्रालयले आज निकालेको सुचनाका आधारमा अरबटाइम्सले लेखेको समाचारमा पछिल्लो २४ घन्टामा २८ जना नयाँ कोरोना संक्रमित भेटिएको जनाइएको छ भने जसमा एक नेपाली कामदार रहेको बताइएको छ। एक नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि सहितको जानकारी नेपाली…

Image

हरि कृष्ण न्यौपाने -कुवेत सरकारले अबैधानिक रुपमा लुकि छिपी बस्दै आएका सम्पूर्ण आप्रवासी कामदारहरुलाइ जरिवना बिना देश छोड्ने अनुमति दिने भएको छ।कुवेत सरकारले एप्रिल १ देखि एप्रिल ३० तारिक २०२०, सम्म अबैधानिक रुपमा बसेकाहरुलाई यो अवसर प्रदान गर्ने भएको हो भने यस अबसरलाई यहाको कानुनले बर्जित गरेका काम गरि प्रहरीको…

Image

हरि कृष्ण न्यौपाने- झापा डाँगिबारी घर भई लामो समय देखि कुवेतमा काम गर्दै आएका जीवन पाठकको हिजो मार्च-२८ तारिक, शनिबार,२०२०का दिन मृत्यु भएको छ।करिब ३ बर्ष देखि अबैधानिक रुपमा लुकि-छिपी काम गर्दै आएका पाठकको मृत्युको पूर्ण विवरण भने आइ सकेको छैन। नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटि डटकम…

Image

कोरोना भाइरस (कोभिड–१९) बारे ‘भ्रम फैलाउने’ ३ वेबसाइट बन्द गरिएको प्रेस काउन्सिल नेपालले जानकारी दिएको छ। शुक्रबार ती वेबसाइटमा नेपालबाट कुनै सामग्री प्रकाशन प्रशारण गर्न नपाउने गरी बन्द गरिएको हो। ‘नोबेल कोरोना भाइरसको संक्रमणका घटना अत्यन्तै आपत्तिजनक, भ्रमपूर्ण र अतिरञ्जित शीर्षक राखेर प्रकाशित हुने गरेको काउन्सिलको अनुगमनबाट देखिन आएको छ’,…

Image

तोयानाथ उपेक्षित, बैदेशिक रोजगारीमा रहनेहरुले आफ्नो परिवारलाई नेपाल पैसा पठाउन पाईरहेका छैनन । कुवेतमा रहेका मनि ट्रान्सफर कम्पनीहरुमा पुगेका नेपालीहरु घर पैसा पठाउन नपाउदा चिन्तित बनेका छन । नगद मुक्तानी नेपालमा लकडाउनका कारण हुन नसक्ने भएकाले उतैबाट रोकिएको यहाँका एक्सचेन्ज कम्पनीहरुले बताएका छन । कोभिड १९ को संक्रमण फैलनबाट रोक्नका…

Image

तोयानाथ उपेक्षित - संसारले आफ्ना प्रवासमा भईरहेका नागरिकलाई कोरोना आउछ भन्दै प्रवेश प्रतिवन्ध लगाई रहेको बेला कुवेतले भने देश बाहिर रहेका आफ्ना नागरिकलाई लिन भोली देखि आधा दर्जन आफ्ना विमानहरुको संञ्चालन गर्दैछ । लक डाउन र कर्फ्युका बीच बाहिर रहेका नागरिक ओर्सान भोली ती जहाजहरु विहान ९ बजेबाट उडनेछन ।…

Image

तोयानाथ उपेक्षित - कुवेत सरकारले कर्फ्यु लगाएको कोरोना कर्फ्युको दोश्रो रात उलंघन गर्ने ९ जना मध्ये ८ जना ईजिप्सियनहरुलाई छिट्टै नै डिर्पोट गरिदै गरेको समाचार स्थानिय मिडियामा आएको छ । कर्फ्यु उलंघन गर्नेहरुलाई कडा सजाय दिने यहाँको सरकारले पहिले नै बताए अनुसार सरकार त्यस्ता प्रबृतीको विरुद्ध कठोर बन्दै गएको देखिन्छ…

Image

तितोपाटी - कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश लकडाउन गर्ने निर्णय गरेको छ । चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी पूरै देश लकडाउन गर्ने निर्णय गरिएको हो । अर्थ एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद्को आइतबारको बैठकले कोरोना भाइरसको…