तितोपाटी - नेपालमा कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने अहिले सम्म कोरोनाको कारण मर्नेको संख्या ११४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिडिया ब्रिफिङमा जनाए अनुसार मृतकहरू काभ्रे, नवलपरासी, मोरङ, बाँके, धनुषा र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा एकै दिन थप १ हजार १६ संक्रमित भएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप १०१६ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २८२५७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १०५६३ जना उपचाररत रहेका छन्…
तितोपाटी- अहिले सामाजिक सञ्जालमा एउटा गीति भिडियो र सोही भिडियोबाट निकालिएको फोटो भाइरल भइरहेको छ । मंगल होप नामक युट्युब च्यानलबाट सार्वजनिक ‘देशद्रोही’ नामको म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको देखाइएको छ । झण्डा सँगसँगै पूर्वराजा ज्ञानेन्द्र शाहसहित नेताहरुको फोटो पनि जलाइएको छ । सो भिडियोमा शरणार्थी बाहुनछेत्री हो भन्दै नेपालका…
तितोपाटी - सरकारले विदेशमा रहेका नागरिक उद्धारका लागि तय भइसकेका चार्टर उडान तत्कालको लागि स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले नेपालमा कोभिड-19 को संक्रमण कायमै रहेको, स्थानिय तहहरूले निषेधित गर्ने क्रम बढ्दो रहेको र विदेशबाट फर्किने नागरिकको लागि क्वारेन्टाइनको ब्यावस्था नभइसकेको भनि संस्कृति पर्यटन तथा नागरिक…
तितोपाटी -राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । बोर्डले एक प्रेश विज्ञप्ति प्रकाशित गरि ४ लाख ७२ हजार ७८ विद्यार्थीको परिक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले जनाएको छ । गत ६ चैतका लागि निर्धारित…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २७२४१ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ९६३९ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा २,६०१ जना होम आइसोलेशनमा छन् भने…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मर्नेको संख्या १०० नाघेको छ । अहिलेसम्म कुल संक्रमित संख्या २६०१९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ८१९३ जना उपचाररत रहेका छन् ।…
हरि कृष्ण न्यौपाने – लामो समय देखि कोरोना संक्रमणका कारण बन्दाबन्दी(लकडाउन) रहेको र प्राय: क्षेत्रहरु ठप्प रहेको कुवेतमा आगामी अगष्ट १८ गते मंगलबारबाट जनजीवन समान्य हुने भएको छ।चौथो चरणमा जनजीवन सहज बनाउने निर्णय कुवेत सरकारको अगस्ट-१३ तारिक बसेको बैठकले गरेको हो। द टाइम्स कुवेतले समाचारमा जनाए अनुसार कुवेत सरकारले सामान्य…
तितोपाटी - सिन्धुपाल्चोकको लिदीमा बिहिबारदेखिको अविरल वर्षापछि शुक्रबार बिहान गएको पहिरोमा परी ३८ जना बेपत्ता भएकोमा अहिले सम्म ११ जनाको शब निकालिएको छ । सिन्धुपाल्चोक प्रहरीका अनुसार चार पुरुष, दुई महिला र पाँच बालकको शव भेटिएको हो । मृतकहरूको सनाखत हुन सकेको छैन । बेपत्ता हुनेहरुमा छविलाल दोङ, सोमरानी दोङ,…
तितोपाटी - विश्वव्यापी महामारिको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २५५५१ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ८३७५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २४०…
![]()