Thursday 25th December 2025
रोजगार
Image

कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी, अल-मुजैनी एक्सचेन्ज कम्पनीले भर्खरै अगस्ट ०८, २०२४ मा कुवेतमा आफ्नो नयाँ शाखा खोलेको छ। यो उद्घाटन अत्यन्तै महत्त्वपूर्ण थियो र द्रुत विस्तारले सधैं आफ्ना ग्राहकहरूको नजिक रहने कम्पनीको प्रयासलाई झल्काउँछ। यसले हप्ताको सातै दिन सुविधा, आराम, सुरक्षा र सबैभन्दा प्रतिस्पर्धी मूल्यमा पैसा स्थानान्तरण, विदेशी…

Image

“विश्वभरका आदिवासी जनजातीहरु एक हौ” भन्ने मुल नाराका साथ ३० औ विश्व आदीवासी जनजाती दिवस कुवेतमा पनि भब्य रूपमा मनाईएकोछ। नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखाको बिशेष आव्ह्वान तथा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा ३० औं विश्व आदिवासी दिवस (30th International Day of the World’s Indigenous People )…

Image

तितोपाटी - (खाडी) देशहरू, विशेष गरी खाडी क्षेत्रका विभिन्न देशहरूमा , नेपाली युवाहरूको लागि रोजगारको महत्वपूर्ण गन्तव्य बनेको छ । रोजगारीका लागि विदेशी भूमि गएका धेरै नेपाली युवाहरूले विभिन्न कठिनाइहरूको सामना गर्दै ठूलो सफलताको मार्ग कोरेका छन्। यस लेखमा, खाडि आएको ११ वर्ष पछि हाकिम बनेको एक नेपाली युवाको कथा…

Image

नेपालकी एक क्यान्सर पीडित महिलाको उपचार सहयोगार्थ नेपाली रूपैया ११ लाख ४८ हजार भन्दा बढी रकम संकलन गरि पीडितलाइ हस्तान्तरण गरिएको छ । खोटाङको बराहपोखरी २ सुन्तले माइती र गोर्खाको गण्डकी गाउँपालिका ५ घर भइ हाल ललितपुरको एकान्तकुना बस्दै अाएकी क्यान्सर पीडित निरमाया थापा मगरलाइ विश्वभर छरिएर रहेका खोटाङेहरूको सहयोगमा…

Image

फकिर - गत जुलाई १५ तारिक कुवेतस्थित मुबारक अल कबिर अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी कल्पना भुजेलको शव नेपाल पठाईने भएको छ । प्रवासी मञ्च कुवेतको समन्वयमा भुजेलको शव आईतबार नेपाल पठाउन लागिएको हो । शव पठाउन लाग्ने दस्तुर ( एयरवे बिल ) बापतको ३ सय ८५ दिनार प्रवासी मञ्च…

Image

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले "विदेश विमर्श" र पत्रकार सम्मान गरि १५ अाैं वार्षिक उत्सव मनाएको छ । कुवेतको खैतान स्थित राजधानी रेष्टुरेण्टको सभाहलमा हिँजो २ अगष्ट २०२४ शुक्रबारका दिन संस्थाका अध्यक्ष एकराज मल्ल(राज मल्ल)को सभाध्यक्षता, कुवेतका लागि नेपाली राजदूत महामहिम श्री घनश्याम लम्सालको प्रमुख अातिथ्यता, नेपाली राजदूतावासका प्रथम…

Image

नेकपा एमालेको वैदेशिक भातृ संगठन प्रवासी नेपाली मञ्च कुवेतको चाैथो अधिवेशन सम्पन्न भएको छ । कुवेतको खैतान स्थित राजधानी रेष्टुरेण्टको सभाकक्षमा हिँजो २६ जुलाइ २०२४ शुक्रबारका दिन सम्पन्न अधिवेशनबाट रूपेन बिक्रम हमालको नेतृत्वमा ३१ सदस्सीय कार्य समिति निर्वाचित भएको छ । संस्थाका अध्यक्ष राजकुमार थापाको सभाध्यक्षता तथा नेकपा एमालेका विदेश…

Image

तितोपाटी- सोमबार गृह मन्त्रालयले वैदेशिक रोजगारीको शिलाशिलामा कुवेतमा रहेका आप्रवासीहरूलाई पारिवारिक भिसाका लागि आवेदन दिन विश्वविद्यालयको डिग्री सर्त खारेज गर्ने निर्णय संगै नया नियम लागु गरेको छ। परिवार भिसा आवेदनको नियम अब आप्रवासीहरूका लागि सजिलो बनाइएको छ। नयाँ नियम अनुसार आप्रवासीलाई पारिवारिक भिसाको लागि आवेदन दिन विश्वविद्यालयको डिग्रीको आवश्यक नपर्ने…

Image

तितोपाटी- घरेलुबाट कामदार भिसामा स्थानान्तरण सुरु भएको ४८ घण्टाभित्र करिब ३०० घरेलु कामदारले निजी कम्पनीमा आफ्नो बसोबास स्थानान्तरण गरेका छन् । घरेलु भिसा अर्थात २० बाट १८ मा ट्रान्सफ़र गर्ने कार्य गत आइतबार देखी सुरु भएको थियो र २ दिन भित्र करिब ३०० जनाले यो सुविधा प्रयोग गरेको कुवेतस्थित आन्तरिक…

Image

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसासँग नेपालसहितका आप्रवासी संघसंस्थाका प्रतिनिधिले संयुक्त भेटवार्ता गरेका छन्। लिस्बनस्थित राष्ट्रपतिको निवास बेलेम प्यालेसमा सम्पन्न सो भेटवार्तामा आप्रवासीका लागि ऐक्यबद्धता एशोसिएसनका अध्यक्ष टिमोटियो म्यासेडोको नेतृत्वको टोलीले विशेष गरी पोर्चुगल सरकारले हालै जारी गरेको आप्रवासन नीति सच्याउन माग गरेको थियो। टोलीमा सहभागी नेपाली प्रतिनिधि गैरआवासीय नेपाली…