ए आमा म त लुम्बिनी जाने हो साथीभाइ सग रमाइलो गर्दै म चकचके बालापन आमाको मुसुक्क मुस्कान के लान्छ त मेरो छोराले भन्दै मलाई सुम्सुम्याएर बिहानीको मिर्मिरे संग म सग रमाउँदै गौतम बुद्ध जस्तो ज्ञानी बन्नु पर्छ भन्दै मलाई हेरी यति धेरै किन आत्तिएको भन्दै म भने आफ्नै जिद्धिमा आमालाई…
तितोपाटी- कुवेतमा गर्मी बढेपछि आगामी जुन एक तारिक देखी खुल्ला क्षत्रमा काम गर्न वा गराउन कुवेत सरकारले रोक लगाउने भएको छ । कुवेत जनशक्ति सार्वजनिक प्राधिकरणका अनुसार अत्यधिक तातोको अवधिमा दिउँसो काम रोक्ने निर्णय जून देखि सुरु हुने रअगस्टको अन्त्यसम्म जारी रहने, (PAM) लाई उद्धृत गर्दै अरबटाइम्सले लेखेको छ । बाहिरी तापक्रम उच्च हुने भएकाले कामदारको…
तितोपाटी- रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गर्नुभएको छ । मन्थली नगरपालिका भुलुवाजोरका श्रेष्ठ किम्हे खिन्हुङस्थित मासुका लागि पालिने एक गोरु…
तितोपाटी- बहराइनले नेपालसहित एसियाली पाँच देशका नागरिक प्रवेश निषेध गरेको छ।गत में २४ तारिक देखी लागु गरिएको उक्त नियम अर्कों सूचना जारी नहुन्जेल निरन्तर रहने छ। एसियाली मुलुकहरु नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र बंलादेशबाट बहराइन आउन प्रतिबन्ध लगाइएको हो। कोरोनामहामारी फैलिएका देशहरुलाई रेड लिष्टमा राखेर बहराइनले ती देशहरुबाट बहराइन प्रवेश…
तीतोपाटी डटकम-सौल । गैर आवासिय नेपाली समन्वय परिषद (एनआरएन) कोरियाको पन्जिकृत सदस्यता आवेदनको समय थप गर्न दक्षिण कोरियामा क्रियाशिल नेपाली संघ संस्थाहरूले गरेका छन् । ति संघ संस्थाहरूले आज एक बिज्ञप्ति सार्वजानिक गर्दै तत्काल समय थप गर्न माग गरेका हुन् । ति संघ संस्थाहरूले एनआरएन कोरियाले पन्जिकृत सदस्यता आवेदनको समय…
कोभिड महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा खाडी तथा मलेसियामा नेपालीहरू समस्यामा पर्ने क्रम बढेको छ। करार अवधि सकिएका तथा विविध कारण स्वदेश फर्कनुपर्ने अवस्थाका नेपालीहरू उतै रोकिँदा समस्यामा पर्ने क्रम बढ्न थालेको हो। सोमबार आयोजित एक भर्चुअल कार्यक्रममा बोल्दै मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले हाल पहिलो चरणको महामारीमा…
हरी कृष्ण न्यौपाने-दाङ घर भई ६ बर्ष देखी कतारमा कार्यरत प्रदिप सार्कीको मृत्यु भएको छ। सार्की १८ मेई,२०२१ का दिन बेलुकी खाना खाएर सुतेका तर बिहान नउठे पछी साथीहरुले उनलाई तत्काल अस्पातल पुर्याइेएकोमा अस्पातलले मृत घोषणा गरेको थियो। नेपाली राजदूताबास कतारका दितिय सचिब भुवन भट्टले तीतोपाटी…
तितोपाटी- गएको वैशाख १ देखि यही जेठ ६ गतेसम्म ३७ दिनमा दुई लाख बढी नेपाली भारतबाट स्वदेश फर्किएका छन् । देशका विभिन्न सीमानाका हुँदै उनीहरु स्वदेश फर्किएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो ३७ दिनमा दुई लाख सात हजार ३०२ जना नेपाली स्वदेश फर्किएका छन् । सोही अवधिमा ५१…
दिन रात आँखा बाट, बर्बर आँशु झरे पनि । ठिकै छ यहाँ भन्छ्यौ अरे,जति दुख परे पनि। सपना ठुलो देखाएर,बैसालु त्यो जोवन लुटि, घर न घाट्को बनाएर,बसाइ अन्तै सरे पनि। अस्ति भन्दा हिजो धेरै, हिजो भन्दा आज, दुनियाँले तिमी माथी, अत्याचार नै गरे पनि। संघर्षमै जिउने रहर,एक मुठ्ठी सास रहेसम्म,…
हरी कृष्ण न्यौपाने-बाहुने-९ दौलतपुर,मोरङ घर भई कुवेतमा कार्यरत सोम प्रसाद दाहालको उपचारको क्रममा मृत्यु भएको छ।दाहालको मृत्यु १६ मेई,२०२१ आइतबारको दिन उपचारको क्रममा भएको हो।साथै मृतकको परिवारसंग सम्पर्क हुन नसकेकोले मृतकको परिवार वा आफन्तलाई नेपाली राजादूताबास कुवेतमा सम्पर्क गर्न दुताबासले आग्रह गरेको छ। नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले…
![]()