Thursday 19th March 2026
रोजगार
Image

तितोपाटी- वैदेशिक रोजगारीमा जाने सबैले राम्रो आम्दानी गर्छन् भन्ने छैन। कतिपयलाई विदेश फलिफाप हुँदैन। त्यसैले उनीहरु रित्तो हात फर्किएका छन्। रित्तो हात फर्किए पनि उताको सीपलाई सदुपयोग गर्दै आय आर्जनमा लाग्ने पनि छन्। यस्तैमध्येका हुन्– कपिलवस्तुका नौसाद अमेद र महिन खान। आकर्षक तलब र ओभर–टाइम सुविधा पाइने आसमा नौसाद अहमद…

Image

तितोपाटी- ओमन सरकारले विदेशी नागरिकका हकमा ‘वर्क भिसा’सम्बन्धी नियम परिवर्तन गरी नयाँ व्यवस्था लागू गरेको छ । अब ओमनमा भिजिट भिसामा गएका विदेशी नागरिकले वर्क पर्मिट लिन सक्ने छन् । ओमान सरकारले रोयल ओमन प्रहरी (आरओपी) घोषणा गरेसँगै भिजिट भिसामा प्रवेश गरेका विदेशी नागरिकले वर्क पर्मिट लिनका लागि आवेदन दिने बाटो…

Image

तितोपाटी- कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाएर समस्यामा परेका नेपाली कामदार स्वदेश फर्किन थालेका छन् । कोरोना भाइरसका कारण सरकारले १६ वैशाखदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि स्वदेश फर्किन टिकट लिएका धेरै कामदार सम्बन्धित देशमै रोकिएका थिए । रोजगारीको खोजीमा विदेशिएकाहरू संकटको समयमा फर्कन पाउँदा खुसी त छन्, तर सरकारले तोकेको…

Image

तितोपाटी- मलेसियामा भएको सवारी दुर्घटनामा परी एक जना नेपालीको मृत्यु भएको छ । बुधवार बिहान भएको उक्त दुर्घटनामा परी एक नेपालीसहित दुई जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी नौ जना नेपाली घाइते भएका छन् । घाइतेहरूको अवस्था गम्भीर रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । मलेसियामा सुरक्षा गार्डको काम गर्ने…

Image

ए, बुडो कति कचकच सुनेर बस्ने हो? अब त म एकछिन पनि यी बुढाबुढीको कचकच सुनेर बस्ने वाला छैन । जति बेला भयो ,यो भएन , त्यो भएन। के मलाई यिनीहरू घरमा काम गर्ने मसिन सम्जिएका छन्।यस्तै हो,भने की बुढाबुढी यहाँ बस्छन कि म।आजै फैसला हुनुपर्छ। हेत्तरी कति कराउन सकेकी…

Image

तितोपाटी- मदिरा प्रतिबन्धित रहेको कुवेतमा लोकल मदिरा उत्पादनको क्रममा तीन जना नेपालीलाई कुवेत पुलिसले पक्राउ गरेको छ । कुवेतको साल्मीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा कुवेतस्थित झारा पुलिसले दुई पुरुष र एकमहिला सहित तीन जना नेपालीलाई पक्राउ गरेको हो । अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको…

Image

तीतोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले अक्सिजन सिलिण्डर सहयोग अभियान समापन गरेको छ भने दाताहरूबाट झण्डै पाैने १७ लाख संकलन भएको जनाएको छ । गत शुक्रबार पत्रकार सम्मेलन गरि अभियान अन्तर्गत सहयोग बोलकबोल गरिएको रू १६७२२१५।- अक्षेरूपी १६ लाख ७२ हजार २ सय १५ मध्ये १६३१८१५।- अक्षेरूपी…

Image

तितोपाटी- साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटाएको छ । यसमा अमेरिका र बेलायत पनि समावेश छ । साउदी अरबले कोरोनाभाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि यो प्रतिबन्ध लगाएको थियो । गृहमन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग सोमबार जुन देशमा यात्रा प्रतिबन्ध हटाइएको छ, त्यहाँ महामारीको स्थितिलाई मध्यनजर गर्दै यस्तो…

Image

मधेसेलाई नगरिकता बाटेर बरबाद भयो । सानो मुल्यमा नैतिकता,साटेर बरबाद भयो । घाँटीमै बाँधी जन्जिर,बिकेछौ नेताहरु तिमी जनतालाई नेताले नै, ढाँटेर बरबाद भयो । चार किल्ला बन्द गरेनी,आउँछन् साथीहरु, संघ संघले देश्को छाती,काटेर बरबाद भयो । भारतको पछि लागेर, देश बन्दैन नेता हो हातमा दिए मीठो त्यही,चाटेर बरबाद भयो ।…

Image

अन्जानको भेट मेरो लागि खास भयो । प्रियसीको ओडारमा बस्ने बास भयो । दुष्मन लाग्दछन् पछि बासै उठाउन हेर्दा हेर्दै तिनीहरु सबैको नाश भयो । जब जब एक्लो भएँ साथ तिम्रो पाएँ एक्लो छैन भन्ने आज आभास भयो । मायाको संसारमा रमाउन चाहन्छु केही छैन साथी समयको दास भयो ।…