Thursday 19th March 2026
रोजगार
Image

जिएनएन-लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले पाँचौँ अधिवेसनको अवसर पारेर बेलायतमा बसोबासरत पाँच अग्रज मिडियाकर्मीहरुलाई आज सम्मान गर्दैछ ।यसरी सम्मानित हुनेहरुमा बीबीसी नेपाली सेवाका पूर्व पत्रकारहरु सुमन खरेल र भगिरथ योगी, राष्ट्रिय समाचार समितिका पूर्व प्रधानसम्पादक चिरन्जीवी पौड्याल, नेपाली टिभीका संस्थापक विजय थापा र बेलायतबाट सन् १९९० को दशकमा…

Image

तीतोपाटी डटकम-काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म…

Image

आर बि बुढाथोकी-तीतोपाटी डटकम-नेपालमा अहिले रोजमेरी खेती सहज छ र जहाँत्यहीँ देख्न सकिन्छ । विदेशी जडी भनेर चिनिएको रोजमेरी खानामा बासनादारका लागि मात्र प्रयोग गरिने होइन, औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसका कैयौ स्वास्थ्य सम्बन्धी फाइदा छन् ।रोजमेरीमा एक अद्भूत स्वाद र सुगन्ध हुने हुँदा खानामा पनि यसको…

Image

गजल मेरो सबै ईच्छालाई, मार्ने गर्छु तिम्रो लागि । मायालुको फुल सम्झी, सार्ने गर्छु तिम्रो लागि । भाग्यले जति दियो बाटुला, सबै मिलिजुली तिम्रै जित हुन्छ भने, हार्ने गर्छु तिम्रो लागि । नीयति कै खेल भए बुझ्नु , पर्छ हामीले नै तनाव हुँदा माँयामा, तार्ने गर्छु तिम्रो लागि । आत्माको…

Image

कोष भन्छः आपत्ति जनाउनु पर्ने अवस्था छैन तीतोपाटी डटकम-सामाजिक सुरक्षा कोषले कार्यविधि संशोधन गरे पनि बैंक तथा वित्तीय संस्थाहरूलाई आकर्षित गर्न सकेको छैन। मुख्यतः बैंक तथा वित्तीय संस्थाका कर्मचारीको कोषका सात वटा विषयमा आपत्ति छ। यी विषय सम्बोधन नगरे कोषमा आबद्ध नहुने र जबरजस्ती गर्न खोजे मुद्दा हाल्ने चेतावनी कर्मचारीहरूले…

Image

तितोपाटी- मोरङ,सुनसरी, जिल्ला घर भई वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहँदै आएका मोरङ, सुनसरीका युवाद्वारा अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सञ्चालन गरेका छन। कोभिडको दोस्रो लहरले मातृभुमी आक्रान्त बनेको उल्लेख गर्दै मोरङसुनसरी सेवा समाजले उक्त अभियान संचालन गरेको हो। झण्डै ७० ओटा अक्सिजन सिलिन्डर संकलन गरी मोरङ र सुनसरिका विभिन्न प्रभावित क्षेत्रमा…

Image

तितोपाटी- कुवेतका लागी नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी र कुवेतका (विदेश मन्त्री मज्दी अहमद इब्राहिम अल-धफीरी बिच हिजो मंगलबारको दिन कुवेतस्थित परराष्ट्रमन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा राजदूत भण्डारी र मन्त्री अल-धफीरी बिच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको दूतावासले जानकारी दिएको छ। उक्त भेटवार्ताको…

Image

तीतोपाटी डटकम-काठमाडौं। साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र प्रसाद सिंह राजपुतले उडान प्रतिबन्ध लम्बिदा नेपाली श्रमिकलाई समस्या थपिएको बताएका छन्। नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको एक महिना बितिसकेको छ। लामो समय बितिसक्दा पनि साउदीको लागि कुनै वैकल्पिक व्यवस्था नहुँदा समस्या थप बल्झिएको उनको भनाइ छ। राजदूत राजपुतका अनुसार उडान…

Image

आर.बी. बुढाथोकी-तीतोपाटी डटकम-कौसी खेतीमा काठमाडौंबासी निकै आकर्षित हुँदै गएका छन् । कोरोना भाइरस संक्रमणको महामारीका बेला भएको लकडाउनका समयमा धेरै राजधानीबासीले कौसी खेती शुरू गरेर सफल पनि भएका छन्। छिमेकी देश भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी जाँचको विवाद चल्दै गर्दा विज्ञहरूले कौसी खेती गर्न सुझाए । कौसी खेतीबाट…

Image

तितोपाटी- कुवेतको मौसममा गत केही दिनमा ठूलो परिवर्तन देखिएको छ। देशका धेरैजसो भागमा मौसम एकदम तातो हुँदैछ। यसैबीच, अबकुवेतको मौसम विभागले एउटा ठूलो घोषणा गर्दै यो घोषणा मौसम परिवर्तनको बारेमा रहेको बताएको छ। अल-राई दैनिकका अनुसार, हिजो शनिवारको दिन  उच्च तापमान रेकर्डका अनुसार कुवेत संसारभरिका १४३ राजधानी मध्य प्रथमसूचीमा रहेको…