तितोपाटी-किरात याक्थुङ चुम्लुङ कुवेतको पाचौं अधिवेशन शुक्रवार सम्पन्न भएको छ । कुवेतको माङगाफमा सम्पन्न पाचौं अधिवेशनले आगामी कार्यकालको लागि अरुण लिम्बुलाइ अध्यक्षमा चयन गरेको छ । चुम्लुङका अध्यक्ष श्रीमती देबी चेम्जोङको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ कुवेतका नबनिर्बाचित अध्यक्ष रनध्वज लामा प्रमुख अथिति हुनुहुन्थ्यो । चुम्लुङका प्रमुख सल्लाहकार…
तितोपाटी- विदेश जानेहरुका लागि आवश्यक क्यूआर कोड सहितको कोभिड १९ विरुद्धको विद्युतीय खोप कार्ड वितरण शुरु भएको छ । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट आज (विहीबार) बिहान १० बजेबाट कार्ड वितरण शुरु गरिएको केन्द्रका प्रवक्ता डा.जितेन्द्र श्रेष्ठले बताउनुभयो । विदेश जानेहरुका लागि प्राथमिकताका आधारमा कार्ड वितरण गरिने र…
तितोपाटी- जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार काठमाडौं आइपुग्ने भएको छ । भोलि बिहीबार र पर्सी शुक्रबार जापानबाट ती खोप ढुवानी हुने यहाँस्थित जापानी राजदूतावासले हिजो साँझ एक विज्ञप्ति जारी गरी जनाएको छ । बाँकी खोप सम्बद्ध निकायहरूसँगको…
तितोपाटी- संयुक्त अरब इमिरेट्स (यूएई)ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । यूएईले आजदेखि लागु हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति, यूएईमा…
तीतोपाटी डटकम -काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका एक सय ४० जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७७/७८ मा मात्रै वैदेशिक रोजगारीको क्रममा एक सय ३६ जना पुरुष र ४ जना महिला गरी १४० जनाले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा मात्रै एक…
तीतोपाटी डटकम-क्वालालम्पुर। पछिल्लो समय मलेसियामा नेपालीहरू कोभिड–१९ को उच्च जोखिममा देखिएका छन्। गत वर्ष कोभिड–१९ को लहरमा नेपालीहरूमा संक्रमणको संख्या उच्च बिन्दुमा देखिएको थियो। तर, यसपालि दोस्रो लहरमा संक्रमणभन्दा पनि मर्ने नेपालीको संख्या बढ्दो छ। मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले प्रवास खबरलाई दिएको जानकारी अनुसार पछिल्लो समय मर्नेको संख्या…
तीतोपाटी डटकम-संयुक्त अरब ईमिरेट्स (यूएई) ले भोलि अर्थात् अगस्ट ५ देखि नेपालबाट यूएई आगमन खुल्ला गरेको छ। यूएई सरकारले यूएई आउनको लागि यूएई मै २ डोज खोप लगाएको हुनुपर्ने र यूएईका अस्पताल वा सरकारी निकायबाट जारी खोप सर्टिफिकेट भएको हुनु पर्ने नियम लागू गरेको छ । जसका कारण यूएईमा नै…
तितोपाटी- साउदी अरेबियामा कोभिड १९ को असर तथा विभिन्न कारणले अलपत्र परेका ४६ हजार नेपाली स्वदेश फिर्ता भएका छन् । कोरोना महामारी सुरु भएसँगै स्वदेश फर्कन थालेका उनीहरु पछिल्लो समय नेपाल फर्किने क्रम बढ्दो छ । दैनिक रूपमा नेपालीहरु नेपाल एरलाइन्स, हिमाल एरलाइन्स, एयर अरेबिया, फ्लाइ दुबइ, अलजजीरा तथा सलाम…
तितोपाटी- महामारीको समयमा मौकाको फाइदा उठाएर जहाजमा यात्रा गर्ने यात्रुबाट आफूखुसी भाडा असुल गर्ने कम्पनीलाई कारबाही गर्न नीतिगत समस्या भएको छ। अन्तर्राष्ट्रिय उडानमा यात्रुबाट बढी भाडा असुल गर्ने हवाई कम्पनीलाई कारबाही गर्न नीतिगत समस्या भएपछि नागरिक उड्डयन प्राधिकरणले अध्ययन समिति गठन गरी अध्ययन गर्न सुरु गरेको छ। प्राधिकरणका महानिर्देशक राजन…
तितोपाटी- अन्तरराष्ट्रिय मान्यता प्राप्त क्युआर कोडसहितको कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र साथमा लिएर यात्रा गर्न युएईस्थित नेपाली दूतावासले आग्रह गरेको छ । ‘युएईमा रहेका नेपाली नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको भए क्युआर कोडसहितको प्रमाणपत्र साथमा लिएर हिडनू,’ दूतावासले जारी गरिएको सूचना उल्लेख छ,’ खोप लगाउन बाँकी भएकाले क्युआर कोडसहितको प्रमाणपत्र साथमा लिएर…
![]()