Monday 8th September 2025
रोजगार
Image

कुवेतस्थित कल्याणकारी नेपाली युवा समाज कुवेतको पहलमा चितवनकी शारीरिक अपांग टुकुदेवी पाैडेललाइ ३० हजार भन्दा बढिको सहयोग गरिएको छ । संस्थाका सल्लाहकार नबराज पराजुलीसँग सामाजिक संजालमार्फत सम्पर्कमा अाएकी पाैडेलको सहयोगार्थ रकम संकलन गरि पीडित पाैडेलका नाममा पठाइएको हो । समाजका सल्लाहकार पराजुलीको पहलमा कुवेतमा कार्यरत श्रमिक साथीहरूबाट संकलित रकममा समाजको…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतको चौथो अधिवेशन आगामी ४ अप्रिल २०२५ मा हुने भएको छ । संस्थाको गत शुक्रबार बसेको कार्यकारीहरूको बैठकले सो निर्णय गरेको संस्थाका सल्लाहकार नबराज पराजुलीले जानकारी दिएका हुन् । “हाम्रो एकता समाज सेवामा प्रतिवद्दता” भन्ने मुल नारा लिएर सन २०१७ मा स्थापित समाजले खेलकुद र सामाजिक…

Image

गुलाम नवि मन्सुर- सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ। फेसबुक, युट्युब, ट्विटर, टिकटकजस्ता प्लेटफर्महरूमा लाखौँ मानिस दिनहुँ संलग्न हुने गरेका छन्। यी माध्यमहरूले सूचनाको आदानप्रदानलाई सहज बनाउनुका साथै व्यक्तिलाई आफ्ना विचार व्यक्त गर्न, नयाँ व्यवसाय सुरु गर्न र सामाजिक तथा राजनीतिक मुद्दामा सहभागिता…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना हुन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइसिट आगामी जनवरी ३१ तारिक शुक्रबार हुने भएको छ भने यस अघि माहबुलामा हुने भनिएको टाइसिट परदेशी हातेमालो रेष्टुरेण्टको सभाकक्ष मंगाफमा हुने आयोजकले जनाएको छ…

Image

"७५० फिल्स" मै चिकेन बिरियानी, मःमः पनि "७५० फिल्स"! सुन्दा अचम्म लाग्छ तर यो कुरा सत्य हो । मंफाफ स्थित परदेशी हातेमालाे नेपाली रेष्टुरेण्टले अहिले ७५० फिल्स मै चिकेन बिरियानी र स्टिम मःमः पनि ७५० फिल्समा उपलब्ध गराइरहेको छ । मंगाफको सुल्तान सेन्टर पछाडि ग्र्याण्ड हाइपर सुपरमार्केटको माथिल्लो तलामा रहेको…

Image

गुलाम नवी मन्सूर- आजको युवापुस्तालाई हेर्दा उनीहरूको मनमा अनेकौँ सपना र चाहनाहरू देख्न सकिन्छ। उनीहरू भविष्यप्रति उत्साहित छन्, केही नयाँ र ठुलो गर्न चाहन्छन्। युवाको चाहाना केवल व्यक्तिगत उपलब्धिमा मात्र सीमित छैन । यसमा समाज, देश, र संसारमा परिवर्तन ल्याउने आकांक्षा पनि समावेश छ। एक आम युवा सबैभन्दा पहिले आफ्नो…

Image

जन-जागृति युवा समाज कुवेतले कुवेतमा ज्यान गुमाएकी संगिता भट्टराइको परिवारलाइ नेपाली रूपैयाँ ७३ हजार भन्दा बढि रकम आर्थिक सहयोग गरको छ । समाजको सदस्य रहेकी भट्टराइको पार्थिव शरीर डिसेम्बर ९ का दिन नेपाल पठाएपछि मृतक सङिता भट्टराईको बचत कोषमा जम्मा रहेको बचत र सस्थाबाट आर्थिक सहयोग गरी सो रकम नेपालमा…

Image

कुवेतमा प्रोजेक्ट भिसामा कार्यरत कामदारहरूले प्राइभेट भिसामा भिसा स्थानान्तरण गर्न पाउने भएका छन् । प्रथम उपप्रधानमन्त्री, रक्षामन्त्री र आन्तरिक मन्त्री शेख फहद अल-युसेफले नोभेम्बर ३ बाट लागू हुने गरी सरकारी सम्झौता र परियोजनाहरूमा काम गर्ने कामदारहरूलाई अन्य क्षेत्रमा काम गर्न अनुमति दिने निर्णय जारी गरेका छन्। कुवेतबाट प्रकाशित हुने अनलाइन…

Image

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा प्रबासी भूमी कुवेतमा रहेर पनि आफ्नो जिल्ला “रूपन्देही ” को सामाजिक बिकासमा केही टेवा पुर्‍याउने र यहा भएका रूपन्देही बासीहरुलाइ एकजुट गराएर हर सुख - दु:खमा सक्दो साथ दिने र…

Image

खोटाङ जिल्ला बाराहापोखरी गाउँपालिका ४ फाक्टाङका ब्रेन ट्यूमर पिडित डिल्लिसेर राईलाई खोटाङ्गे अभियान्ताहरुले सङ्कलन गरेको सहयोग रकम रु १० लाख ३० हजार २१ हस्तान्तरण गरिएको छ । खोटाङको बाराहपोखरी गाउँपालिका–४ फाक्टाङको मांसिङ्टारका ब्रेन ट्यूमर पिडित ३६ बर्षीय डिल्लिसेर राईलाई फेसबुक ग्रुप बनाएर सञ्चालन गरिएको ब्रेन ट्यूमर पिडित डिल्लिसेर राई बचाऔँ’…