Sunday 28th December 2025
रोजगार
Image

तितोपाटी- साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा मंगलबार साँझ यहाँ आइपुगेका छन् । निजी विमान चढेर श्रीलङ्काबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम…

Image

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जेठदेखि दैनिक एक उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार कुवेतको जजिरा एयरवेजले साताको सात उडान गर्ने गरी प्राधिकरणमा निवेदन दिएको छ ।‘२ जेठबाट उडान गर्ने गरी जजिराले निवेदन दिएसँगै नयाँ विमानस्थलबाट उडान हुने निश्चित भएको…

Image

तीतोपाटी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतारको भ्रमणका लागि सोमवार त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल-युएई संयुक्त समितिको वैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरव इमिरेट्स पुगी अलपत्र परेका नेपालीहरुको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई प्रस्थान गर्न लागेको हो…

Image

तीतोपाटी - आफ्नो परिवारको रोजीरोटीको लागि विदेश पलायन भएर कुवेतमा दशकौंदेखि श्रम गरिरहेका माधव पौडेल असल यात्री आफू स्वयं श्रमिक भएर पनि आफ्नो जन्मथलोमा धेरैलाइ सामाजिक र मानविय सहयोग गरेको विषय न्यूज२४ नेपालको बुलन्द आवाज कार्यक्रम मार्फत सार्वजनिक भएको छ । बुलन्द आवाज कार्यक्रमका प्रस्तोता राजन नेपालले सामान्य यात्रा तय…

Image

कुवेतका लागि नेपाली राजदूत  दुर्गाप्रसाद भण्डारी र  कुवेत सरकार, परराष्ट्र मन्त्रालयका Assistant Foreign Minister for Asia Affairs His Excellency Waleed Al-Khubaizi बीच आज स्थानीय परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ  । भेटका अवसरमा उहाँहरू बीच नेपाल र कुवेतबीचको द्विपक्षीय सम्बन्ध एवं  आपसी हितसँग सम्बन्धित विषय विशेषतः उच्चस्तरीय भेटघाट, सहयोगात्मक सम्बन्धको…

Image

तीतोपाटी डटकम । वैदेशिक रोजगारमा गई समस्यामा परेका नेपाली श्रमिकलाई प्रदान गरिने उद्धार, राहत, क्षतिपुर्ति लगायत कल्याणकारी सेवाहरु अवदेखि अनलाइनबाटै हुने भएको छ । बैदेशिक रोजगार बोर्डका अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली कार्यविधि २०७८ स्वीकृत गरी कल्याणकारी सेवाहरु अनलाइनबाटै हुने व्यवस्था…

Image

तीतोपाटी डटकम । सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन: सुरु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिव दुई बर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रीस्तरीय…

Image

तीतोपाटी डटकम- काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा १४३ औं समूहको प्र.ह./प्र.ज.ट्राफिक नियन्त्रण तालिम महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज आइतबार एक कार्यक्रमका वीच उद्घाटन भएको छ । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले उक्त तालिमको उद्‍घाटन गरेका हुन् । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक उमेश…

Image

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २४ र २५ मार्च, २०२२ मा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको छ भने प्रकाशित उम्मेदवारीमा दावी विरोध भएमा भोलि १३ मार्च बिहान १० सम्म [email protected] मा प्रमाण सहित दावी विरोध पठाउन अनुरोध गरेको छ । यस गैरआवासीय…

Image

विदेशमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघको आगामी मार्च २४ र २५ तारिखमा हुने दसाैं महाधिवेशनको निर्वाचनको लागि हिजो उम्मेदवारी दर्ता सम्पन्न भएको छ । निर्वाचन समितिले तोकेको ५ बजे सम्मको समयमा अध्यक्ष पदमा डा. बद्री केसी र रविना थापाको उम्मेदवारी परेको छ । यस हिसाबले अध्यक्ष पदको लागि…