Tuesday 17th March 2026
रोजगार
Image

काठमाडौं - मुम्बई उड्न लागेको एक जहाजमा शंकास्पद व्यक्ति रहेको सूचनापछि प्रहरीले सबै यात्रु ओरालेको छ । प्रहरी मुख्यालयको सूचनाका आधारमा दिउँसो नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट यात्रु ओरालेर अनुसन्धान थालिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रविन्द्र धानुकले बताए । उनका अनुसार एकजना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । उनका…

Image

तितोपाटी-बैदेशिक रोजगारीको शिलशिलामा गत अप्रिलमा कुवेत आएका दुर्गा बहादुर खड्का अहिलेसम्म सम्पर्क बिहिन  छन । पासपोर्ट नम्बर ०९१३९८१२ (09139812) उदयपुर घर भएका दुर्गा बहादुर खड्का गत अप्रिल २५ तारिख २०२२ मा कुवेत आएका थिए । कुवेत आएको दोस्रो दिनमा २६ तारिख सम्बन्धित कम्पनीमा खड्काले डीउटी शुरु गरेका थिए भने २८…

Image

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका एक हजार ७४२ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक यस्तै प्रकृतिका ७८० वटा…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/कुवेतमा घरेलु कामदारहरूको ठूलो माग छ । कोभिड–१९ को महामारी र त्यसको असरका बेला देशले विदेशबाट ल्याइएका घरेलु कामदारको अपर्याप्तता, महामारीका कारण विश्वभर यात्रामा लगाइएको प्रतिबन्ध र कतिपय देशले आफ्ना नागरिकलाई काममा पठाउन नचाहेको साथै कुवेतमा घरेलु कामदारमा हुने दुर्व्यवहार लगायत विभिन्न कारणले गर्दा घरेलु कामदारको अभाव भएकोमा…

Image

आर. बि. बुढाथोकी-शनिबार,असार ३२,२०७९,ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपाल रथाने एग्री प्रडक्टस नेपालद्वारा नेपाली रथाने भोजनको प्रबर्धनको लागि बिषेस छलफल कार्यक्रम सम्पन्न भयो। बुढानिलकन्ठ नगरपालिकास्थित आकाशेधारा चोकमा रहेको ११ डाइमन्ड रेस्टुरेन्टमा सम्पन्न सो कार्यक्रमा बिभिन्न बक्ताहरुले रैथाने खानाको बिषयमा चर्चा गर्नु भएको थियो । बिशुद्द नेपाली रैथाने परिकार पस्किएर शुरुवात गरिएको…

Image

आर.बि.बुढाथोकी-पछिल्लो समय नेपालबाट अस्ट्रेलिया जानेको ल​र्को लागेको छ । दिनहु सयौको सन्ख्यामा नेपालीहरु अस्ट्रेलिया छिरिरहेका छन। धेरै जसो नेपालीहरु अध्ययन भिसामा नै अस्ट्रेलिया जान्छन। वर्क भिजामा छिर्ने अस्ट्रेलिया निकै गार्हो छ। जसका कारण अधिकाम्स नेपाली बिध्यार्थी भिसा मै अप्लाइ गरेर छिरेका छन। केहि नेपालीले भने डाइरेक्ट वर्क भिसामा पनि अस्ट्रेलिया…

Image

आर बि बुढाथोकी-सेफ सरोज थापालाइ नेपालमा चिन्ने कमै छन तर बिस्वले सहजै चिनेको छ । उनी एक बहु प्रतिभाको धनी ब्यक्तित्व भनेर नेपालमा कमैलाई थाहा छ । उनको चर्चा पछिल्लो समयमा आएर झन चुलिएको छ। चकलेट डे को दिनमा उनले देखाएको कलाले बिस्वले सलाम गर्यो। उनको चकलेट प्रदशनी अबलोकन गर्न…

Image

तितोपाटी-हिमालयन एयरलाइन्सले काठमान्डौ कुवेत सिधा उडान शुरु गर्ने भएको छ । आउदो  जुलाई १५ तारिख देखि उडान शुरु गर्न लागेको एयरलाइन्सका प्रतिनिधि बसन्त न्यौपानेले जानकारी दिनु भएको छ । हिमालयनले काठमान्डौ कुवेत उडान शुरु गर्न आवश्यक प्रक्रिया मिलाउन कुवेत आएका एयरलाइन्सका प्रतिनिधिहरुले नेपाली दुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीलाई…

Image

साहुको ऋण तिर्न मुग्लानमा धाको मान्छे तिमी , के गर्दैछौ देशको माया छोडी गाको मान्छे तिमी ? आउँदा जाँदा दोबाटो र द्यौरालीको झल्को मानी , सँधै भेट्छु सपनीमा टाढा भाको मान्छे तिमी । काठमाण्डौको गाडी चढी छुट्टीने त्यो बखतमा , छिटै आउँछु म भनी कसम खाको मान्छे तिमी । तिम्रो…

Image

कुवेतमा वेश्यावृत्तिमा संलग्न रहेका व्यक्तिहरूको शंकास्पद अपार्टमेन्टमा छापा मारिएको छ । छापा मार्दा रंगेहात पक्राउ परेका पुरूष तथा महिलाहरूलाइ कानुनी कारवाहीको लागि सम्बन्धित निकायमा पठाइएको समाचार अरब टाइम्समा प्रकाशित भएको छ । समाचारमा बताइए अनुसार गृह मन्त्रालयले अरब, एसियाली र अफ्रिकी राष्ट्रियताका वेश्यावृत्तिमा संलग्न पुरुष र महिलाहरूलाइ पक्राउ गर्नुका साथै…